ताजा अपडेट

लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा

स्वर्गद्वारीका उपप्रमुख सवार गाडी दुर्घटना

२ वर्षमै सबैको रोजाइ बन्दै ‘क्याफे डि बरबन’ : स्वाद, सुविधा र पारिवारिक वातावरणको उत्कृष्ट गन्तव्य 

जापान–कोरिया भाषा उत्तीर्ण ७० विद्यार्थी सम्मानित, ‘प्रथम ब्राइट डान्स आइडल–२०८३’ को उपाधि विजय घर्तीलाई

रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

तौलिहवामा लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

माओवादी केन्द्रको राजनैतिक तथा वैचारिक प्रशिक्षणः जनवर्गीय संगठन, मोर्चा र विभाग गठन

Lumbini Darpan 2 २०७८ चैत्र १३, आईतवार २०:०१
[sharethis-inline-buttons]

लुदअ चैत्र १३, कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टि (माओवादी केन्द्र)को नगर स्तरीय बृहत्त राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपा (माओवादी केन्द्र) केन्द्रिय सदस्य जयपुरी घर्ति गाउँ गाउँमा जनताको घर दैलोमा पुगी पार्टि निति र कार्यदिशा बारे जानकारी गराउन कार्यकर्तालाई निर्देशन दिनु भयो । गाउँटोलमा पार्टि कमिटि विस्तार गर्दै निर्वाचनका लागी पार्टिका प्रचारात्मक कार्यक्रमहरु संचालन गर्नु पर्ने उहाँले बताउनु भयो । केहि झुण्डहरुको होहल्लले विचलित नहुन कार्यकर्तालाई आग्रह गर्दै अवको निर्वाचनमा नेकपा माओवादी केन्द्र पहिलो पार्टि बन्ने उहाँले बताउनु भयो ।

नेपाल सरकार शिक्षा स्वास्थ्य तथा खेलकुद संसदिय समितिका सभापति समेत रहनुभएकि घर्तिले माओवादी आन्दोलनको उपलव्धीले अहिले व्यवस्था लागु भएको बताउनुभयो । नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य विष्णु शाहले अब सबै जनवर्गिय संगठन ,मोर्चा र विभागहरुलाई पूर्णता सहित क्रियाशिल बनाउन आग्रह गर्नु भयो । पार्टिकी लुम्बिनी प्रदेश सदस्य उमा वि.क.ले पार्टि क्रियाकलाप र गरेका कामहरुबारे व्यापक प्रचार गरेर जनतामा नेकपा माओवादी केन्द्र प्रति रहेको विश्वासलाई अझ बलियो बनाउन र निर्वाचनमा पहिलो पार्टि बनाउन नेता देखि कार्यकर्ता लाग्नु पर्ने बताउनु भयो ।

कार्यकर्ता प्रशिक्षण तथा कार्यकर्ता भेलाले शिवराज नगरपालिकामा पार्टिका विभिन्न जनवर्गिय संगठन, मोर्चा र विभाग गठन गरेको छ । करुण बुढामगरको संयोजकत्वमा ५१ सदस्य योङ्ग कम्युनिष्ट लिग (वाइसिएल), सिता बुढाथोकीको संयोजकत्वमा ५१ सदस्य अखिल नेपाल महिला संघ (क्रान्तिकारी), ज्ञानु लामिछानेको संयोजकत्वमा ५१ सदस्य अखिल नेपाल सुकुम्बासी संघ, अर्जुन घर्ति मगरको संयोजकत्वमा ५१ सदस्य अखिल नेपाल ट्रेड युनियन महासंघ, गणेश कुमार बुढामगरको संयोेजकत्वमा ५१ सदस्य मगर मुक्ति मोर्चा, नक्कुल कामीको संयोजकत्वमा ५१ सदस्य अखिल नेपा किसान महासंघ(क्रान्तिकारी) , पुष्पा खनेलको संयोजकत्वमा ५१ सदस्य दलित मुक्ति मोर्चा, थकाली मियाँको संयोजकत्वमा ५१ सदस्य मुस्लिम मुक्ति मोर्चा, अनुप कुमार चौधरीको संयोजकत्वमा ५१ सदस्य मधेशी मुक्ति मोर्चा र दिपक के.सी.को संयोजकत्वमा नगर प्रचार प्रसार विभाग गठन गरिएको नेकपा माओवादी केन्द्र शिवराज नगर समिति अध्यक्ष तथा लुम्बिनी प्रदेश सदस्य दिनेश पुनले जानकारी दिनु भयो ।

नवगठित संगठनहरुलाई चुस्त दुरुस्त चलायमान बनाएर पार्टिलाई गतिशिल बनाउने र आफ्नो जिम्मेवारी पूर्ण रुपमा निभाउन कार्यक्रमका अध्यक्ष तथा नगर अध्यक्ष पुनले आग्रह गर्नु भयो ।नगर अध्यक्ष दिनेश पुनको अध्यक्षता,उपाध्यक्ष चिन्ता परियारको स्वागत मन्तव्यमा रहेको कार्यक्रमको संचालन सचिव भरत पोख्रेलले गर्नुभएको थियो ।


प्रकाशित : २०७८ चैत्र १३, आईतवार २०:०१

Lumbini Darpan 2

लेखकबाट थप

  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
प्रतिक्रिया

यो पनि पढौँ

रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

एमालेको दुई दिने सदस्यता नवीकरण तथा विस्तार कार्यशाला आज बाट सुरु

रवि लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

कांग्रेस एकताका लागि शेखर कोइरालाका पाँच प्रस्ताव

गुण्डुमा एमाले सचिवालय बैठक

परिवर्तन रोज्ने जनताहरुलाई नै सबैभन्दा असुरक्षित बनाइयो : पोखरेल

संविधान संशोधनको सन्दर्भमा राष्ट्रिय जनमोर्चाद्वारा वृहत अन्तर्क्रिया सम्पन्न

भर्खरै

  • लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा

  • स्वर्गद्वारीका उपप्रमुख सवार गाडी दुर्घटना

  • २ वर्षमै सबैको रोजाइ बन्दै ‘क्याफे डि बरबन’ : स्वाद, सुविधा र पारिवारिक वातावरणको उत्कृष्ट गन्तव्य 

  • जापान–कोरिया भाषा उत्तीर्ण ७० विद्यार्थी सम्मानित, ‘प्रथम ब्राइट डान्स आइडल–२०८३’ को उपाधि विजय घर्तीलाई

  • रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

  • तौलिहवामा लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

  • रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

  • रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

  • अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

  • १९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech