ताजा अपडेट

नेविसंघका नेता बालुवाटारमा प्रदर्शनकै क्रममा पक्राउ

के इरानले पुरिएको परिष्कृत युरेनियम निकाल्ला?

त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

गुरु पुर्णिमामा ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ का विद्यार्थीले गरे गुरु सम्मान

टी–२० विश्वकप इस्ट एसिया–प्यासिफिक छनोट : नेपालको समूहमा कुवेत र जापान

रसुवा बाढीमा परेका १० जनाको शव फेला, कति छन् बेपत्ता ?

बिहीबार यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

सय दिन पुग्दा पनि शाक्य असफल : आक्रोश उस्तै तीव्र”

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

आसन्न निर्वाचनमा जनताको विकल्प नै राप्रपा हो : उम्मेद्वार रायमाझी

Lumbini Darpan 2 २०७९ कार्तिक ४, शुक्रबार १७:०९
[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कपिलवस्तु क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार धुर्व रायमाझिले देश विकास, शान्ती अमनचयन र राजनीतिक स्थिरता कायमका लागि राप्रपाको विकल्प नरहेको बताउनुभएको छ । बाणगंगा चार नम्बर जितपुरमा पार्टीको निर्वाचन प्रचार प्रसार सम्पर्क कार्यालयको उद्घाटन गर्दै उम्मेद्वार रायमाझीले अब जनताले विकास नगर्ने पार्टीलाई पाखा लगाउने बेला आएको बताउनुभयो ।

रायमाझीले आसन्न निर्वाचनमा नेकपा (एमाले) को भोट माग्ने कुनै नैतिक अधिकार नभएको बताउनु भयो । उहाँले राजनितीक स्थिरता हुन्छ, विकास निर्माण हुन्छ भनी आश्वासन मात्र दिएको र अहिले न पार्टी बचाउन सके न विकास निमार्ण गर्न सकेको भन्दै जनता आजित भएको बताउनुभयो । अब के नैतिक आधार छ उनिहरुले जनता संग भोट माग्ने उहाँले प्रश्न गर्नु भयो ।

‘अब कुनै पनि राजनितीक दलले जनतालाई सुनाउने केहि छैन उल्टै जनताले प्रश्न गरेका छन्, के गर्नु भयो र अहिले सम्म कहाँ लुक्नु भएको थियो’ ? रायमाझिले भन्नुभयो । उहाँले राप्रपाका युवाहरु एउटा परिर्वतनको लहर ल्याएर आएको बताउनु भयो । पुर्व मेचि देखि पश्चिम महाकाली सम्म राप्रपाको जन लहरले ठुला राजनितिक दल आत्तिएको उहाँले बताउनु भयो ।

कपिलवस्तुका जनताले राप्रपा राम्रोसंग बुझेकाले अवको नेतृत्वमा राप्रपाका उम्मेद्वारलाई हलो चिन्हमा छाप लगाएर पठाउनेमा आफु विश्वस्त रहेको भन्दै आफु सदैव जनताको साथमा रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


प्रकाशित : २०७९ कार्तिक ४, शुक्रबार १७:०९

Lumbini Darpan 2

लेखकबाट थप

  • गुरु पुर्णिमामा ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ का विद्यार्थीले गरे गुरु सम्मान
  • ‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’
  • कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस
  • बालज्योती स्कुलद्धरा एसईई उतीर्ण विद्यार्थीलाई सम्मान, स्थापना देखि शत प्रतिशत नतिजा कायमै
  • बाणगंगा ३ मा १ दिने बहुसेवा शिविर संचालन, ४ सय जना लाभान्वित
प्रतिक्रिया

यो पनि पढौँ

नेविसंघका नेता बालुवाटारमा प्रदर्शनकै क्रममा पक्राउ

सय दिन पुग्दा पनि शाक्य असफल : आक्रोश उस्तै तीव्र”

चिकित्सकहरूको चेतावनी: माग पूरा नभए लाइसेन्स फिर्ता गर्ने

बालुवाटारमा ‘पावर मिटिङ’: प्रधानमन्त्री, कांग्रेस र एमालेका शीर्ष नेताहरू छलफलमा

प्रधानमन्त्रीको भनाइ: स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिष्ठा वृद्धी गरेको छ

भिजिट भिसामा कडाइ: गन्तव्यमा नपुगी रिटर्न टिकट रद्द गर्न रोक लगाइयो

कुलिङ पिरियड’मा भएको छेडखानी: संसदीय छानबिन समितिका ७ सदस्यको नाम सार्वजनिक

बनेपा–नाला–भक्तपुर सडक पुनः अवरुद्ध

राप्ती गाउँपालिका, दाङ र तानसेन नगरपालिका, पाल्पाबीच असल अभ्यास आदान–प्रदान कार्यक्रम सम्पन्न

नाउपाका मन्त्रीको बर्खास्ती असंवैधानिक र अपमानजनक कदमः अध्यक्ष श्रेष्ठ

गुल्मीमा पहिलो पटक धुर्कोटले गर्यो बालश्रममुक्त पालिका घोषणा

नारायणगढ–बुटवल सडकः तेस्रो पटकको म्याद सकिन लाग्दा प्रगति ६९ प्रतिशतमात्र

भर्खरै

  • नेविसंघका नेता बालुवाटारमा प्रदर्शनकै क्रममा पक्राउ

  • के इरानले पुरिएको परिष्कृत युरेनियम निकाल्ला?

  • त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

  • गुरु पुर्णिमामा ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ का विद्यार्थीले गरे गुरु सम्मान

  • टी–२० विश्वकप इस्ट एसिया–प्यासिफिक छनोट : नेपालको समूहमा कुवेत र जापान

  • रसुवा बाढीमा परेका १० जनाको शव फेला, कति छन् बेपत्ता ?

  • बिहीबार यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

  • सय दिन पुग्दा पनि शाक्य असफल : आक्रोश उस्तै तीव्र”

  • बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

  • ‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

Follow Us

  • YouTube

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech