ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

एमाले कपिलवस्तुको ११ औं पुर्ण बैठक : एउटा वडाबाट १० जना नेता उत्पादन गर्ने नीतिमा जोड

Lumbini Darpan 2 २०८० असार ३, आईतवार १२:४७
[sharethis-inline-buttons]

कपिलवस्तु २ जेठ

नेकपा (एमाले) केन्द्रिय सचिव एवम लुम्विनी प्रदेश इन्चार्ज पदमा अर्यालले रास्वपाको भविश्यवारे टिप्पणी गर्दै नेपालमा होहल्ला र रुवावासी जवसम्म बिक्छ रास्वपा त्यहा सम्म टिक्छ भन्नु भएको छ। यसको कुनै निति सिद्धान्त र दर्शन नभएको नकारात्मकताको गर्भवाट यसको उदय भएको भन्दै यो एमालेको कुनै राजनैतिक प्रतिस्पध्र्रीं नै नहुने ठोकुवा गर्नु भयो ।

नेकपा (एमाले) जिल्ला कमिटि कपिलवस्तुको ११ औं पुर्ण वैठकलाई शनिवार कपिलवस्तुको पिस हिमालयन रिर्सोटमा सम्बोधन गर्दै लुम्विनी प्रदेश इन्चार्ज एवं पुर्व मन्त्री अर्यालले जिल्लाले गर्ने कामको वार्षिक योजना बनाउनु पर्ने, जनसंगठन परिचालन सँग जोडिएर कार्ययोजना आउदा राम्रो हुने प्रष्ट्याउनु भयो । नेता अर्यालले भेला र प्रशिक्षण फरक फरक विषय वस्तु भएकाले सोहि अनुसारको कार्य गर्नु पर्ने जनाउनु भयो । देशको बदलिदो परिस्थिती अनुसार भेला र प्रशिक्षण गर्नु पर्ने उहाँको भनाई थियो । एउटा वडाबाट १० जना नेता तयार गर्नु पर्ने पाटीले निति ल्याएको प्रष्ट्याउदै नेता अर्यालले कार्यकर्तालाई व्यापक रुपमा प्रशिक्षीत गरेर लैजानु पर्ने बताउनु भयो । केन्द्रीय सर्कुलर अनुसार पाटीले काम गर्नु पर्ने साथै जिल्लाको आवश्यकता अनुसार कार्ययोजना बनाउनु पर्ने नेता अर्यालले बताउनु भयो ।

बनाएका कार्ययोजना कम्तिमा ७५ प्रतिशत लागु गर्नु पर्ने स्पष्ट पार्दै कांग्रेसलाई मन नपराउनेहरु एमालेमा आउने बताउनु भयो । गएको निर्वाचनमा पपुलरको हिसाबले एमाले पहिलो भएको जनाउदै जनताले आज पनि मन पराउने पाटी एमाले भएको जनाउनु भयो । विचलनका संकेत देखिएको भन्दै त्यतातिर ध्यान पुर्याउनु पर्ने उहाँले बताउनु भयो । सन् २०३० सम्म मानव सुचांकमा धैरै अगाडि जाने भन्दै समृद्ध नेपाल सुखी नेपाली एकालेको नारा भएको बताउनु भयो ।

कार्यक्रममा बोल्दै पाटी पोलिटब्युरो सदस्य एवं कपिलवस्तु इन्चार्ज खिमलाल भट्राईले आफुले पाएको जिम्मेवारीलाई कुशलतापुर्वक सम्पादन गर्नु पर्ने बताउनु भयो । वैठकमा गरेका निर्णय कार्यान्वयन गर्नु पर्ने बताउनु भयो । कार्यकर्ता र जनताले पत्ताएको नेताले नेतृत्व गर्न सक्ने उहाँको धारणा थियो । विषयमा छलफल गर्नु , निर्णय लिनु र सहभागीलाई उत्साहित गरेर पठाउनु नै वैठक महत्वपुर्ण हुने नेता भट्राईले जनाउनु भयो । असारको १५ भित्र सदस्यता नबिकरण गरिसक्नु पर्ने बताउदै युवा , विद्यार्थी लगायतका जनवगिय संगठनलाई उनीहरुको समस्यालाई ध्यानमा राखि मुद्धामा हिडाउनु पर्ने तर्क गर्नु भयो ।

घुस , कमिशन, भष्ट्राचार गरेर पाटीको काम कदापी गर्न नहुने उहाँले स्पष्ट पार्नु भयो । जनधप्रतिनिधिहरु जनतासँग भन्ने कार्यक्रमलाई पाटीले अगाडि बढाउने बताउदै युवा नेता भट्राईले अन्तरघातीले चुनाब कहिल्लै नजित्ने तर्क गर्नु भयो । पाटीका केन्दीय सदस्य एवं पुर्व मन्त्री वृजेस कुमार गुप्ताले पाटीका वैठक पाटीलाई गति दिनका लागि अगाडि बढाउनका लागि भएको बताउदै वैठकमा सबै कुराहरु छलफल गरेर अगाडि बढ्नु पर्ने बताउनु भयो । आफु सुध्रिर अगाडि बढेर अरुलाई सुध्रार्न सकिन्छ , उहाँले भन्नु भयो । भ्रष्ट्राचारलाई रोक्नु पर्ने , वेरोजगार युवाहरुलाई देशमै रोजगार दिलाउन एमालेले कार्य अगाडि बढाउनु पर्ने बतााउनु भयो ।

कार्यक्रममा पाटी केन्द्रीय सदस्य एवं कपिलवस्तु सह इन्चार्ज शुसिल कुमार श्रीवास्तवले युवापक्तिंलाई पाटीमा विभिन्न अवसर दिएर लैजानु पर्ने बताउनु भयो । लुम्विनी प्रदेश अध्यक्ष राधा कृष्ण कडेलले पाटीमा एमाले हुने तर निर्वाचनका बेला पाटीलाई सहयोग नगरेको पाइएको बताउनु भयो । आफुले भनेको भए ठिक नभए बेठिक जुन प्रवित्ति छ , त्यसलाई हटाउनु बताउनु भयो । तर पनि संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा पाटीलाई जिताएकोमा सबैलाई धन्यवाद दिनु भयो ।

अब पाटीलाई परिमार्जित गरेर लैजानु पर्ने बताउनु भयो । समानुपातिकमा लोकप्रिय मत र पाटीलाई पहिलो बताउने काम भएको छ । जिम्मेवारी अनुसार काम गर्न सबै कार्यकर्तालाई आग्रह गर्नु भयो । अब पाटीले नियमित रुपमा कार्यक्रम सञ्चालन गर्ने बताउनु भयो ।

साथै प्रदेशले प्रशिक्षण चलाउनका लागि वुटवल, दाड , बाँके केन्द्र बनाउने बताउनु भयो । पाटी अध्यक्ष डम्मर शर्माले कार्ययोजना प्रस्ताव प्रस्तुत गर्नु भएको थियो । प्रस्तावहरुलाई सर्वसम्मत रुपमा पारित गरिएको थियो । वैठकमा निर्वाचन क्षेत्र नं १बाट विश्वकार्की, क्षेत्र नं २ बाट शुसिला दर्लामी र क्षेत्र नं ३ बाट सिवी गहतराजले आ आफ्नो क्षेत्रको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रतिवेदनमा पाटीले गरेका काम , नविकरण , पाटी काम गर्दाका समस्या लगायतका विषय वस्तुहरु प्रस्तुत गरिएको थियो ।


प्रकाशित : २०८० असार ३, आईतवार १२:४७

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

गगन थापाको राजनीतिक प्रतिवेदन : सत्ता र गुटकेन्द्रित राजनीतिबाट बाहिरिँदै कांग्रेस पुनर्निर्माणको प्रस्ताव

शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश

दीपक मनाङे देउवा समूहको काँग्रेसमा प्रवेश

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech