ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

एमाले बाणगंगा ७ को प्रतिवद्धताः ग्रिन एण्ड क्लीन भिलेज

Lumbini Darpan 2 २०७९ बैशाख २६, सोमबार १६:०४
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु 
नेकपा एमाले बाणगंगा नगरपालिका वडा नं. ७ ले वडाको समग्रका विकासका लागि दिगो विकासको अवधारणा सहित प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । बैशाख ३० गते हुन गईरहेको स्थानिय तह निर्वाचनलाई मध्यनगजर गर्दै वडालाई थप योजनावद्ध नमुनागत रुपमा विकास गरी समृद्ध वडा बनाई खुसी र सुखी वडावासीहरुको पहिचान दिलाउन प्रतिबद्धता पत्र सार्वजनिक गरिएको वडाध्यक्ष पदका उम्मेद्वार बिष्णु गिरीले बताउनुभएको छ ।

७ नं. वडालाइ Green and Clean Village को रुपमा विकास गरिने, वडामा भौतिक, सामाजिक र सांस्कृतिक क्षेत्रको विकास गरी पर्यटक मैत्रीवडाको रुपमा स्थापितगरि, मोतिपुरडांडा, धैरेनीडांडा, घेरवा बनगाई र कोईली बनगाईका करिब ३५० घर धुरी र जनचेतना विद्यालयले समेत लालपूर्जा सहित भोगचलन गर्दै आएको करिब ४५०, कित्ता (३४ बिगहा) जग्गा जमिनदारबाट संरक्षण गर्नको
निरन्तर लागिने र जनतालाई न्याय दिइने, वडा भित्र पहिचान गरिएका ३५ जना भुमि हिन दलित, ३६५ जना भुमिहिन सुकुम्वाशी र ६३५ जना अव्यवस्थित् वसोवासिहरुलाई छिटो छरितो जग्गा धनि पूर्जा दिलाउन आवश्यक पहल गरिने, वडाका सवै सडकहरुलाई हिउँदमा धुलो र वर्षा याममा हिलो मुतm गराइने, बनगाई देखि मोतीपुर हुदै कपिलधाम जोड्ने सडक नाली सहित प्राथमिकतामा राखी कालोपत्रे गरिने, कोइलीबनगाई देखि मोतीपुरडांडा हँुदै कपिलधाम जोड्ने अधुरो सडक कालोपत्रे गरी कोइली खोलामा पुल निर्माण गरिने, मोतीपुर वाणीगाउँको र भुइपुराको अधुरो सडक कालोपत्रे गरिने, धैरेनीडाडंडा देखि कोइलीबनगाई जोड्ने बाटो विस्तार गरी पुल निर्माण गर्ने, वडाका भित्रीका ग्राबेल सडकहरु क्रमश कालोपत्रे गरिने र आवश्यकताअनुसार विस्तार गर्दै लगिने, सडक छेउका नाली, सिंचाई नहर र कुलोहरु निर्माण गरिने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै मोतीपुरको फुलबारी, मोतीपुरडाँडाको दुर्गा मन्दिर परिसर र कोइली बनगाईको प्रगति चोक पूर्व नमूना (डमी) पार्क निर्माण गरिने, डिपिआर तयार भई निर्माणकार्य प्रारम्भ गरिएको लक्ष्मणघाट शबदहन स्थलमा प्रवेशद्धार, हल, काठ स्टोर, मन्दिर, पोखरी, पार्क, पार्किङ्ग , विजुली वत्ति, खानेपानी, सडक व्यवस्थापन लगायतका कार्यहरु सम्पन्न गरिने, खारखानीमा डिपिआर तयार गरी बनाउन लागिएको, पिकनिक स्र्पोट, सुपा देउराली मन्दिर, पार्क, प्रवेशद्धार, बोटिङ्ग सहितको आर्कषक पोखरी, आकाशेपुल, स्तम्भ लगायतका संरचनाहरु निर्माण गरिने, कोईली बनगाईको प्रगतीटोल, मोतिपुरडाँडा र मोतिपुरमा कभर्ड हल बनाइने, उपयुक्त स्थानहरुमा व्याम तथा योग केन्द्र निर्माण तथा प्रवन्ध गरिने, मोतिपुर , मोतिपुरडांडा र बनगाईमा रहेका खेल मैदानलाई सुविधा युतm र व्यवस्थित खेल मैदानको रुपमा विकास गरिने, मोतिपुरमा निर्माणाधिन कृषि क्याम्पस भवनको संरचना पूरा गरी संचालन कार्यमा सहयोग पुर्याइने, आवश्यकता अनुसार उपयुक्त स्थानहरुमा सार्वजनिक खानेपानीको धारा र शौचालयको व्यवस्था गरिने, नयाँ खानेपानी परियोजनाको निर्माणकार्य पूरा गरी मोतिपुरडांडा, धैरैनीडाँडा, बनगाई थारुगाऊ, फरवार र कोईली बनगाईको प्रत्येक घरमा न्यून दरमा १घर १ धारा खानेपानीको धारा पु¥याइने उल्लेख गरिएको छ ।

वडालाई लोडसेडिङ मुक्त वडा बनाईने, वडाभित्रका सम्पुर्ण खरले छाएका घरहरु विस्थापित गरी कर्कट पाता लगाईने, अतिविपन्न, गरिब, दलित घर परिवारलाई प्रदेश सरकारसंग समन्वय गरी दुई कोठाको पक्कि घर र ट्वाइलेट समेत बनाइदिने कार्यलाई निरन्तरता दिइने, वडाको मुख्य प्रवेशद्धारहरुमा आकर्षक स्वागतद्धार निर्माण गरिने, हरेक टोलमा उज्यालो टोल कार्यक्रम अन्तर्गत सडक बत्तिको व्यवस्था गरिने, सार्वजनिक स्थल, चोक चौराहहरुमा आकर्षक मूर्ति, स्तम्भहरु, क्यारी, फुलवारी निर्माण, सार्वजनिक स्थलहरुमा फलामको रंगिन छाता प्रतिक्षालयहरु थप निर्माण गरिने, वडालाई सौन्दर्यकरण गर्न र हराभरा बनाउन प्रत्येक वडा बासिले आआफ्नो घर आंगन सफा राख्ने, सिंगार्ने, फुलहरु लगाई सजाउने, करेसाबारि निर्माण गर्ने र सडकका दायाँ वायाँ फूल एवम विरुवाहरु लगाउने व्यवस्था मिलाइने, टोलगत एवम् वडा स्तरमा योजना बनाई जनप्रतिनिधिहरुको अगुवाईमा पाक्षिक वा मासिक रुपमा सडक एवम सार्वजनिक स्थलको सरसफाई अभियानलाई निरन्तरता दिइने, हरेक टोल सरसफाईको लागि कुहिने र नकुहिने वस्तुको छुट्टा छुट्टै फोहोर संकलन र विसर्जनको व्यवस्था गरिने प्रतिवद्धता जनाईएको छ ।

त्यस्तै सुत्केरी पोषण (घ्यु, मह, भाले÷अण्डा) वितरण कार्यलाई निरन्तरता दिइने, वडाको मुख्य क्षेत्रलाई लक्षित गरेर निःशुल्क वाईफाईको व्यवस्था गरिने, वडाको सार्वजनिक महत्वका क्षेत्रहरुमा शान्ति, सु–शासन, सुरक्षा, चोरी नियन्त्रण अपराधिक सूचनाको लागि सी—सीटि.भी. क्यामेरा जडान गरिने, हरेक टोलका युवालाई प्रोत्साहन स्वरुप हरेक वर्ष खेलकुद सामाग्री र डे«स उपलब्ध गराई खेलमा मैत्रीपूर्ण प्रतिस्पर्धा गराई पुरस्कृत तथा सम्मान गरिने, वडाबाट उत्कृष्ट रुपमा राष्ट्रिय स्तरमा परिचित खेलाडीहरुलाई सम्मान तथा पुरस्कृत गरिने, वडाबाट शिक्षा, स्वास्थ्य, खेलकुद, आर्थिक तथा विज्ञान प्रविधिको क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउने यूवालाई उत्कृष्ट यूवाको रुपमा नगद तथा प्रमाणपत्र द्धारा सम्मान गरिने, वैदेशिक रोजगारबाट फर्केका यूवाहरुलाई आय आर्जनमुखी तालिमहरु संचालन गरी व्यवसायिक बन्न प्रोत्साहन गर्ने, अनुदानको व्यवस्था मिलाउने, सस्तो सहुलियत पूर्ण कर्जाको लागि सिफारिस र बैंक तथा वित्तिय संस्थासंग सम्झौता गरिने, वैदेशिक रोजगार पश्चात स्वदेशमा फर्किएर उद्यमशीलता तर्फ (कृषि, विज्ञान प्रविधि, स्वास्थ्य उद्यमीसगं सम्बन्धित्) व्यवसाय संचालन गरेर कम्तिमा १० जनाको स्थानिय रोजगारी सृजना गरेमा वडा कार्यालयबाट वार्षिक नगद रु ५० हजार र प्रमाण पत्र सहित सम्मान गरिने, वडाका किसानहरुद्धारा उत्पादित दुध, घ्उ, तरकारी, फलफुल तथ कृषि संग सम्बन्धित उत्पादनहरुलाई उचित मुल्यमा बजारीकरण तथा विक्रिका लागि समन्वय गरिने, व्यवसायिक तरकारी खेती गर्ने, व्यवसायिक रुपमा बाख्रा, कुखुरा, वंगुर, गाई, भैंसी पालन गर्ने कृषकहरुलाई प्रोत्साहन स्वरुप अनुदानको व्यवस्था गरिने, वाणीगाउँ लगायत वडाका विभिन्न सिंचाईका लागि वोरिङको व्यवस्था गरिने, वडा भित्रका सबै कुलोहरुलाई पक्कि कुलोको रुपमा विस्तार गरी सिचांई कार्य सहज गरिने, वडाभित्र समस्याको रुपमा रहेका छाडा चौपाया नियन्त्रणको लागि आवश्यक पहल गरिने, वडा भित्र निर्माण गरिने सरकारी एवम सामाजिक संरचनाहरु अपाङ्ग, महिला तथा बालमैत्री बनाईने, बनगाईको शिवालय मन्दिरलाई पूर्न निर्माण गरिने, थारु समूदायको मागअनुसार कोटिहवामा मन्दिर र मूढेबाबाको मन्दिर निर्माण तथा व्यवस्था गरिने छ ।

बनगाईको थारु गाउँमा, मोतीपुर र कोइली बनगाईमा दशैंमा दुर्गा मन्दिर झाकी (कच्चि) स्थापना गरिने, बनगाई देखि कोपवा जाने सडक अन्तरगत बाणगंगा नदिमा पुल निर्माण गर्न पहल गरिने, कोईली नदी तथा वांणगंगा नदी कटान्मा न्यूनिकरण गर्न तटवन्ध गरिन, वडामा वृद्धवृद्धा, असहाय तथा असक्तहरुका लागि आय आर्जनमा टेवा पु¥याउन वत्ती काट्ने, कुशन, डल बनाउने साथै अन्य व्यवसायिक उद्यमशीलतामा पे्ररित गर्ने र उक्त उत्पादित सामागी्रको वजार व्यवस्थापनमा वडाकार्यालयले सहकार्य गर्ने, बाणगंगाको जीतपुरमा निर्माण हुन लागेको डाइलाशीस् सेन्टरमा यस वडाका मृगौला पिडीतहरुलाई निःशुल्क वा न्युन दरमा उपचार गर्ने व्यवस्था मिलाइने, वडाभित्रका सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकाश, शैक्षिक तथा व्यवस्थापकिय पक्षमा सक्दो सहयोग गरिने पनि प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।

एमाले बाणगंगा ७ ले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा वडामा रहेका सामुदायिक शैक्षिक संस्थाहरुसंग समन्वय, सिफारिस र सहयोग गरी सवै समुदायका गरिब तथा जेहेन्दार, विपन्न विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरी पठनपाठनमा पहुँच पु¥याइने, सवै सामुदायीक विद्यालयमा वालमैत्री वातावरण तयार गर्न, झूला, पिङ, चिप्लेटी र रङ् रोगन आदिको व्यस्था गरिने, सामूदायिक विद्यालय शैक्षिक गुणस्तर अभिवृद्धि गर्न र समय सापेक्ष प्राविधिक तथा व्यवसायिक शिक्षा प्रदान गर्न आवश्यक पहलगरिन,े आधारभूत स्वास्थ्य सेवा केन्द्रमा क्यारी, फुलवारी, करेसावारी निर्माण, रंगरोगन् गरी आर्कषक एवम मनोरम वातावरण सिर्जना गरिन, आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको छतमा ट्रष्ट निर्माणका गरी वैठक हल वनाईने छ । जसबाट स्वास्थ्य सेवाप्रदानको लागि योजना निर्माण र कार्यक्रम संचालनमा टेवा पुग्ने छ ।

त्यस्तै विशेषज्ञ डाक्टर सहितको निःशुल्क स्वास्थ्य शिविरहरु संचालन गरिने, वडा भित्रका नागरिकको स्वास्थ्य बीमा कार्यक्रमलाई सचेतना गरी व्यापक बनाइने, लक्षित वर्गका कार्यक्रहरुलाई व्यवस्थित, रचनात्मक र सृजनात्मक ढंगले संचालन गरी आयआर्जनमा टेवा पु¥याउन र आत्मानिर्भर नागरिक बनाउन सहयोग गरिने, पशु हाटबजार स्थापना पक्रियालाई अगाडी बढाइने लगायतका वडालाई चौतर्फी विकास गर्ने खालका महत्वपुर्ण योजनहरु प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।


प्रकाशित : २०७९ बैशाख २६, सोमबार १६:०४

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

गगन थापाको राजनीतिक प्रतिवेदन : सत्ता र गुटकेन्द्रित राजनीतिबाट बाहिरिँदै कांग्रेस पुनर्निर्माणको प्रस्ताव

शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश

दीपक मनाङे देउवा समूहको काँग्रेसमा प्रवेश

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech