लुदअ मंसिर ६, मकवानपुर
मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर–१ मा नेकपा कांग्रेसकी उम्मेदवार महालक्ष्मी डिना उपाध्यायले अग्रता कायमै गर्नुभएको छ ।
यस क्षेत्रमा ८ हजार १०६ मत गणना हुँदा डिनाले ३ हजार ८४६ मत पाउनु भएको छ । नेकपा एमालेका कमल थापाले २ हजार ५६५ र राप्रपाका दीपकबहादुर सिंहले ८ सय २९ मत प्राप्त गर्नु भएको छ ।
डिना उपाध्याय थापाभन्दा १ हजार २८१ मतले अगाडि हुनुहुन्छ ।




















