एमाले कपिलबस्तु शिवराज भुगोलबाट जिल्ला सदस्यमा सापकोटा निर्वाचित

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ, कपिलवस्तु
नेकपा एमाले कपिलबस्तुको नवौँ जिल्ला अधिबेशनमा सहमति नजुटे पछि निर्वाचन भएको थियो उक्त निर्वाचनमा शिवराज भूगोल क्षेत्रको तर्फ बाट दुई महिला सर्वसहम्त चयन भएका थिए । चयन हुनेमा शिवकुमारि चौधरी र शान्त सेन रहेका छन । पुरुष तर्फ तिन जनाको पद्का लगि पाँच जनाको उम्मेदवारि दर्ता भएको थियो जसकारण सहमति हुन नसकदा चुनाव भएको थियो ।

उम्मेदवारी दर्ता हुनेमा दमन भाट छेत्री , बाबुराम सापकोटा, रामप्रसाद पौडेल,बलराम मारासिनि, दोरण अधिकारि रहेका थियो । उनीहरु बीच कडा प्रतिस्पर्धा रहेक थियो जस अन्तर्गत बाबुराम सापकोटा ३२९ दोरण अधिकारि ३१२, बलराम मारासिनि २९१,रामप्रसाद पौडेल २६५,दमन भाट छेत्री १८२ मत प्राप्त भएको थियो । दमन भाट छेत्री , राम प्रसाद पौडेललाई पछि पार्दै अत्याधिक मत तथा लोकप्रिय मतका साथ बाबुराम सापकोटा, दोरण अधिकारि र बलराम मारासिनि बिजय हुन सफल भएका थिए ।

 


प्रकाशित : २०७८ पुष २६, सोमबार १३:५०