ताजा अपडेट

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

विभिन्न पार्टीबाट बाणगंगा २ मा ५२ जना एमाले प्रवेश, कार्यकर्ता भन्छन, ‘एमालेको विकल्प छैन’

Lumbini Darpan 2 २०७९ बैशाख १७, शनिबार २०:०३
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु

कपिलवस्तुको बाणगंगा नगरपालिकामा एमाले बलियो बन्दै गएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा बाणगंगाको वडा नं. २ मा विभिन्न पार्टी परित्याग गरि ५२ जना नेकपा (एमाले) मा प्रवेश गरेका छन् । जसमध्ये ३१ जना युवा मात्र रहेका छन् यसले पार्टीलाई झन बलियो बनाएको छ ।

पार्टी सदस्यता वितरण तथा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा उक्त संख्यामा एमाले प्रवेश गरेका हुन । निर्वाचन परिचालन कमिटी वडा नं–२ का संयोजक ताराजन घिमिरे को अध्यक्षता, केन्द्रिय लेखा आयोग उपाध्यक्ष बिष्णु पन्थीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

त्यस्तै प्रदेश कमिटी सचिवालय सदस्य एवं क्षेत्र नं–१ का ईञ्चार्ज कृष्ण पौडेल, प्रदेश कमिटी सदस्य टामार्जन राना, प्रदेश सल्लाहकार परिषद सदस्य खेमराज मरासिनी, जिल्ला उपाध्यक्ष, निर्वाचन क्षेत्र नं.१ का संयोजक एवं निर्वाचन परिचालन कमिटी बाणगंगाका संयोजक विश्राम प्रसाद थारु, जिल्ला सचिवालय सदस्य, पार्टीका जिल्ला सचिवालय सदस्य, निर्वाचन क्षेत्र नं.१ का सह–संयोजक एवं निर्वाचन परिचालन कमिटी बाणगंगाका सचिवालय सदस्य बिश्व कार्की, जिल्ला कमिटी सदस्य, निर्वाचन परिचालन कमिटीका बाणगंगाका सचिवालय सदस्य एवं युवा परिचालन नगर संयोजक कमल क्षेत्री, पार्टी नगर कमिटीका कार्यबाहक अध्यक्ष मुक्त बहादुर कार्कीको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिस्णु पन्थीले अब बाणगङ्गा मत्र नभएर कपिलवस्तुका हरेक पालिका एमालेमय भएको बताउनु भयो । कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘जनताले यस्तो बैमानि गठबन्धन लाइ बुझिसके, पहिला पनि एमाले रोजेका थिए अहिले पनि एमाले नै रोज्नेमा कुनै दुइमत छैन’ । गठबन्धन स्वार्थमा रोमलिएको छ त्यसैले एमाले नै देशको बिकास गर्ने पार्टि हो ।” उहाँले भन्नुभयो । एमालेले बाणगङ्गा २ मा अध्यक्षमा बिष्णु पौडेल, महिला सदस्यमा शान्ता पाण्डे, दलित महिला सदस्यमा सुमित्रा दमै खुल्ला सदस्यमा झिमलाल सापकोटा, प्रेम बहादुर रौतारलाइ उम्मेद्वार बनाएको छ ।

 

 


प्रकाशित : २०७९ बैशाख १७, शनिबार २०:०३

Lumbini Darpan 2

लेखकबाट थप

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

एमालेको दुई दिने सदस्यता नवीकरण तथा विस्तार कार्यशाला आज बाट सुरु

रवि लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

भर्खरै

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech