ताजा अपडेट

माल्दिभ्समा हुने साफ यू–२० च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

कपिलवस्तु १ मा बदलियो जनसर्मथन भाट अगाडी

कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध

कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित

इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा

सबैलाई मिलाएर अगाडि जाने तागत कांग्रेसमा मात्र छ ; सभापति गगनकुमार थापा

४४औँ मगर दिवस, बनकसियामा विविध सांस्कतिक कार्यक्रम

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

मानसिक परामर्श सेवा जीवनको आवश्यकता

Lumbini Darpan 2 २०७९ असार १४, मंगलवार २२:४०
[sharethis-inline-buttons]

संगिता भुसाल १४ असार ।
मानसिक परामर्श सेवा मानव जीवनको लागी अति नै आवश्यक बन्दै गएको छ । दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको आयोजना र युनाईटेड मिसन टु नेपालको सहयोगमा आज मिडियाकर्मीहरुका लागी तौलिहवामा आयोजित मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रमका सो कुरा बताइएको छ ।
जनसमुदायमा मानसिक स्वास्थ्य सम्बन्धी सचेतना अभिबृद्धि गर्ने उद्देश्य अनुरुप सो कार्यक्रमको आयोजना गरिएको हो । मानसिक स्वास्थ्य अवस्था, यसका लक्षण, नेपालमा यसको बर्तमान अवस्था, यसका भ्रम र सत्यता, चुनौती लगायतको विषयमा युएमएनका प्रतिनिधी सविना लाखाले प्रष्ट पारेकी छन् । विश्वमा कुल जनसंख्याको २५ प्रतिशत मानिसलाई कुनै न कुनै किसिमको मानसिक समस्या रहेको तथ्यांकमा उल्लेख गरिएको छ ।

नेपालमा भने मानसिक समस्या कै कारण दैनिक १६ जनाले आत्महत्या गर्ने गरेको प्रहरीको तथ्यांकले देखाएको छ । लकडाउनको समयमा देश भरमै सबैभन्दा बढी २ सय ४२ जनाले लुम्बिनी प्रदेशमा आत्महत्या गरेको तथ्यांक प्रस्तुत भएको थियो ।

यस्तै मानसिक रोग विशिषज्ञ डा. विक्रम काफ्लेले मानसिक समस्यामा रहेको व्यक्तिलाई सम्झाउनु भन्दा पनि पहिले उसको कुरा सुनिदिने गर्दा आत्म हत्याका घटनामा कमि आउन सक्ने बताए । आत्महत्या रोक्न मिडियाहरुको महत्वपुर्ण भुमिका रहेको र मानसिक समस्या कुनै रोग नभइ एक समस्या भएको र नियमित औंषधि सेवन, योगआशन र परामर्शबाट निको पार्न सकिने यस समस्याका ७५ औषधि मध्ये १२ प्रकारका औषधि नेपाल सरकारबाट स्वास्थ्य संस्थामा निःशुल्क प्रदान गरिने उनले बताएका छन् ।

मानसिक समस्या सम्बन्धि कुनै लक्षण देखिए पाटन मानसिक अस्पतालको हटलाईन नंम्बर ११६६ मा निःशुल्क सम्पर्क गर्न सकिने पनि उनले जानकारी दिए । प्रविधिको विकासँंगै मानिसको आकांक्षा पनि बढिरको हँुदा त्यस्लाई पुरा गर्न नसक्दा आत्महत्याका घटना बढिरहेको जनस्वास्थ्य अधिकृत हेमराज पाण्डेयले बताए । मानसिक समस्या सम्बन्धि कुनै लक्षण देखिए नजिकैको मानसिक परामर्श केन्द्रमा सम्पर्क गर्न उनलेआग्रह गरेका छन् ।

 


प्रकाशित : २०७९ असार १४, मंगलवार २२:४०

Lumbini Darpan 2

लेखकबाट थप

  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
  • मधेशको समृद्धिसंगै देशको प्रगतिका लागि मेरो उम्मेद्वारी : विश्राम प्रसाद चौधरी
  • सुकुम्वासीका समस्या समाधान गर्ने एक मात्र पार्टी एमाले हो: नेता पोख्रेल
प्रतिक्रिया

यो पनि पढौँ

बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

अत्याधिक चिसो बढेसँगै जनजीवन कष्टकर बन्दै

कोपवा स्वास्थ्य चौकीमा बृहत् निःशुल्क स्वास्थ्य शिविर, ४ सय ९० जनाले लिए स्वास्थ्य परीक्षण सेवा

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

उपचारबापतको १८ करोड भुक्तानी रोकिँदा सामुदायिक मुटु अस्पताल आर्थिक संकटमा

विपद् प्राधिकरणद्वारा सम्भावित शीतलहरको पूर्वतयारी र प्रतिकार्यका लागि अपिल

आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

हैजापछि वीरगंजमा जापानिज इन्सेफलाइटिसको संक्रमण पुष्टि

सेमराबजार स्वास्थ्य चौकीलाई ३ करोडको बजेट ,कार्यान्वयनका लागि सहजीकरण कार्यक्रम सम्पन्न

चितवनमा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु, ७३ जनामा सङ्क्रमण

दक्षिण अमेरिकामा ७.५ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

देशभर जापानीज इन्सेफ्लाइटिसको संक्रमण ११ को मृत्यु, ६३ संक्रमित

भर्खरै

  • माल्दिभ्समा हुने साफ यू–२० च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

  • रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

  • कपिलवस्तु १ मा बदलियो जनसर्मथन भाट अगाडी

  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश

  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध

  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित

  • इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा

  • सबैलाई मिलाएर अगाडि जाने तागत कांग्रेसमा मात्र छ ; सभापति गगनकुमार थापा

  • ४४औँ मगर दिवस, बनकसियामा विविध सांस्कतिक कार्यक्रम

  • मधेशको समृद्धिसंगै देशको प्रगतिका लागि मेरो उम्मेद्वारी : विश्राम प्रसाद चौधरी


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech