ताजा अपडेट

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

१४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

उत्पादनमा वृद्धि गरि कृषिमा आत्मनिर्भर बन्नु पर्नेमा सांसद अधिकारीको जोड

Lumbini Darpan 2 २०८० असार १५, शुक्रबार १८:५२
[sharethis-inline-buttons]

थानेश्वर अधिकारी, कपिलवस्तु
प्रतिनिधि सभा सांसद बलराम अधिकारीले राष्ट्रिय धान दिवसको अवसरमा सम्पुर्णमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । अखिल नेपाल किसान महासंघ शुद्धोधन गाउँकमिटीद्धारा राष्ट्रिय धान दिवसको अवसरमा आयोजित रोपाई महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै धान दिवस मनाउनुको संस्कृती र सभ्यता जोगाउनु रहेको बताउनुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका सांसद अधिकारीले हाम्रो देश कृषि प्रधान देश भएकाले उत्पादनमा वृद्धि गरि कृषिमा आत्मनिर्भर बनाउनका लागि नेपाल सरकारले पर्याप्त मात्रामा सिंचाई, मल, वीउ उपलब्ध गराउने खालको स्थायित्व र जन्ता केन्द्रित नीति ल्याउन आवश्यक रहेको बताउनुभयो ।

नेपाल सरकारले खाद पर्याप्त छ भन्छ तर कृषि सामार्ग्री संस्थानले एक तिहाईलाई मात्र पुग्ने मल छ भन्छ नेपालमा खाद उद्योग खोल्न सरकाले पर्याप्त पुर्वाधारको विकास गर्नुपर्नेमा जोड दिनुभयो । सांसद अधिकारीले बहुदल आएपछी सरकारको बजेट पास गर्नका लागि भोटिङ गरेको अहिले पहिलो पटक रहेको उल्लेख गर्दै नीति, कार्यक्रम तथा बजेटमा कृषिलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको हो ।
उहाँले जनताको अधिकारको रुपमा रहेको सुरक्षित खानेपानीका लागि १०% श्रमदान हटाउनका लागि खानेपानी मन्त्रीसंग आफुले निरन्तर रुपमा छलफल र परामर्श गरिरहेको बताउनुभयो । सांसद अधिकारीले संघीय सांसदले नीति बनाउने काम मात्र गर्ने भएकाले बजेट राख्ने काम स्थानिय प्रदेश सरकारको र योजनाको समयमा प्रक्रिया पछि प्रदेश र स्थानिय तहमा राख्नुपर्ने बताउनुभएको हो ।

त्यस्तै प्रदेश सभा सांसद मधुसुदन शरण चौधरीले सरकारले पर्याप्त मात्रामा किसानहरुलाई पर्याप्त मात्रामा मल उपलब्ध गराउन नसकेको भन्दै जग्गा चक्ला बन्धी गर्नुपर्ने माग आफुहरुले सदनमा कुरा उठाए पनि सुनुवाई हुन नसकेको बताउनुभयो । उहाँले वास्तविक किसानले अनुदान सहयोग पाउन नसकेको भन्दै मल बीउका लागि नेपालमै सहज व्यबस्थाका लागि कुरा उठाईरहेको बताउनुभयो ।

त्यस्तै नेकपा (एमाले) जिल्ला कमिटी कपिलवस्तुका अध्यक्ष डम्मर शर्माले अहिले धान दिवस मनाईरहदा कृषकहरुलाई मल, बीउको संकट हुनु विडम्बनाको बिषय रहेको बताउनुभयो । वास्तविक कृषकहरुलाई कुन तहको बिषादी प्रयोग गर्ने भन्ने प्रशिक्षण दिन आवश्यक रहेको भन्दै राजनितिक आस्थाको आधारमा विभेद गर्न नहुने बताउनुभयो । उत्पादनका लागि रासायनिक मल भन्दा जैविक मलको प्रयोग गर्न कृषकहरुलाई अनुरोध गर्दै नेपालमा खाद्य संकट समाधान गर्न अखिल नेपाल किसान महासंघले गरेको योगदान अतुलनिय रहेको बताउनुभयो ।

 


प्रकाशित : २०८० असार १५, शुक्रबार १८:५२

Lumbini Darpan 2

लेखकबाट थप

  • १४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो
  • हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान
  • प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा
  • १६ औं कपिलवस्तु महोत्सव सफल पार्न कपिलवस्तु उद्योग वाणिज्य संघ र वेयलफेयर एकसाथ, ६० प्रतिशत काम सम्पन्न
  • १६ औँ कपिलवस्तु महोत्सवका आकर्षणः पहिलोपटक स्नो सिटि, जलपरी, सुनामी पिङ्ग नौलो
प्रतिक्रिया

यो पनि पढौँ

एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

मधेश प्रदेशका सभामुख मण्डल पदमुक्त

संविधान र गणतन्त्रको रक्षाका निम्ति एमालेले जनप्रदर्शन गरेको हो: ईन्चार्ज न्यौपाने

एमाले कपिलवस्तुले बाणगंगामा कात्तिक २९ गते शक्ति प्रदर्शन सहित बिशाल जनसभा गर्ने

बाणगंगामा एमाले र कांग्रेसले मनाए संविधान दिवस: संविधान रक्षासंगै संशोधन आवश्यक

लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह

राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयोस- प्रकाशमान सिंह

विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन

पार्टी कार्यालय पुगे प्रचण्ड

कुलमानले तलबभत्ता र सुरक्षालगायत सुविधा नलिने

तीन मन्त्रीले लिए शपथ -अर्थमा खनाल, उर्जामा घिसिङ र गृहमा अर्याल नियुक्त

भर्खरै

  • बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

  • भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

  • केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

  • १४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

  • विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

  • एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

  • हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

  • लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

  • आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

  • प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech