ताजा अपडेट

वाणगंगामा लागूऔषधविरुद्ध सचेतनामूलक सडक नाटक सम्पन्न

ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी

इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु

इजरायल-इरान युद्ध रोक्न आग्रह गर्दै काठमाडाैंमा मानवअधिकारकर्मीकाे प्रदर्शन

कर्मचारीको कुलिङ पिरियडबारे छलफलमा प्रधानमन्त्री

रास्वपाका दुई नेतामाथि रड प्रहार गर्ने कांग्रेसका वडाध्यक्ष फरार

इजरायलमा रहेका नेपालीको उद्धार गर्न दूतावासले सुरु गर्‍यो रजिष्ट्रेसन प्रक्रिया

मुग्लिन–नारायणगढ सडक : हायसमा ढुंगा खस्यो, एम्बुलेन्सको सिसा चर्कियो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कपिलवस्तुमा राजमोको चुनाव कार्यालय उद्घाटन

लुम्बिनी दर्पण २०७९ कार्तिक ५, शनिबार २२:२१
[sharethis-inline-buttons]

कपिलवस्तु क्षेत्र नं. ३ ख विजयनगरमा राष्ट्रिय जनमोर्चाको चुनाव प्रचार प्रसार समितिको कार्यालय उद्घाटन गरिएको छ ।

विजयनगर गाउँपालिकाको ज्योतिनगरमा २०७९ कात्तिक ५ गते जातीय समता समाजका केन्द्रीय सल्लाहकार तथा जिल्ला अध्यक्ष दिलबहादुर विकले कार्यालयको उद्घाटन गर्नुभएको हो ।

सो अवसरमा सम्बोधन गर्दै विकले पाँचदलीय गठबन्धनमा सामेल भए पनि समानुपातिक उम्मेदवारलाई जिताउन घर घरमा जानुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेशसभा समानुपातिक उम्मेदवार पुनम नेपाली, प्रतिनिधि सभा समानुपातिक उम्मेदवार शुशीलादेवी चौधरी, राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य तथा अखिल नेपाल यातायात मजदुर सङ्गठनका जिल्ला अध्यक्ष नागराज योगी, रक्तिम सांस्कृतिक अभियानका जिल्ला अध्यक्ष बेगम बुढाले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमको अध्यक्षता राजमो विजयनगरका अध्यक्ष गोविन्द परिवारले, सञ्चालन रामभरोसे यादवले र स्वागत भोपाल चौधरीले गर्नुभएको थियो ।
भेलाले गोविन्द परिवारको संयोजकमा र भोपाल चौधरी सहसंयोजकत्वमा १०१ जनाको प्रचार प्रसार समिति गठन गरेको छ ।


प्रकाशित : २०७९ कार्तिक ५, शनिबार २२:२१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • वाणगंगामा लागूऔषधविरुद्ध सचेतनामूलक सडक नाटक सम्पन्न
  • ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव
  • ११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी
  • इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु
  • इजरायल-इरान युद्ध रोक्न आग्रह गर्दै काठमाडाैंमा मानवअधिकारकर्मीकाे प्रदर्शन
प्रतिक्रिया

यो पनि पढौँ

कर्मचारीको कुलिङ पिरियडबारे छलफलमा प्रधानमन्त्री

रास्वपाका दुई नेतामाथि रड प्रहार गर्ने कांग्रेसका वडाध्यक्ष फरार

सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

रास्वपाद्वारा आज पनि ‘सदन’मा नाराबाजी, बैठक स्थगित

‘नीलाे रिबन’ लगाएर सदन गए रास्वपाका सांसद

उपमेयरमाथि कागजात चोरेको आरोप, कार्यालय प्रवेशमा रोक

‘भिजिट भिसा ६४ सालदेखिकै समस्या हो, त्यत्तिकै छाड्दैनौं’

धवल शमशेर अदालतमा हाजिर, रविन्द्र मिश्र अझै ‘फरार’

रास्वपालाई सभामुखले भने- सधैं विरोध गरेर हुँदैन, बजेट पारित गर्नैपर्छ

भिजिट भिसामा माओवादी गलेको छैन : वर्षमान पुन

कर्मचारीतन्त्रले नागरिकको मन जितेमात्र लोकतन्त्र दर्‍हो हुन्छ : राष्ट्रपति पाैडेल

जेलमा रहेका रवि लामिछानेलाई पार्टी सभापति र संसदीय दलको नेता बनाएको भन्दै कांग्रेसको व्यंग्य

भर्खरै

  • वाणगंगामा लागूऔषधविरुद्ध सचेतनामूलक सडक नाटक सम्पन्न

  • ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

  • ११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी

  • इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु

  • इजरायल-इरान युद्ध रोक्न आग्रह गर्दै काठमाडाैंमा मानवअधिकारकर्मीकाे प्रदर्शन

  • कर्मचारीको कुलिङ पिरियडबारे छलफलमा प्रधानमन्त्री

  • रास्वपाका दुई नेतामाथि रड प्रहार गर्ने कांग्रेसका वडाध्यक्ष फरार

  • इजरायलमा रहेका नेपालीको उद्धार गर्न दूतावासले सुरु गर्‍यो रजिष्ट्रेसन प्रक्रिया

  • मुग्लिन–नारायणगढ सडक : हायसमा ढुंगा खस्यो, एम्बुलेन्सको सिसा चर्कियो

  • सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech