ताजा अपडेट

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

सुख्खा बन्दरगाहा निर्माणमा जोड दिन्छौं : मेयरका प्रत्यासी शाह

Lumbini Darpan 2 २०७९ बैशाख २७, मंगलवार ०८:३४
[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, वैशाख २७
नेकपा (एमाले) को तर्फबाट कृष्णनगर नगरपालिकाका मेयरका प्रत्यासी कुनाल प्रताप शाहले ऐतिहासिक कृष्णनगरबासीको आवश्यकता र नगरको समग्र विकासका निम्ति निकै महत्व राख्ने सुख्खा बन्दरगाहा निर्माण गर्ने कार्यमा आफ्नो जोड रहने बताउनु भयो । मेयरका प्रत्यासी कुनाल प्रताप शाहले कृष्णनगर बजार क्षेत्रको सडक निर्माण एवम् भौतिक पूर्वाधारको विकासमा आफुले अहोरात्र खटने प्रतिवद्धता ब्यक्त गर्नु भयो । मेयरका प्रत्यासी शाहले सिचाईको ब्यवस्थापन गर्दै कृषि जन्य वस्तुको उत्पादकत्व वृद्धिमा जोड दिने बताउनु भयो ।

शाहले कृष्णनगरपालिकालाई पर्यटनको संभावना संगजोडदडै लैजानुपर्नेमा जोड दिनु भयो । उहाँले स्नाकोत्तर सम्मको अध्ययनका लागि शैक्षिक सस्थाको स्थापना, बेटी पढाउ, बेटी बचाउ अभियान संचालन, हरेक छोरीलाई १५ हजार रकम मुद्धती खाता संचालन गर्ने जस्ता महत्वकाक्षिं योजनाहरु आफ्नो प्रतिवद्धतामा राख्नु भएको छ । शाहले सबै जात, जाति वर्ग समुदाय बीच भाइचा एकता, सदभाव कायम राख्ने विषयलाई आफुले निकै महत्व दिने बताउनु भयो ।

मेयरका प्रत्यासी शाहले समृद्ध नगर, सुखी नगरवासी बनाउने संकल्प पुरा गर्ने विषयमा आफुले कुनै कसर बाकी नराख्ने बताउनु भयो । मेयरका प्रत्यासी शाहले स्थानिय राजनैतिक दल , उद्योगी, ब्यापारी, एवम् नगरबासीको सक्रियतामा कृष्णनगर बासीको समृद्ध नगर, सुखी नगरवासीको संकल्प पुरा गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो । मेयरका प्रत्यासी शाहले ऐतिहासिक नगर कृष्णनगर निकै पछी परेको चर्चा गर्दै तिव्र विकासबाट मात्र कृष्णनगरबासीको चाहना पुरा हुने दावी गर्नु भयो । शाहले े नगरबासीको सुन्दर भविश्यका लागि एमालेका सूर्य ध्वजावाहक उम्मेद्वारर्लाई विजयी बनाउन आग्रह गर्नु भयो । मेयरका प्रत्यासी शाहले कृष्णनगरबासीको जिज्ञासालाई सम्बोधन गर्दै यस्तो धारणा सार्वजनिक गर्नु भएको हो ।

त्यस्तै उपमेयर श्रीमती विम्लेश मौयाले कृष्णनगरमा रहेको अस्पतालको प्रभावकारी ब्यवस्थापन गर्दै २४ घण्टे एमरजेन्सी सेवा संचालन गर्ने , एम्बुलेन्स सेवा संचालन गर्ने, महिला, विपन्न, वृद्धहरुलाई निशुल्क एम्बुलेन्स सेवा संचालन गर्ने बताउनु भयो ।

उपमेयरकी प्रत्यासी श्रीमती विम्लेश मौर्याले रोजगारी वृद्धिका लागि स्थानिय सडक, भौतिक पूर्वाधारको विकास गर्दै ठूला ठूला उद्योगको स्थापनाका लागि वातावरण वनाउनुपर्नेमा जोड दिनु भयो । उपमेयर श्रीमती विम्लेश मौयाले सिचाईको उचित ब्यवस्थापन गरी कृषकलाई प्रोत्साहन गर्ने , कृषि उद्योग स्थापनामा प्रोत्साहन गर्दै अनुदानको ब्यवस्था गर्ने, कृषकलाई प्रोत्सान गर्ने, शिक्षाको गुणस्तर सुधार गर्ने, वार्डका अधुरा भौतिक पूर्वाधारका कार्यलाई तिव्रता दिने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।


प्रकाशित : २०७९ बैशाख २७, मंगलवार ०८:३४

Lumbini Darpan 2

लेखकबाट थप

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

एमालेको दुई दिने सदस्यता नवीकरण तथा विस्तार कार्यशाला आज बाट सुरु

रवि लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

भर्खरै

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech