ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

विद्यार्थी भन्छन् ‘सिद्धार्थ क्याम्पसमा अनेरास्ववियु संयुक्त प्यानललाई अवश्य जिताउँछौं’

Lumbini Darpan 2 २०७९ चैत्र १, बुधबार १०:०३
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
त्रिभुवन विश्व विद्यालयले आसन्न चैत ५ गते देशैभरका आंगिक तथा सामुदायिक क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको समय तोकेको छ । जस अनुसार विभिन्न विद्यार्थी संगठनहरुले विद्यार्थीहरुको माझमा गई निर्वाचनको प्रचार प्रसारलाई तिब्रता दिएका छन् ।

सोहि क्रममा जिल्लाकै एक मात्र क्यु.ए.ए.सर्टिफाईड क्याम्पस सिद्धार्थ क्याम्पसमा अनेरास्ववियु संयुक्त प्यानलले हरेक विद्यार्थीहरुका समस्याहरु औल्याउँदै सबै विद्यार्थीहरुको हक हितका लागि अनेरास्ववियु संयुक्त प्यानललाई विजयी गराउन आग्रह गरेको छ ।

अनेरास्ववियुका जिल्ला अध्यक्ष समेत रहनुभएका अन्जित खनाल अनेरास्ववियु संयुक्त प्यानलको तर्फबाट सिद्धार्थ क्याम्पसको स्ववियु सभापतिको उम्मेद्धवारको रुपमा निर्वाचनमा होमिनुभएको छ । अनेरास्ववियु क्याम्स कमिटी सभापति पशुपति गिरीको सचिवमा उम्मेद्धवारी रहेको छ । त्यस्तै कोषाध्यक्षमा अप्सरा चौधरी थारुको उम्मेद्वारी रहेको छ भने सदस्यहरुमा बालिका पाण्डे, लक्ष्मी खनाल, हरि प्रसाद थारु, शेषकान्त मारासिनी, अर्चना आचार्य, साबित्रा पाण्डे र विपना गैरे प्रत्यक्ष तर्फका उम्मेद्वार रहेका छन् । यता समानुपातिक तर्फ मधुसुधन भुसाल, दिपिका वि.क., प्रदिप कुमार खत्री, अमृता खनाल, रोशन क्षेत्री, श्याम आचार्य, विजय घर्ती, पवित्रा थारु, राधिका शर्मा, विक्की सुवेदी, केशव खनाल, राज कुमार थारु, सविता पाण्डे र विष्णु खरालको उम्मेद्वारी रहेको छ ।

क्याम्पसको स्ववियु सभापतिको उम्मेद्वारको रुपमा जिल्ला अध्यक्ष नै पाएसंगै विद्यार्थीहरु खुसी हुंदै अनेरास्ववियु संयुक्त प्यानललाई अवश्यक जिताउने बताएका छन् । वि.स. २०६८ साल देखि विद्यार्थी राजनीतिमा निरन्तर रुपमा लागिरहनुभएका खनाल लोकप्रिय विद्यार्थी नेताको रुपमा चिनिनुहुन्छ । वि.स. २०६८ सालमा अनेरास्ववियु बाणगंगा बहुमुखी क्याम्पस कमिटी सह–सचिव बाट विद्यार्थी राजनीति सुरु गर्नुभएका खनाल जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य, कोषाध्यक्ष, उपाध्यक्ष हुंदै अहिले अनेरास्ववियु जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएको छ ।

विगमा पनि अनेरास्वयिु नेतृत्वको स्ववियुले क्याम्पसमा विद्यार्थीहरुको हक हितका लागि उत्कृष्ट काम गरेकोले यो निर्वाचनमा पनि अनेरास्ववियु संयुक्त प्यानलले जित्ने निर्वाचन परिचालन कमिटी संयोजक सुशिल खत्रीले बताउनुभएको छ । यस अघि लोकप्रिय मतका साथ अनेरास्ववियुको तर्फबाट स्ववियु सभापतिमा निर्वाचित हुनुभएका खत्रीले अनेरास्ववियु संयुक्त प्यानल प्रति विद्यार्थीहरु आकर्षित भएको बताउनुभयो ।

त्यस्तै क्याम्पसको शैक्षिक गुणस्तर र विद्यार्थीहरुका हरेक समस्यमा साथ दिनका लागि अनेरास्ववियु संयुक्त प्यानल निर्वाचनमा आएको आर्थिक संयोजक विष्णु घिमिरेले बताउनुभयो ।

देशभरीका सम्पुर्ण प्रगतिशिल जनवादी देशभक्त विद्यार्थीहरु एक जुट होऔं भन्ने मुल नाराका साथ विद्यार्थीहरुको सुख दुःखमा निरन्तर साथ दिई हक अधिकारका लागि सदैव एकजुट हुने प्रतिवद्धताका साथ सिद्धार्थ क्याम्पसमा अनेरास्ववियु संयुक्त प्यानल निर्वाचनमा होमिएको छ ।


प्रकाशित : २०७९ चैत्र १, बुधबार १०:०३

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

गगन थापाको राजनीतिक प्रतिवेदन : सत्ता र गुटकेन्द्रित राजनीतिबाट बाहिरिँदै कांग्रेस पुनर्निर्माणको प्रस्ताव

शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश

दीपक मनाङे देउवा समूहको काँग्रेसमा प्रवेश

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech