ताजा अपडेट

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

लोक संगीतमा रमाएका सुब्बा

लुम्बिनी दर्पण २०७७ चैत्र २२, आईतवार ११:१८
[sharethis-inline-buttons]

अर्घाखाची जिल्लाको संधीखर्क नगरपालिका वडा नं छ जगतमा जन्मिएको नाम हो सुब्बा रानाभाट । सानै अमेर देखि लोक गीत सुन्न र गाउन रुचाउने विशेष गरी उनी राजु परियार र विमा कुमारी दुराको आवाजमा रहेका गीत धेरै सुन्न रुचाउने उनी लोक संगीतलाई नजिकबाट नियालेको बताउछन ।
२०७५ सालबाट औपचारिक रुपमा लोक संगीतमा प्रवेश गरेका उनले हालसम्म दुईतिन ओटा गीतमा शब्द,६ ओटा गीतमा लोक गीतमा आवाज ,पाच ओटा गीतमा अभिनय गरीसकेका छन ।
उनले सानो छदा नै विमा कुमारी दुरासँग गीत गाउने इच्छा राखेका थिए । रेडियो सुन्दा पनि गीत कसरी बज्छन होला ,गीत कसरी गाउछन होला म पनि यसरी गीत गाउने हुन पाए भन्ने खालका कौतुहलताहरु मनमा आउने रानाभाट बताउछन । सञ्चार माध्यमबाट झण्डै दुइ दर्जन पुरस्कारकाट पनि परस्कृत भइसकेका छन । विमा कुमारी दुरासँग गाउने सानैदेखिको चाहाना पुरा पनि गरिसकेका छन । यसका साथै राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानको सदस्य आजिवन सदस्य पनि बनिसकेका छन ।
स्नाकोत्तर तह सम्म अभ्ययन गरेका रानाभाट हाल भने बुटवल गोलपार्कमा बसेर जागीर सँगसँगै सांगीतिक क्षेत्रलाइ अगाडि बढाइरहेको उनी बताउछन । पछिल्लो समयमा भने आफ्नो ब्यक्तीगत कामले गर्दा सांगीतिक क्षेत्रलाई समय दिन नसकेको उनी बताउछन ।
कलाकार सुब्बा रानाभाटसँग लुम्बिनी दर्पण अनलाइनमा गरिएको कुराकानी ।
तपाइलाइ कार्यक्रममा स्वागत छ ?
धन्यबाद , तपाइलाइ पनि र लुम्बिनी दर्पण अनलाइन परिवारलाइ पनि ।
तपाइको बुझाइमा लोक गीत संगीत के हो ?
लोक गीत संगीत भनेको ठ्याक्कै यो हो भन्ने परिभाषा त थाहा छैन तर मेरो बुझाइमा पानी पधेरो ,लेक बेसी ,दाउरा घास गर्दा गाइने गीत नै लोक गीत हो जसलाइ मादल बासुरी जस्ता लोक बाजाको तालमा पनि गाउन सकिन्छ ।
तपाइ लोक संगीतमा कसरी जोडिनुभयो ?औपचारिक रुपमा कहिलेबाट सांगीतिक यात्रा सुरुवात गर्नुभयो ?
मौलिक लोक गीतले हाम्रो एउटा पहिचान हो । लोक गीतले हाम्रो समाजको वास्तविकतालाई चित्रण गर्ने गर्दछ ।त्यसैले मलाइ पनि लोक संगीतमा जोडिन मन लाग्यो र म सांगितिक क्षेत्रमा आफ्नै इच्छाले जोडिए । गाउघरमा छदा धेरै गीत गाउने गर्थे,त्यो वन जंगल ,विभिन्न मिडियामा पनि गीत गाए, तर औपचारिक रुपमा २०७५ सालबाट अकाल गीतबाट लोक संगीतमा प्रवेश गरे ।

परिवारमा को को हुनुन्छ ?, तपाइलाइ सांगीतिक क्षेत्रमा लाग्नका लागि परिवारको सहयोग कस्तो छ ?
घरमा बुवा ,आमा अनि म छौँ । दिदी बहिनी पनि हुनुहुन्थ्यो तर विवाह भैसक्यो । मेरो पनि वैशाखमा विवाह गर्ने सोच छ । सांगीतिक क्षेत्रमा लाग्नका लागि मलाई परिवारबाट पुरा सहयोग छ । यदि परिवारको सहयोग नभएको भए म सांगीतिक क्षेत्रमा लाग्ने थिएन होला ।

लोक संगीतमा त्यस्तो के देख्नुभो र यो क्षेत्रमा लाग्नुभो ?
लोक संगीतमा त्यस्तो केही देखेर भन्दा पनि मेरो ब्यक्तीगत इच्छाले गर्दा हो । हाम्रो वास्तविकता बोल्ने लोक गीत संगीतमा लागेर म पनि केही गर्छु भनेर लागेको हो ।
हालसम्म तपाइको आवाज ,अभिनय ,र लय शब्दमा बजारमा आएका गीत कति छन र ति कुन कुन हुन ?
त्यत्ति धेरै त छैनन,पाच वटा गीतमा स्वर ,चार वटा गीतमा अभिनय र दुइ ओटा गीतमा शब्द लेखेको छु । अकाल , आमा , वैश जोपान ,पातिले बारेको घर ,बरिलै ,प्रदेशी दाइ आदि ।

अब कसरी लाग्छु भन्ने योजना छ त यो क्षेत्रमा ? नया गीत बजारमा ल्याउने तयारी कस्तो छ ?
सुब्बा त्यही हो प्रत्यक्ष अप्रत्यक्ष रुपमा भएपनि यही समंगीतिक क्षेत्रमा नै हुन्छु होला । अहिले मेरो ब्यक्तीगत कामले गर्दा गीत संगीतलाई समय दिन पाएको छैन । अब छिट्टै गीत बजारमा ल्याउनका लागि साथीहरुसँग छलफल हुदैछ ।

अन्त्यमा केही भन्नुहुन्छ ?
जहा, जे भएपनि लोक संगीतिबाट टाढा हुन सक्दिन होला । दर्शक स्रोताले राम्रा मौलिक गीतलाई माया गरिदिनुहाला । कहिलेकाही लोक संगीतमा विकृति आउदा मन रुन्छ । त्यस्लाई पनि ख्याल गर्दिनुहोला र राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानको सदस्य एवंम आजिवन सदस्य पनि भएकोले सेन्सर बोर्डको पनि स्थापना होस भन्न चाहन्छु ।
आफ्नो ब्यस्त समय हाम्रो लागि दिनुभयो तपाइलाई धेरै धन्यवाद
मलाइ पनि आफु र सांगीतिक क्षेत्रसँग सम्बन्धित रहेर कुरा गर्ने अवसर प्रदान गर्नुभयो लुम्बिनी दर्पण अनलाइन परिवारलाइ पनि धेरै धन्यवाद ।


प्रकाशित : २०७७ चैत्र २२, आईतवार ११:१८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई
  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
प्रतिक्रिया

यो पनि पढौँ

होटेल व्यवसायलाई थप चम्किलो बनाउने मलाई आँट र भिजन छ ः  अर्जुन थापा 

मेरो क्षेत्रलाई लुम्बिनी प्रदेश सवै विकास भएको बनाउछु ः रज्जाक 

प्रधानमन्त्री देउवासँग अमेरिकी उपविदेशमन्त्रीको भेटवार्ता

समृद्धिको यात्रामा बुटवल उपमहानगरपालिका : मेयर सुवेदी

कांग्रेसलाई अर्काको एजेण्डा बोकेर नहिड्न सुझाव एमाले अध्यक्ष ओलीको सुुझाव

माओवादी केन्द्र पुषको दोस्रो साता पार्टीको राष्ट्रिय सम्मेलन प्रस्ताव

तिलोत्तमामा अटो तथा इ -रिक्सा सञ्चालन / अध्यक्षसँग कुराकानी

भर्खरै

  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

  • भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

  • बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

  • “अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

  • संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई

  • प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

  • अष्ट्रेलियाले खोज तथा उद्धारका लागि विशेषज्ञ टोली नेपाल पठाउँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech