ताजा अपडेट

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

नगरमै कान्छो र उत्कृष्ट काम गरेका युवा नेता बिकास आचार्य फेरी चुनावी मैदनामा

Lumbini Darpan 2 २०७९ बैशाख १४, बुधबार १४:३०
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
नेकपा (एमाले) को तर्फबाट कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. ३ मा वडाध्यक्ष पदका उम्मेद्वार गोबिन्द प्रसाद आचार्य (विकास) चुनावी मैदानमा उत्रीनुभएको छ । गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा लोकप्रिय मतका साथ विजयी भई नगरमै उत्कृष्ट कार्य गर्न सफल आचार्य यस पटकको चुनावमा पनि विजयी हुने लक्ष्यका साथ अगाडि बढ्नुभएको छ । युवा नेता, प्रखर वक्ता तथा लोकप्रिय नेताका रुपमा परिचित आचार्य यहि बैशाख ३० गते शुक्रवारका दिन हुने स्थानीय तहको निर्वाचनमा अर्याल चुनावी मैदानमा उत्रदै हुनुहुन्छ ।
आचार्य नेकपा एमाले जिल्ला कमिटि कपिलवस्तुका सचिवालय सदस्य, अनेरास्ववियु पुर्व केन्द्रिय सदस्य तथा विद्यार्थी जिल्ला सह–ईन्चार्ज समेत रहनुभएको छ ।

वि.स. २०५८ सालबाट पार्टीको जनवर्गीय संगठन अनेरास्ववियुबाट संगठित भई दुई दशक भन्ला लामो समय देखि राजनितिमा होमिनुभएका आचार्य नेपाल राष्ट्रिय मावि रनगाईको तत्कालिन प्रारम्भिक कमिटिको अध्यक्ष, सिद्धार्थ स्कारक उच्च मावि भेलाईको तत्कालिन उच्च मावि कमिटि अध्यक्ष, गौतमबुद्ध क्याम्पसको अनेरास्ववियु क्याम्पस कमिटि अध्यक्ष, अनेरास्ववियु जिल्ला कमिटि सदस्य, जिल्ला सचिव, केन्द्रिय सदस्य हुंदै अहिले पार्टीको जिल्ला कमिटि सचिवालय सदस्य तथा विद्यार्थी जिल्ला सह–ईन्चार्जको जिम्मेवारी सम्हाल्नुभएको छ ।

३१ बर्षका वडाध्यक्ष पदका उम्मेद्वार युवा नेता आचार्य एमालेको तर्फबाट बुद्धभूमि नगरपालिकाका सबै वडाका वडाध्यक्ष पदका उम्मेद्वार मध्ये सबै भन्दा कान्छो उम्मेद्वारको रुपमा छनौट हुुनुभएको छ । २५ बर्षको सानो उमेरमै गत स्थानीय तहको निर्वाचनमा निर्वाचित आचार्यले नगरमै उत्कृष्ट काम गरेकाले पार्टीले टिकट दिएको पार्टीका अग्रज नेताहरु बताउँछन् । युवा नेता आचार्य अनुशासित र लोकप्रिय व्यक्तिको रुपमा चिनिनुहुन्छ । आचार्यले आफुलाई योग्य ठानेर पार्टीले वडाध्यक्षको टिकट दिएकोमा पार्टीका अग्रज नेता लगायत सम्पुर्णमा आभार व्यक्त गर्नुभएको छ ।

उहाँले वडामा रहेका अधुरा काम पुरा गर्ने र वडालाई समृद्ध बनाउनका लागि आफ्नो उम्मेद्वारी रहेको बताउनुभयो । आचार्यले पार्टीको चिन्ह लिएर निर्वाचनमा होमिए पनि निर्वाचित भए पछि सबैको साझा व्यक्तिको रुपमा काम गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
आचार्य वडाध्यक्षका उम्मेद्वार भएसंगै वडावासी तथा युवावर्ग उत्साहित भएका छन् ।

आचार्य मात्र होईन वडा हाक्ने जुझारु टिम चुनावी मैदानमा उत्रीएको छ । आचार्यसंगै एमालेको तर्फबाट वडा सदस्यमा यम बहादुर थापा, बिष्णु प्रसाद चौधरी, महिला सदस्यमा मिना चौधरी, दलित महिला सदस्यमा सुमित्रा सुनार लगायतको टिम प्यानलनै निर्वाचित हुनका लागि लागिपरेको छ ।


प्रकाशित : २०७९ बैशाख १४, बुधबार १४:३०

Lumbini Darpan 2

लेखकबाट थप

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

एमालेको दुई दिने सदस्यता नवीकरण तथा विस्तार कार्यशाला आज बाट सुरु

रवि लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

भर्खरै

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech