ताजा अपडेट

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कपिलवस्तुमा ‘घर घर जाऔ कांग्रेस जिताउ’ एक महिने अभियान शुभारम्भ

Lumbini Darpan 2 २०७८ फाल्गुन २९, आईतवार १९:५६
[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु २९ फागुन
स्थानीय पालिकाको निर्वाचन र एमसिसि बारे रहेको भ्रम चिर्नकालागि कांग्रेस कपिलवस्तुले तौलिहवाको भिक्षु चोकबाट ‘घर घर जाऔ कांग्रेस जिताउ’ अभियान सुभारम्भ गरेको छ । कांग्रेस कपिलवस्तुले एक महिने अभियानको सुभारम्भ गरेको हो । अभियान बैशाख २९ सम्म चल्नेछ । अभियान सफल बनाउन केन्द्रबाट खटिएका कांग्रेसका केन्द्रिय सदस्य अब्द्ुल रज्जाकले आउने बैशाख ३० गते हुने पालिको निर्वाचनमा कांग्रेसको महुमत आउने दाबी गरेका छन । आउने निर्वाचनमा कांग्रेसलाई बलिया बनाउन सबै एकबद्ध हुनु पर्ने बताए । उनले दुई तिहाको ओली नेतृत्वको सरकारले गरेको असंबैधानिक काम र भ्रष्ट्राचारमा देश डुब्न लागे पछि कांग्रेसले संबिधानको रक्षाकालागि सरकारको नेतृत्व लिएको बताए । सो अवसरमा लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्र आचार्यले टिकटका बिषयमा पार्टीलाई बिवादमा ल्याउने काम कसैले गर्न हुने बताए । उनले राम्रो उम्मेदवारलाई छान्ने बिषयमा आफनो प्रतिबेदनमा नाम उल्लेख गर्न आग्रह गरे ।

जनतामा एमसिसि बारे रहेको गलत प्रचारको सही जवाफ दिनु पर्ने बताए । सो अवसरमा कांग्रेस नेता दीप कुमार उपाध्ययाले पालिकाको निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउन कांग्रेस कार्यकर्तामा उत्साहको पुनरजागतरण गराउनु पर्ने बताए । कांग्रेसल जित्यो भने देश जित्छ हारे भने देशले नै हाछै यो कुरा जनताालई राम्ररी बुझाउन जरुरी रहेको उनले बताए । कांग्रेस एकबद्ध र एक ढिक्का भए कांग्रेसलाइए कसैले हराउन नसक्ने बताए । कार्यक्रममा नेता राजेश आचार्यले संबिधानको रक्षा, स्थायी शान्ति र भ्रष्ट्रार नियन्त्रण लगायतका बिषयमा बस्तुमा कांग्रेसलाई गहन जिम्मेवारी आएको बताए ।

पार्टी जिल्ला सभापति अब्दुल कलामको अध्यक्षता सचिव शक्तिसिंह ठकुरीको संचालनमा भएको कार्यक्रममा प्रदेश सदस्य माला गोतामे लगायतले मन्तब्य दिएका थिए । कार्यक्रममा सांसद अभिषेक प्रताप शाह, अब्दुल मन्नान खा, वलीउद्दीन मुसलमान लगायतको सहभागीता थियो । कार्यक्रम पछि अभियानका बिषयमा पार्टी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको थियो । पार्टी प्रबक्ता ईश्वरीप पाण्डेयले एक महिना सुम्म चल्ने अभियानमा ९६ वटै वडामा पार्टी प्रतिनिधिहरु खटिने बताए ।


प्रकाशित : २०७८ फाल्गुन २९, आईतवार १९:५६

Lumbini Darpan 2

लेखकबाट थप

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

एमालेको दुई दिने सदस्यता नवीकरण तथा विस्तार कार्यशाला आज बाट सुरु

रवि लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

भर्खरै

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech