ताजा अपडेट

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कृष्णनगरको मेयरमा एमालेबाट कुनाल प्रताप शाह बलिया आकाक्षीं

Lumbini Darpan 2 २०७८ चैत्र २८, सोमबार ०७:५०
[sharethis-inline-buttons]

सुमन पौडेल, कपिलवस्तु
आसन्न स्थानिय निर्वाचन २०७९ मा कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको मेयर पदका लागि धेरै उम्मेदवारहरुको आकाक्षा बढ्दो छ । सत्तारूढ गठबन्धनले कपिलवस्तुका गठबंधन गर्ने कि नगर्ने भन्ने बिषयमा बैठक गरिरहदा सत्तारुढ गठबन्धनलाई ठुलो धक्का दिन नेकपा एमालेबाट लोकप्रिय युवा नेता कुनाल प्रताप शाहको उम्मेदवारी रहने संभावना निकै बलियो छ । सत्तारुढ दलले गठवन्धन गरेता पनि बागी उम्मेदवार धेरै रहने संभावना रहेको कृष्णनगरमा सिके राउत नेतृत्वको जनमत पार्टी बाट मनोज कुमार ओझाको उम्मेदवारी फिक्स भए सङै गठबन्धनले क्याल्कुलेट गर्दा कुनाल प्रताप शाह सङ भिड्न गठबन्धन आवश्यक रहेको औंल्याएको छ ।

कृष्णनगरमा नेकपा एमालेबाट मेयर पदमा दुई जना आकाक्षी रहेता पनि कुनाल प्रताप शाहको लोकप्रिय जनमतको कारण ले नेकपा एमालेले कृष्णनगरको नेतृत्वमा कुनाल पताप शाहलाइ अघि ल्याउने तयारी गरेको छ । केही दिन अघि नेकपा एमाले का अध्यक्ष केपि शर्मा ओलि कुनाल प्रताप शाह सङै ८ हजार जना प्रवेश गराउन कपिलवस्तु आएका थिए । अध्यक्ष ओलिको कपिलवस्तु आगमन, कुनाल प्रताप शाहको लोकप्रिय जनमत र एमाले उम्मेदवारमा शाह परिवार बाट उम्मेदवार आउने भने पछि आत्तिएको गठबन्धनले कपिलवस्तुमा गठबंधन गर्ने कि नगर्ने अझै टुङ्गो लगाएको छैन ।

यद्यपि एमालेबाट दुई जना संभावना बोकेका उम्मेदवारहरु कुनाल प्रताप शाह र शिव प्रसाद जयसवाल भने चुनाबी माहोलमा होमिएका छन । नेकपा एमाले कृष्णनगरमा दुई मत नभै एक उम्मेदवार लाई सर्वसहमत सिफारिस गर्नेमा एमाले कृष्णनगर लागि रहेको देखिन्छ । कृष्णनगर वासीहरु भने कृष्णनगरको मेयरमा कुनाल प्रताप शाहको चर्चा र प्रवल संभावना देखिए सङै जित पनि सुनिश्चित रहेको बताउछन । जनता माझ लोकप्रिय युवा नेता, भिजन र योग्यताले सक्षम रहेका नेता शाहको मेयर पद क्लोज टु कन्फर्म अर्थात जितको निश्चित छ ।


प्रकाशित : २०७८ चैत्र २८, सोमबार ०७:५०

Lumbini Darpan 2

लेखकबाट थप

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

एमालेको दुई दिने सदस्यता नवीकरण तथा विस्तार कार्यशाला आज बाट सुरु

रवि लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

भर्खरै

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech