ताजा अपडेट

सग्रहवामा शाक्यहरू पितृ स्मरण

मनकामनाबाट फर्केको माइक्रो दुर्घटना अपडेट : ७ जनाको घटनास्थलमै मृत्यु

कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

बहुसरोकार मञ्चद्वारा प्रथम २५७०औँ शाक्य पितृ स्मरण दिवस मनाइने

क्रोएशिया–अमेरिका पठाइदिने भन्दै लाखौं ठगी, तीन जना प्रहरी नियन्त्रणमा

स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा

बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

काठमाडौंमै आठ हजार १९७ मत बदर

लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

विद्यालयको जग्गामा टेन्डर गर्दा चलखेल  गरेको  आशङ्का 

लुम्बिनी दर्पण २०८० बैशाख २१, बिहीबार २०:५४
[sharethis-inline-buttons]
,वैशाख २१ ।
हरिहर संस्कृति तथा साधारण मावि पाणिनी गाउँपालिका वार्ड नम्बर २ पोखरा थोक अर्घाखाँचीले आफ्नो नाममा कपिलवस्तुमा रहेको  जग्गा  लिजको लागि  टेन्डरमा गर्दा  चलखेल  गरेको दंशका  गरिएको छ
 उक्त विद्यालयको नाममा रहेको  कपिलवस्तु जिल्लाको वाणगंगा  गाउँपालिका वार्ड १ बौरियामा रहेको ३२  विगाह ७ कट्टा  जग्गा १० वर्षे भाडामा लिनको लागि  विभिन्न स्वार्थ समूहले आँखा लगाउँदै  चलखेल गरेको   दंशका स्थानीयले गरेका छन् ।  अर्घाखाँचीको  प्रतिष्ठित  संस्कृत विद्यालयको  कपिलवस्तुमा  रहेको  जग्गा बहुउपभोगी रहेकोले धेरैले टेन्डर हात पार्नको लागि  आ आफ्नो ढङ्गबाट लागेका छन् ।
 टेन्डर आह्वान गर्दा  जारी  सूचनामा वार्षिक  कन्तीमा ६ लाख  २५ हजार नघट्ने  र  प्रति वर्ष  ५ प्रकाशित आधारमा वृद्धि हुने उल्लेख  गरिएको  छ । तर यहाँ  १२ वटा समूहले ८ लाखदेखि  १५ लाख  ५५ हजार  सम्म  तिर्ने गरी  बोलपत्र हालेका छन् ।  यसरी हाल्ने मा विगतमा विद्यालयको रकम नतिर्ने  कृषि फर्मलाई  सम्म रहेको  छ।  भने व्यक्तिले  समेत हालेका छन् ।
 विद्यालयका प्रधानाध्यापक  विष्णु  पोख्रेलले  १२ मध्ये  सबै भन्दा धेरै  रकम  कबोल गर्ने  केशव रायमाझीको नाममा  टेन्डर  परेको बताए । तर उक्त विद्यालयले  जारी गरेको  सूचनाको १९  नम्बर बुँदामा विद्यालयको जग्गामा कृषि  तथा पुस पालन  बाहेक  अन्य गर्न  नमिल्ने स्पष्ट गरेमा व्यक्तिले  नाम  परेको टेन्डरले   फेरी  फर्म या  व्यक्तिलाई दिने  सक्ने पर्ने हुन्छ ।
 यसअघि २० ६९ सालमा १० वर्षको लागि  भएको टेन्डरमा  पनि  सुरुमा  व्यक्तिले लिने अर्को समूहले  सम्झौता गर्दे लैजाँदा विद्यालयको रकम उठ्न समस्या  भएको थियो । अहिले यस्तै वास्तविक किसान  पाउने हुने कि  विचौलियमा भन्ने  आशक रहेको विद्यालयमा शुभचिन्तकहरूको रहेको छ ।
 यस अघिको  जग्गा भाडामा  लिएको  कपिलवस्तु  ईन्डीग्रडेटले ९ लाख रकम मध्ये अहिले  ४ लाख  ६५ हजार  जेठ ५ गते लागि चेक  विद्यालयको नाममा  काटेको विद्यालयमा  लेखापाल  विद्यालयले लेखा पाल प्रमोद गौतमले  बताए ।  उनले  रकम उठाउनको लागि निकै समस्या रहेको बताए । अहिले  पनि पुन  सोही कम्पनीले  १२ लाख  १७ हजार  रुपैयाँ कबोल गरी टेन्डर  हालेको थियो । तर  उसलाई नपरी  रायमाझीलाई अहिले व्यक्तिलाई परेको छ । विद्यालयमा  प्र अ  विष्णु पोख्रेलले भने  व्यक्तिको नाममा टेन्डर  परे पनि अझै वार्ड अध्यक्ष  नेतृत्व  रहेको समितिले   कम्पनी कागजपत्र तथा अन्य सबै प्रक्रियाहरू  अध्ययन गरेर  केही दिन सम्झौता गर्ने बताए । वार्ड अध्यक्ष तथा  विद्यालय व्यवस्थापन समितिका  अध्यक्ष चन्द्रकान्त  भट्टराईले  सँग पटक पटक फोन गर्दा पनि  सम्पर्क हुन सकेन। टेन्डर  पार्न सफल  भएका  केशव रायमाझीले  तत्काल अर्को फर्मलाई दिने सोच नबनाएको बताए  । उनले यहाँ  रहेका संरचना  थपेर  कृषि गर्ने योजना रहेको बताए ।
((

प्रकाशित : २०८० बैशाख २१, बिहीबार २०:५४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • सग्रहवामा शाक्यहरू पितृ स्मरण
  • मनकामनाबाट फर्केको माइक्रो दुर्घटना अपडेट : ७ जनाको घटनास्थलमै मृत्यु
  • बहुसरोकार मञ्चद्वारा प्रथम २५७०औँ शाक्य पितृ स्मरण दिवस मनाइने
  • स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा
  • बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री
प्रतिक्रिया

यो पनि पढौँ

क्रोएशिया–अमेरिका पठाइदिने भन्दै लाखौं ठगी, तीन जना प्रहरी नियन्त्रणमा

जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस

सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा कांग्रेसको जिल्ला उपसभापति पदबाट राजीनामा

प्रोटिन र भिटामिनको स्रोत च्याउ: किन बढ्दैछ यसको माग?

कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध

स्वास्थ्यकर्मीलाई चुनावमा नखटाउन आग्रह

सुकुम्वासीका समस्या समाधान गर्ने एक मात्र पार्टी एमाले हो: नेता पोख्रेल

क्षेत्र नं १ मा विकासको एजेण्डा अघि सार्दै चौधरीको मतदातासँग अपिल

टी–२० विश्वकपमा अफगानिस्तानले क्यानडालाई ८२ रनले हरायो

बाणगंगा नगरपालिका–६ मा वडा स्तरीय भेला सम्पन्न

कपिलवस्तुका तीन स्थानमा विष्फोटक पदार्थ राख्ने बाणगंगाका एक व्यक्ति पक्राउ

भर्खरै

  • सग्रहवामा शाक्यहरू पितृ स्मरण

  • मनकामनाबाट फर्केको माइक्रो दुर्घटना अपडेट : ७ जनाको घटनास्थलमै मृत्यु

  • कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

  • बहुसरोकार मञ्चद्वारा प्रथम २५७०औँ शाक्य पितृ स्मरण दिवस मनाइने

  • क्रोएशिया–अमेरिका पठाइदिने भन्दै लाखौं ठगी, तीन जना प्रहरी नियन्त्रणमा

  • स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा

  • बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

  • काठमाडौंमै आठ हजार १९७ मत बदर

  • लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

  • जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech