ताजा अपडेट

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

युवाको साथ र बृद्धबृद्धाको आशिर्वाद पाएका छवि रेश्मी भन्छन्, ‘वडाको मुहार फेर्छु’

Lumbini Darpan 2 २०७९ बैशाख २०, मंगलवार १७:१४
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
युवावर्ग मात्र हैन ज्येष्ठ नागरिकहरुको सर्वाधिक रोजाईमा परि सबैको मन जित्दै मतदाता भेटघाटमा ब्यस्त छबि रेश्मी मगर वडाध्यक्ष भई वडाको मुहार फेर्ने अठोटका साथ अगाडि बढ्नुभएको छ । नेकपा एमालेको तर्फबाट कपिलवस्तुको बाणगंगा नगरपालिकाको सुन्दरनगरी वडा नं. ४ का वडाध्यक्ष पदका उम्मेद्वार रेश्मी युवावर्गहरुको सर्वाधिक रोजाईमा परि लोकप्रिय नेताको रुपमा चिनिनुहुन्छ । बैशाख ३० गते हुने आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीले टिकट दिएसंगै वडाको समृद्धिका लागि वडाध्यक्षको उम्मेद्वारी रहेको बताउदै मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा ब्यस्त रेश्मी ज्येष्ठ नागरिकहरुको पनि आशिर्वाद लिदै घरघरमा पुग्नुभएको छ ।

लगातार १४ बर्ष सम्म पार्टी जिल्ला कमिटि सदस्य रहदै विभिन्न जिम्मेवारी सम्हाल्दै राजनीतिक तथा सामाजिक क्षेत्रमा होमिदै आउनुभएका रेश्मी सामाजिक संघ संस्थामा आवद्ध हुनुहुन्छ । २०६२/६३ को जनआन्दोलनको युवा परिचालन समितिको संयोजक भई अप्ठ्यारो परिस्थितीको सामना गर्दै विभिन्न अनुभवहरुले बटुल्नुभएका रेश्मीलाई उम्मेद्वार बनाएकोमा मतदाताहरुले खुसी व्यक्त गरेका छन् ।

जिल्ला खेलकुद विकास समितिको अध्यक्ष हुंदा ७७ वटै जिल्ला मध्ये उत्कृष्ट अवार्ड पाउन सफल, नेपाल वन पैदावार उद्योग व्यवसायी संघ पुर्व जिल्ला महासचिव, नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला पुर्व वरिष्ठ उपाध्यक्ष, कपिलवस्तु जेसीजको पुर्व सचिव भई विभिन्न जिम्मेवारी सफलतापुर्वक पुरा गरेको अनुभव रेश्मीसंग छ । कपिलवस्तु उद्योग वाणिज्य संघको सदस्य, सचिव हुंदै लोकप्रिय मतका साथ बरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै यस क्षेत्रका उद्योगी व्यवसायीहरुको हक हितमा प्राथमिकताका साथ लागिरहनुभएको छ ।

वडाध्यक्षमा निर्वाचित भएपछि विशेष गरी वडाको समग्र विकासमा युवाहरुलाई नेतृत्वमा ल्याउन र बाणगंगाको मुटु चारनम्बर क्षेत्रको मुहार फेर्ने प्रमुख लक्ष्य रहेको बताउनुभयो । वडाको बाटोघाटो, सडक कालोपत्रे, शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, युवालाई अवसर, महिलालाई आत्मनिर्भर बनाई भौतिक विकाससंगै समग्र सामाजिक रुपान्तरणमा आफ्नो अहम भुमिका रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

वडाध्यक्षका उम्मेद्वार रेश्मीले बाणगंगा नगरपालिका वडा नं. ४ का गरिव, विपन्न, महिला, वालवालिका, ज्येष्ठ नागरिक लगायत सबैलाई समावेश गरि वडाका समग्र विकासका काम अगाडि बढाउदै लैजाने र युवा स्वरोजगारलाई विशेष ध्यान दिने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । रेश्मीले निर्वाचनका बेला दलको चुनाव चिन्ह लिएर आएपनि वडाध्यक्षमा निर्वाचित भएपछि सम्पुर्ण वडावासीको आवश्यकता र माग अनुसार कार्यहरु सञ्चालन गर्नेमा जोड दिनुभयो ।


प्रकाशित : २०७९ बैशाख २०, मंगलवार १७:१४

Lumbini Darpan 2

लेखकबाट थप

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

एमालेको दुई दिने सदस्यता नवीकरण तथा विस्तार कार्यशाला आज बाट सुरु

रवि लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

भर्खरै

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech