ताजा अपडेट

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

भत्ता लिन अमराई जानु पर्ने वृद्धवृद्धाको समस्या हल गर्नेछुः वडाध्यक्षका उम्मेद्वार पोख्रेल

Lumbini Darpan 2 २०७९ बैशाख २५, आईतवार १८:५८
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु

अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नंं ६ का वडाध्यक्ष पदका उम्मेद्वार गोबिन्द पोख्रलले निर्वाचित भएका वडालाई समृद्ध बनाउने खाका तयार पार्नका लागि चुनावी मैदानमा उत्रीनुभएको छ । नेकपा एकिकृत समाजवादीका तर्फबाट गठबन्धनका तर्फबाट वडाध्यक्षका उम्मेद्वार पोख्रेलसंगै महिला सदस्यमा कुशुम थापा, दलित महिला सदस्यमा गिता विक, खुल्ला सदस्यमा कमल ज्ञवाली र सुर्य बहादुर सारु जनताको सेवा गर्ने अठोटका साथ निर्वाचनमा उत्रीनुभएको छ ।

वि.स.२०४२ विद्यार्थी सालमा विद्यार्थीकाल देखि नै राजनीतिमा होमिनुभएका वडाध्यक्ष पदका उम्मेद्वार पोख्रेल विभिन्न आन्दोलन तथा जिम्मेवारीको राम्रो अनुभव भएको व्यक्तिको रुपमा चिनिनुहुन्छ ।

नेकपा एकिकृत समाजवादी अर्घाखाँचीको जिल्ला कमिटि सदस्य समेत रहनुभएका वडाध्यक्षका पदका उम्मेद्वार पोख्रेल गत स्थानीय तहको निर्वाचनमा जिल्ला भरीका वडा सदस्य मध्ये लोकप्रिय मतका साथ वडा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
वडा सदस्य भएर काम गर्दा वडा र वडावासीको आवश्यकता र मागको बारेमा थाहा भएकोले अब वडाध्यक्ष भएर ती माग र आवश्यकता पुरा गर्ने अठोटका साथ वडाध्यक्षमा उम्मेद्वारी दिएको बताउनुभयो ।

शिवादह माविको निर्वाचन मार्फत २ कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएका पोख्रेल करिव १७ बर्ष देखि सदस्यमा रहदै आउनुभएको छ जस्ले गर्दा शिक्षा क्षेत्र तर्फ पनि उहाँलाई राम्रो ज्ञान छ ।

युवा, प्रखर वक्ता र समाजसेवीको रुपमा परिचित वडाध्यक्षका उम्मेद्वार पोख्रेलले आफु निर्वाचित भएमा भौगोलिक विकटताका कारण वृद्धवृद्धाहरुलाई राज्यले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि ठाडा अमराई जाने समस्यालाई हल गरी वडाबाटै ब्यबस्था गर्ने पहिलो प्राथमिकता रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । टाढाबाट सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि ज्येष्ठ नागरिक टाढा धाउनुपर्ने समस्या तर्फ अन्य जनप्रतिनीधिको ध्यान नगएको बताउदै आफुले त्यसको हल गर्ने बताउनुभयो ।

त्यस्तै शिवादह माविलाई आफ्नो कार्यकाल भित्र कक्षा १२ सम्म अध्यापन हुने ब्यबस्था गर्ने, गुणस्तरीय शिक्षाका लागि पहल पर्ने बताउदै सडक स्तरोन्नती तथा कालोपत्रेका लागि पहल गर्ने बताउनुभयो । त्यस्तै अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, ग्रामिण भेगका पछाडी परेका महिला, गरिव, विपन्न तथा दलित समुदाय लगायत सबै वडावासीलाई समावेश गरेर अगाडि बढ्ने उहाँले बताउनुभयो ।
वडाध्यक्षमा निर्वाचित भए पछि वडाको समग्र शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, भौतिक विकास निर्माण, खानेपानी, विद्युत लगायतका विकासका पुर्वाधारलाई विशेष प्राथमितका साथ अगाडि बढाउने पोख्रेलले बताउनुभयो ।

मतदाताले पनि समाजसेवीलाई वडाध्यक्षको उम्मेद्वारको रुपमा पाउँदा खुसी व्यक्त गर्दै भोट हाल्न उत्सुक भएका छन् । दैनिक १ सय जना नेता तथा कार्यकर्ताहरुको उपस्थितीमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम भईरहेको शितगंगा ६ गठबन्धन निर्वाचन परिचालन कमिटिले जनाएको छ ।


प्रकाशित : २०७९ बैशाख २५, आईतवार १८:५८

Lumbini Darpan 2

लेखकबाट थप

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

एमालेको दुई दिने सदस्यता नवीकरण तथा विस्तार कार्यशाला आज बाट सुरु

रवि लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

भर्खरै

  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech