ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

सहयोग प्राप्त भएपछि अस्पताल गए बिष्णु नेपाली

Lumbini Darpan 2 २०७९ कार्तिक १५, मंगलवार १८:४५
[sharethis-inline-buttons]

कपिलवस्तु, कात्तिक १३
कपिलवस्तुको बाणगंगा नगरपालिका चार नम्बर मन्द्रेली टोल बस्ने एक विपन्न परिवारलाई उपचारार्थ आर्थिक सहयोग प्रदान भएको छ । दलित परिवारका ३३ बर्षिय बिष्णु बहादुर नेपालीको आर्थिक समस्या भएपछि उपचारका लागि अस्पताल जान नसकेको दयनीय अवस्था रहेको समाचार विभिन्न सञ्चार माध्यममा माध्यममा आएसंगै रुपन्देहीको सैनामैना पानबारी हाल दुबई बस्ने केशव भट्टराईले सहयोग स्वरुप रु. १० हजार पठाउनु भएकोमा उक्त रकम पिडित परिवारलाई हस्तान्तरण गरिएको छ । मानवीय सहयोग स्वरुप उक्त रकम पठाएको र अन्य क्षेत्रमा समेत सहयोग गर्दै आएको भट्टराईले बताउनुभयो । उहाँले यी परोपकारी र सामाजीक कार्यहरू विगत देखि नै गर्दै आउनु भएको छ। पिडित परिवारले सहयोगी भट्राईलाई धन्यवाद व्यक्त गरेका छन् । घरमा आर्थिक जोहो गरि छाक टार्ने घरमुली नै विरामी परि थला परेपछि अहिले ५ जनाको परिवार विचल्लीमा परेको छ ।

प्युठानको ऐरावती गाउँपालिका विजुली गाउँ स्थायी ठेगाना रहेको उक्त नेपाली परिवार करिव ८/९ बर्ष देखि बाणगंगामा भाडामा बसोवास गर्दै आएको थियो हाल चार नम्बर जितुरको मन्द्रेली टोलमा बसोवास रहेको छ । विरामी नेपालीको स्वास्थ्य समस्या झन जटिल बन्दै गए पछि सहयोग गरिदिनुहुन उहाँकी श्रीमती बसन्ता नेपालीले अनुरोध गर्नुभएको छ । नेपालीका एउटा २ बर्षिय छोरो तथा १० र ६ बर्षिया २ वटा छोरी रहेका छन् । छोरीहरुले कक्षा ४ र यु केजीमा अध्ययन गर्छन् ।

करिव २० बर्ष देखिनै गाडी चलाउने पेशा गर्दै आउनुभएका नेपाली यस भन्दा पहिला विरामी हुनुभएको थियो जस्ले कमाएको सबै रकम खर्च भईसको छ । ‘करिव ५० लाख उपचारमै सकियो, अवस्था अहिले झन जटिल बन्दै गएको, राम्रो ठाउँमा उपचार गर्न पैसा छैन’, श्रीमती नेपालीले निराश हुंदै दुःखेसो पोख्नुभयो ।

नेपालीको पेट र मृगौलामा समस्या छ भने शरिर सबै सुन्निएको छ । जसले गर्दा हिड्डुल गर्न, खाना खान, बोल्न निकै गाह्रो भएको छ । ‘घरमा श्रीमान विरामी, छोराछोरी ससाना त्यसैले मैले पनि केहि काम गर्न पाएको छैन, जस्ले गर्दा घर चलाउन पनि निकै गाह्रो भएको छ’, श्रीमती नेपाली भन्नुभयो ।

सुरुमा निकै धेरै ठाउँमा झारफुक गरेको तर नेपालीको अवस्थामा सुधार नआएकाले राम्रो ठाउँमा उपचारका लागि नेपाली परिवारले अनुरोध गरेको छ । सहयोग गर्न ईच्छुक व्यक्ति वा संघ संस्थाले मेगा बैंकमा रहेको बसन्ता नेपाली खाता नाम रहेको र खाता नम्बर ०३९००५००६१४९७ रहेको खातामा रकम पठाईदिनुहुन परिवारले आग्रह गरेको छ ।


प्रकाशित : २०७९ कार्तिक १५, मंगलवार १८:४५

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

गगन थापाको राजनीतिक प्रतिवेदन : सत्ता र गुटकेन्द्रित राजनीतिबाट बाहिरिँदै कांग्रेस पुनर्निर्माणको प्रस्ताव

शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश

दीपक मनाङे देउवा समूहको काँग्रेसमा प्रवेश

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech