मकवानपुर–१ मा डिनाको अग्रता कायमै, एमालेका थापा पछ्याउँदै

[sharethis-inline-buttons]

लुदअ मंसिर ६, मकवानपुर

मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर–१ मा नेकपा कांग्रेसकी उम्मेदवार महालक्ष्मी डिना उपाध्यायले अग्रता कायमै गर्नुभएको छ ।

यस क्षेत्रमा ८ हजार १०६ मत गणना हुँदा डिनाले ३ हजार ८४६ मत पाउनु भएको छ । नेकपा एमालेका कमल थापाले २ हजार ५६५ र राप्रपाका दीपकबहादुर सिंहले ८ सय २९ मत प्राप्त गर्नु भएको छ ।

डिना उपाध्याय थापाभन्दा १ हजार २८१ मतले अगाडि हुनुहुन्छ ।

 


प्रकाशित : २०७९ मंसिर ६, मंगलवार ०७:०४