ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

तपाई भोट दिनुस्, म विकास दिन्छुः वडाध्यक्षका उम्मेद्वार पौडेल

Lumbini Darpan 2 २०७९ बैशाख २०, मंगलवार १७:२८
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. १ का वडाध्यक्ष पदका उम्मेद्वार अमित पौडेलले मतदाताहरुसंग भोट माग्दै विकास दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमालेको तर्फबाट वडाध्यक्ष पदका उम्मेद्वार अमित पौडेलले मतदाताहरुसंग भन्नुहुन्छ, ‘तपाई भोट दिनुस, म विकास दिन्छु’ ।

मतदाताहरुका समस्या, आवश्यकता र माग सम्बोधन गर्दै वडालाई समृद्ध बनाउने अठोटका साथ अहोरात्र खटनुभएका पौडेल शैक्षिक योग्यता र सामाजिक क्षेत्रमा निकै अब्बल व्यक्तिको रुपमा परिचित हुनुहुन्छ ।

सि.ए.अध्ययन गरि शिक्षक पेशामा आवद्ध भई धेरै वालवालिकाहरुको भविष्य उज्ज्वल बनाउनुभएका पौडेल हरेक सामाजिक संघ संस्थाहरुको ब्यबस्थापनमा अब्बल हुनुहुन्छ । सानै उमेरदेखि सामाजिक कार्यमा रुचि राख्ने बानी भएका पौडेल आफुले गरेको काम सफलतापुर्वक सम्पन्न गर्नका लागि जस्तोसुकै समस्या परेता पनि सामना गर्दै आउनुभएका पौडेल पारिवारिक दृष्टिले पनि असल र बौद्धिक व्यक्तिको रुपमा पहिचान बनाउन सफल हुनुभएको छ ।

पुस्तौ देखि एमालेमा संगठित परिवारको सहयोग पाउनुभएका पौडेल दशकौदेखि राजनितिक क्षेत्रमा पार्टीको जिम्मेवारी सफलतापुर्वक सम्पन्न गर्दै आउनुभएको छ । मनकामना सामुदायिक वनको २ कार्यकाल अध्यक्ष भई जिम्मेवारी सम्हालिरहनुभएका पौडेल सुशासन, जवाफदेहीता र पारदर्शितामा अब्बल रहदै आउनुभएको छ । कपिलवस्तु सामुदायिक अस्पताल संस्थापन गर्ने काममा विशेष योगदान गरि ३ बर्ष कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेकाले स्वास्थ्य क्षेत्रको पनि ज्ञान छ । त्यस्तै हाल उहाँ कैलाश आश्रमको महा- सचिव रहनुभएको छ ।

सानै देखि भ्रष्टाचारको विरुद्धमा उभिदै पैसा कमाउने धेरै अवसरहरुलाई ख्यालै नगरि विशुद्ध समाज सेवामा समर्पित रहदै आउनुभएको उहाँकी वृद्ध आमा योगमाया पौडेलले बताउनुभयो । पार्टीको जनवर्गीय संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ) जिल्ला कमिटि  कपिलवस्तुको संस्थापक अध्यक्ष समेत रहनुभएकी ७३ बर्षिय आमा पौडेलले सामान्य परिवारमा अर्घाखाँचीको शितगंगा १४ सिमलपानीमा जन्मिएको आफ्नो छोरोलाई परिवारले सधै साथ र सहयोग गर्दै आएकाले सफलता मिलेको बताउनुभयो । समाजसेवा गर्ने अठोटका साथ वडाध्यक्षमा उम्मेद्वारी दिएसंगै समाज रुपान्तरणका लागि भोट हाली जिताउनका लागि बृद्ध आमा पौडेलले आग्रह गर्नुभएको छ ।

उहाँका बुवा स्वर्गीय भवानी शंकर पौडेलले कम्युनिष्ट आन्दोलनमा गुर्नभएको योगदान र त्यागलाई सम्मान गर्दै देशको राजनीतिक, सामाजिक, साँस्कृतिक र आर्थिक रुपान्तरणको लागि राजनीतिमा सकृय भएको पौडेल परिवारको पहिचान वेग्लै छ ।


प्रकाशित : २०७९ बैशाख २०, मंगलवार १७:२८

Lumbini Darpan 2

लेखकबाट थप

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

एमालेको दुई दिने सदस्यता नवीकरण तथा विस्तार कार्यशाला आज बाट सुरु

रवि लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech