ताजा अपडेट

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

राष्ट्रिय युवा संघका संगठित सदस्य दिवगंत पौडेलको स्मृतिमा शोक सभा

Lumbini Darpan 2 २०७८ फाल्गुन ७, शनिबार १९:०३
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
राष्ट्रिय युवा संघ नेपालका संगठित सदस्य दिवगंत नवलराज पौडेलको स्मृतिमा शोक सभा सम्पन्न गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल बाणगंगा नगरपालिका वडा नं. ८ वडा कमिटिको आयोजनामा दिवंगत पौडेलको ७ औँ दिनको स्मृतिमा शोक सभा गरिएको हो ।

शोक सभामा दिवगंत पौडेलको योगदान तथा उहाँले गरेका सामाजिक कार्यहरुको स्मरण गर्दै पार्टीका नेता तथा कार्यकर्ताले गहिरो श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

शोक सभामा नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटि सचिवालय सदस्य कृष्ण पौडेलले कम्युनिष्ट आन्दोलन सफल भएमा मात्रै दिवंगत पौडेलले गरेको पार्टी प्रतिको योगदानको कदर हुने बताउनुभएको थियो । उहाले दिवंगत पौडेलको त्याग योगदानको पार्टीले सधै उच्च कदर गर्ने प्रतिवद्धता व्यक्त गर्दै शोकाकुल परिवार तथा आफन्तजन प्रति गहिरो समवेदना व्यक्त गर्नुभयो ।

त्यस्तै राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुका ईन्चार्ज कृष्ण सापकोटाले पनि शोक मन्तब्य राख्दै गहिरो श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।

शोक सभामा नेकपा (एमाले) कपिलवस्तु जिल्ला सचिवालय सदस्य, क्षेत्र नं. १ का सह संयोजक, निर्वाचन विभाग प्रमुख एवम् संगठन विभाग उप प्रमुख विश्व कार्की, सचिवालय सदस्य राधेश्याम न्यौपाने, जिल्ला कमिटि सदस्य भिष्मराज भुसाल, बाबुराम अर्याल, बिश्वास जिसी, तुल्सी प्रसाद अर्याल, दिलकुमारी भण्डारी, राधिका पौडेल, बाणगंगा नगर कमिटि अध्यक्ष युवराज पोख्रेल, वडाध्यक्ष गुणानिधि भुसाल, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय कोषाध्यक्ष बिष्णु भण्डारी, अखिल नेपाल किसान महासंघका जिल्ला अध्यक्ष शालिकराम पौडेल, राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुका सदस्य सुशिल कुवंर, राष्ट्रिय युवा संघ नेपाल बाणगंगा ८ वडा ईन्चार्ज दिपक जिसी, अखिल नेपाल महिला संघ जिल्ला सदस्य गंगा रिजाल लगायत पार्टीका प्रदेश, जिल्ला, नगर कमिटिका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

दिवगंत पौडेल परिवार तथा आफन्तजन समेतको उपस्थिती रहेको शोक सभा राष्ट्रिय युवा संघ नेपाल बाणगंगा ८ वडा कमिटि अध्यक्ष निर्मल गुरुङको अध्यक्षता तथा राष्ट्रिय युवा संघ नेपाल बाणगंगा नगर कमिटि सचिव तिलक गिरीको सञ्चालनमा सम्पन्न भएको थियो ।

दिवंगत पौडेलको २६ बर्षको उमेरमा यहि फागुन १ गते सवारी दुर्घट्नामा परि निधन भएको थियो ।


प्रकाशित : २०७८ फाल्गुन ७, शनिबार १९:०३

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

गगन थापाको राजनीतिक प्रतिवेदन : सत्ता र गुटकेन्द्रित राजनीतिबाट बाहिरिँदै कांग्रेस पुनर्निर्माणको प्रस्ताव

शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश

दीपक मनाङे देउवा समूहको काँग्रेसमा प्रवेश

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

भर्खरै

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

  • बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

  • पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech