ताजा अपडेट

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

अखिल नेपाल महिला संघको १० औ जिल्ला सम्मेलनको पुर्व तयारी बैठक सम्पन्न

Lumbini Darpan 2 २०७८ फाल्गुन २७, शुक्रबार ०७:४१
[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु

अखिल नेपाल महिला संघको दशौं जिल्ला सम्मेलनको पुर्व तयारी बैठक बुद्धभूमि नगरपालिका वडा नं. २ गोरुसिंगेमा सम्पन्न भएको छ । ११२ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बैठकका प्रमुख अतिथी राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले देशको आधा आकास ओगटेको अखिल नेपाल महिला संघ आफैंमा शक्तिशाली संगठन भएको बताउनु भयो । स्थानियतहको निर्वाचनलाई सफल पार्न महिलाहरु उत्साहका साथ लाग्नु पर्ने उँहाले बताउनु भयो । तिनै तहको निर्वाचनमा नेकपा एमालेको सरकार बन्ने निश्चित भैसकेको समेत उहाँले ठोकुवा गर्नु भयो ।

पार्टीका केन्द्रिय सदस्य बलराम अधिकारीले अखिल नेपाल महिला संघको संगठन आफैंमा बलवान भएको बताउनु भयो । यसलाई अगाडी बढाउन कमिटी बिस्तार गर्न आबश्यक देखिएको बताउँदै अहिले आबश्यकता अनुसार अगाडी बढ्न आग्रह गर्दै पार्टीको साथ सपोर्ट रहने बताउनु भयो ।

यस्तै पार्टीका प्रदेश सदस्य , अनेम संघका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज शान्तिदेवी हरिजनले महिलालाई दोश्रो दर्जाको रुपबाट हेर्न नहुने बताउनु भयो । संगठन बलियो भए पार्टी बलियो हुने भएको हुँदा स्थानीय निर्वाचनमा महिलाको नेतृत्व बढाउनुपर्नेमा जोड दिनु भयो ।

यसैगरी पार्टीका जिल्ला अध्यक्ष डम्मर शर्माले दशौ जिल्ला सम्मेलनको पुर्व तयारी बैठकलाई संबोधन गर्दै स्थानिय तहको निर्वाचनका लागि सबैको महत्वपूण भुमिका रहेको बताउनु भयो । स्थानियतहका बिभिन्न मुद्दाहरुलाई उठान गर्न अखिल नेपाल महिला संगठन लाग्न जरुरी देखिएको बताउनु भयो । उँहाले बिचार र सिद्धान्तहरुलाई भन्दा पनि ब्यबहार परिवर्तन हुन जरुरी रहेको बताउनु भयो ।

बैठकमा अनेम संघका केन्द्रिय सदस्य शिव कुमारी थारु , संघका प्रदेश सदस्य राधिका गौतम , पार्टीका जिल्ला कमिटी सदस्य बिश्व कार्की , जिल्ला कमिटी सदस्य बिकास आचार्य लगाएतले फागु २८ गते हुने दशौं जिल्ला सम्मेलन सफलपार्न र लागि अग्रिम शुभकामना दिनु भयो ।

अखिल नेपाल महिला संघका जिल्ला अध्यक्ष शारदा शर्माको अध्यक्षतामा संघका जिल्ला उपाध्यक्ष शुसिला दर्लामीको स्वागत तथा जिल्ला सचिव चेतना अधिकारीको संचालनमा बैठक सम्पन्न भएको थियो ।

साथै बैठकले यहि फागुन २८ गते हुन गैरहेको १० शौं जिल्ला सम्मेलन बुद्धभूमि नगरपालिका २ गोरुसिंगे स्थित मायाँज होटलमा सम्पन्न गर्ने निर्णय गरेको छ । जसका लागि प्रतिनिधी छनौट , मञ्च ब्यबस्थापन लगाएतका कार्यहरु अन्तिम चरणमा पुगेको अखिल नेपाल महिला संघका जिल्ला अध्यक्ष शारदा शर्माले जानकारी दिनु भयो ।

 


प्रकाशित : २०७८ फाल्गुन २७, शुक्रबार ०७:४१

Lumbini Darpan 2

लेखकबाट थप

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

एमालेको दुई दिने सदस्यता नवीकरण तथा विस्तार कार्यशाला आज बाट सुरु

रवि लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

भर्खरै

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech