ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कपिलवस्तु ९ मा स्वतन्त्र उमेदवारी दिएका पौडेलले धन्यवाद ज्ञापन गर्दै भने म स्वतन्त्र नै छु कुनै दलमा जादैन्

लुम्बिनी दर्पण २०७९ जेष्ठ १०, मंगलवार १६:४७
[sharethis-inline-buttons]

लुदस,
कपिलवस्तु नगरपालिका ९ बाट गिलास चिन्हका स्वतन्त्र उमेद्वार वडाध्यक्षका उमेदवार रहेका नारायण पौडेलले सवै वडाबासीमा आभार एवं धन्यवाद व्यक्त गरेका छन् ।
उनले एक प्रेस विज्ञप्ती मार्फत भनेका छन् प्रजातान्त्रिक मुल्य र मान्यतालाई आत्मसात गरेर वडावासीको साथ सबैको विकासको भावना लिएर गिलास चिन्ह मार्फत उम्मेद्वारी दिई हजुरहरुले निर्वाचनमा माया र विस्वासको मत दिई स्थानिय तह निर्वाचनमा हाम्रो टीमलाई सहयोग गरी अहोरात्र खट्नुहुने सम्पुणर् वडाबासी, सक्रिय युवा तथा आम समाजसेवी, मतदाता बावुआमा दाजुभाई तथा दिदि बहिनीहरु ,हाम्रो टिमलाई विश्वास गरेर टिकट दिनुहुने राजनितिक दल , प्रत्यक्ष एवं परोक्ष रुपमा सहयोग पुर्‍याउनुहुने सम्पुणर् महानुभावहरुप्रति हार्दिक धन्यबाद ज्ञापन गर्दछु ।

साथै नतिजालाई सरल सहज र स्वभाविक रुपमा लिई आगामी दिनहरुमा अझ बढी जनताका हरेक सुःख दुःखमा निरन्तर साथ दिने प्रतिबद्धता सहित सम्पुणर् विजेता मित्रहरुलाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु ।
मतपत्रमा लागेको छापको अवस्था हेर्दा दलगत भावनालाइ चटक्क विर्सेर आत्मीयता तथा आशा भरोसालाई मतदानको रुपमा व्यक्त गर्नु भएको हामीले महशुस गरेका छौ । यसले हामीलाई थप हौसला प्रदान गरेको छ ।
चुनावमा हारजित स्वभाविक प्रकृयाको रुपमा लिएको छु ।

हजुरहरुले गर्नु भएको विस्वास अटल र अटुट हुने कुरामा पुन प्रतिवद्धता जनाउदै हृदय देखि धन्यवाद सहित आभार प्रकट गर्दछु । साथै वडावासीले म र मेरो टिम प्रति देखाउनु भएको बिश्वास र भरोसालाई आदर्श ठानेर म सधै अगाडी बढ्नेछु मेरो भुमिका अझ सशक्त तथा दिनरात जनता सेवामा समर्पित हुने नै छ । यसबाट कुनै विचलित नहुन सम्पुणर् वडाबासीलाई अनुरोध छ । निर्वाचन सम्पन्न गराउन सहयोग गर्ने सम्पूणर् कर्मचारी ,निर्वाचन अवधिभर तल्लीन सुरक्षाकर्मी लगायत सम्पूणर् शुभेच्छुक प्रती आभार ब्यक्त गर्न चाहन्छु ।

उनले भनेका छन् वडा तथा समाज रुपान्तरण का क्षेत्रमा योगदानका लागि नेकपा एमालेमा मौलाएको पैसा र पावर को व्यक्तिवादी चरित्र का कारण युवा संघको नगर अध्यक्षबाट विद्रोह गरेका उनले भनेका छन् केही दिन यता आफ्नो विषयमा केही राजनितिक दलले कुनै पार्टीमा जाने तयारी रहेको तथा गएको भन्ने कपोकल्पित हल्ला गर्दै आएको र आफु कुनै दलमा नभएको स्पष्ट समेत पारेका छन् । उनले स्वतन्त्र पुणर्क समाज र जनताको सेवामा लाग्ने समेत विश्वास व्यक्त गरेका छन् ।


प्रकाशित : २०७९ जेष्ठ १०, मंगलवार १६:४७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
  • दोस्रो कपिलवस्तु व्यापार मेलाको तयारी तीव्र, पत्रकार सम्मेलनमार्फत जानकारी गरिँदै
प्रतिक्रिया

यो पनि पढौँ

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

गगन थापाको राजनीतिक प्रतिवेदन : सत्ता र गुटकेन्द्रित राजनीतिबाट बाहिरिँदै कांग्रेस पुनर्निर्माणको प्रस्ताव

शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश

दीपक मनाङे देउवा समूहको काँग्रेसमा प्रवेश

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech