ताजा अपडेट

बागेश्वरीको १६ औं साधारणसभा 

चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने

रोचक बन्दै १६ औ कपिलवस्तु महोत्सव,पर्दा भित्रका पात्र पौडेलको चर्चा, आज प्रकाश सपुतको प्रस्तुति

लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ नाममा दोहोरो खेल, राजश्व छलि, निजि क्षेत्रमा विक्रि

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

१४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

श्रमिक दिवसको अवसरमा एमाले जिल्ला अध्यक्षद्वारा शुभकामना सन्देश जारी

Lumbini Darpan 2 २०८० बैशाख १८, सोमबार २०:५९
[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु

नेकपा (एमाले)  का कपिलवस्तु जिल्ला अध्यक्ष डम्मर शर्माले १३४औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवीहरूलाई शुभकामना दिनुभएको छ ।

अध्यक्ष शर्माल एक शुभकामना सन्देश जारी गर्दै दिवसले आफ्नो हक, हित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ विश्वभरिका सम्पूर्ण श्रमजीवीहरूलाई एकताको सुत्रमा बाँध्न सहयोग पुग्ने विश्वास गर्नुभएको हो ।

उहाँले नेपालको संविधानले मौलिक हकको रुपमा ब्यवस्था गरेको नागरिकको नैसरगिक अधिकार गाँस, बाँस, कपासको ग्यारेन्टी गर्ने विषय प्रति नेकपा (एमाले) संवेदनशिल रहेको जनाउनु भएको छ । श्रमिकका आधारभुत अधिकारको ग्यारेण्टीबाट मात्र देशको संविधानमा ब्यवस्था गरेको समाजवाद उन्मुख अर्थतनत्र निर्माण संभव छ ।

विश्व ब्यापी मान्यताको रुपमा स्थापित श्रमिकको नैसरगिक अधिकार आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरन्जनलाई पूर्ण रुपमा ब्यवहारत कार्यान्वयका निम्ति यस मजदुर दिवसले नेपाल सरकार एवम् संवद्ध सबैमा प्रेरणा प्रदान गर्ने शुभेच्क्षा प्रकट गर्दछौं सन्देशमा लेखिएको छ ।

श्रमशक्तिको प्रमुख आधार मजदुर वर्गको जीवीकोपार्जनका निम्ति निश्चित मापदण्ड निर्माण गरी उचित पारिश्रमिक लागु गर्ने विषयलाई कार्यान्वयनका निम्ति सम्वद्ध सबैमा आग्रह गर्दछौं । देशमै रोजगारी श्रृजना गरी युवा शक्ति प्लायनबाट रोक्नका निम्ति स्वदेशी उत्पादनमुखी अर्थतन्त्र निर्माण कार्यमा नेपाल सरकारको आगामी बजेट फलदायी बन्नेमा विश्वास ब्यक्त गर्दछौं भनिएको छ ।

अन्तराष्ट्रिय मजदुर दिवर अर्थात (मे १ ) ले श्रमिकको उचित पारिश्रमिक, सामाजिक सुरक्षा, ब्यवस्थित कार्य थलो लगायतका आधारभुत विषय प्रति संम्वद्ध सबै जिम्मेवार बन्नेमा आफु विश्वस्त रहेको अध्यक्ष शर्माको भनाई छ ।

उद्यमशीलताको विकास गर्न पूँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिकहरू दुवैको योगदान उत्तिकै महत्वपूर्ण हुने भएकोले मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नु मुख्य हुने उहाँले बताउनुभएको छ ।


प्रकाशित : २०८० बैशाख १८, सोमबार २०:५९

Lumbini Darpan 2

लेखकबाट थप

  • चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने
  • १४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो
  • हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान
  • प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा
  • १६ औं कपिलवस्तु महोत्सव सफल पार्न कपिलवस्तु उद्योग वाणिज्य संघ र वेयलफेयर एकसाथ, ६० प्रतिशत काम सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

मधेश प्रदेशका सभामुख मण्डल पदमुक्त

संविधान र गणतन्त्रको रक्षाका निम्ति एमालेले जनप्रदर्शन गरेको हो: ईन्चार्ज न्यौपाने

एमाले कपिलवस्तुले बाणगंगामा कात्तिक २९ गते शक्ति प्रदर्शन सहित बिशाल जनसभा गर्ने

बाणगंगामा एमाले र कांग्रेसले मनाए संविधान दिवस: संविधान रक्षासंगै संशोधन आवश्यक

लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह

राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयोस- प्रकाशमान सिंह

विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन

पार्टी कार्यालय पुगे प्रचण्ड

कुलमानले तलबभत्ता र सुरक्षालगायत सुविधा नलिने

तीन मन्त्रीले लिए शपथ -अर्थमा खनाल, उर्जामा घिसिङ र गृहमा अर्याल नियुक्त

भर्खरै


  • बागेश्वरीको १६ औं साधारणसभा 

  • चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने

  • रोचक बन्दै १६ औ कपिलवस्तु महोत्सव,पर्दा भित्रका पात्र पौडेलको चर्चा, आज प्रकाश सपुतको प्रस्तुति

  • लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ नाममा दोहोरो खेल, राजश्व छलि, निजि क्षेत्रमा विक्रि

  • बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

  • भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

  • केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

  • १४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

  • विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech