ताजा अपडेट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

विश्वकपमा अब रोनाल्डो मात्र

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

रूपन्देहीको शुद्धोधन र सियारीका अध्यक्षले गरे सेवा सुविधा फिर्ता

Lumbini Darpan 3 २०७८ चैत्र २९, मंगलवार १७:४७
[sharethis-inline-buttons]

रूपन्देहीको शुद्धोधन र सियारी गाउँपालिकाका अध्यक्षहरूले जनप्रतिनिधि भएपछि आफूहरूले प्रयोग गर्दै आएको सेवा सुविधा फिर्ता गरेका छन्।
सियारी गाउँपालिकाका अयोध्या थारू र शुद्धोधन गाउँपालिकाका अध्यक्ष किशुनचन्द चौधरीले जनप्रतिनिधि भएपछि आफूले लिँदै आएको सेवा सुविधा त्याग गरेको बताएका हुन्।
स्थानीय तहको निर्वाचन घोषणा भएसँगै पार्टीको निर्वाचनको लागि खटिनुपर्ने र जनप्रतिनिधिको रूपमा पाएको सेवा सुविधा लिएर पार्टीको काममा खटिनु उचित नहुने भएकोले सेवा(सुविधा त्याग गरेको चौधरी र थारूले बताए।

सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारू।
‘म पार्टीको इमान्दार सिपाही भएकोले चुनावको मिति घोषणा भएपछि पार्टीको प्रचार(प्रसार तथा कुनै पनि कार्यक्रममा सहभागी हुनुपर्छ, पार्टीको काममा सरकारी सेवा सुविधा लिएर जान नैतिकताले नदिएपछि आफूले लिँदै आएको सेवा(सुविधा त्याग गरेको छु,’ सियारीका अध्यक्ष थारूले भने।
२०७४ साल जेठ १४ गते भएको स्थानीय तहको निर्वाचनमा चौधरी शुद्धोधन र थारू सियारी गाउँपालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्षमा निर्वाचित भएका थिए।
हाल जनप्रतिनिधि रहेका व्यक्तिहरू फेरि उम्मेदवार बन्न खोजे अहिले पाइरहेको सेवा सुविधा त्याग्नुपर्ने निर्वाचन आयोगको नियम अनुसार आफूले गाउँपालिकाबाट प्राप्त गरेको सेवा सुविधा त्याग गरेको शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरीले बताए।
अधिकांश थारू समुदायको बाहुल्यता रहेको सियारी र शुद्धोधनमा आगामी निर्वाचनको लागि समेत थारू र चौधरी दुबै जनाले अध्यक्षमा आकांक्षा देखाएका छन्।
दुबै जना जनप्रतिनिधिको पाँच वर्षको काम सन्तोषजनक रहेकोले नेकपा एमालेले पनि दुबै जनाको नाम पार्टीको माथिल्लो कमिटीमा सिफारिस गरेको छ।
निर्वाचन आयोगले हालका जनप्रतिनिधिहरूले फेरि पनि उम्मेदवारी दर्ता गरेपछि सेवासुविधा त्याग्नुपर्ने बताए।
चौधरी र थारूले भने उम्मेदवार बन्ने घोषणा गरेपछि चैत २७ गतेदेखि नै लागू हुने गरी उक्त सेवा(सुविधा त्याग गरेका हुन्।
रूपन्देहीमा फेरि पनि उम्मेदवार बन्न चाहने जनप्रतिनिधिले पालिकाबाट पाइरहेको सेवा(सुविधा त्याग गरेको घोषणा गर्ने चौधरी र थारू नै पहिलो गाउँपालिका अध्यक्ष हुन्।
रूपन्देहीका अधिकांश जनप्रतिनिधिहरूले फेरि पनि उम्मेदवार बन्ने घोषणा गरे पनि सेवा(सुविधा भने त्याग गर्न सकेका छैनन्।

 


प्रकाशित : २०७८ चैत्र २९, मंगलवार १७:४७

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

प्रथम लुम्बिनी लोकतारा–२०८३ : कपिलवस्तुबाट सरोज परियारको विजयी यात्रा

भर्खरै

  • अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

  • १९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

  • विश्वकपमा अब रोनाल्डो मात्र

  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech