ताजा अपडेट

वाणगंगामा लागूऔषधविरुद्ध सचेतनामूलक सडक नाटक सम्पन्न

ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी

इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु

इजरायल-इरान युद्ध रोक्न आग्रह गर्दै काठमाडाैंमा मानवअधिकारकर्मीकाे प्रदर्शन

कर्मचारीको कुलिङ पिरियडबारे छलफलमा प्रधानमन्त्री

रास्वपाका दुई नेतामाथि रड प्रहार गर्ने कांग्रेसका वडाध्यक्ष फरार

इजरायलमा रहेका नेपालीको उद्धार गर्न दूतावासले सुरु गर्‍यो रजिष्ट्रेसन प्रक्रिया

मुग्लिन–नारायणगढ सडक : हायसमा ढुंगा खस्यो, एम्बुलेन्सको सिसा चर्कियो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

आज पुष्पलाल स्मृति दिवस : वृक्षरोपण गर्दै एमाले कपिलवस्तु

Lumbini Darpan 2 २०८० श्रावण ७, आईतवार ०८:२७
[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवस आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विभिन्न कम्युनिस्ट पार्टी र उनीहरूको भातृ सङ्गठनले स्मृति दिवस मनाउँदैछन् ।
सोहि क्रममा नेकपा (एमाले) जिल्ला कमिटी कपिलवस्तुले राजापानीमा एक भब्य समारोहका बीच वृक्षा रोपण कार्यक्रमको आयोजना गरिएको नेकपा (एमाले) कपिलवस्तुले जनाएको छ । सो समारोहमा पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहने एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले जानकारी दिनु भयो ।

जसको सम्पुर्ण तयारी हिजै पार्टीको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ जिल्ला कमिटीले गरिसकेको छ ।

नेकपा (एमाले) कपिलवस्तुका जिल्ला अध्यक्ष डम्मर शर्माद्धारा ४५ औ पुष्पलाल स्मृती दिवसका अवसरमा एक प्रेस विज्ञप्ती मार्फत सामाजिक न्याय सहितको समृद्ध नेपाल निर्माणमा जुटन सकेमा पुष्पलाल प्रतिको सच्चा सम्मान हुने विज्ञप्तीमा उल्लेख गरिएको छ । नेकपाका संस्थापक महासचिव पुष्पलालको जन्म १९८१ साल असार १५ गते रामेछाप जिल्लाको भंगेरीमा भएको थियो । बुवा भक्तलाल र आमा तुल्साकुमारीको कोखबाट माइला छोराको रुपमा पुष्पलालको जन्म भएको हो । वि.स. २०३५ सालमा भारतमै निधन भएका पुष्पलालको तत्कालिन शासकले लास नेपाल ल्याउन नदिदा भारतको जमुना नदीमै दाहसंस्कार गरिएको थियो ।

नेपाली जहानीय शासनका विरुद्ध संस्थागत रुपमा संघर्ष गर्ने कार्यमा पुष्पलालको महत्वपूर्ण योगदान रहेको छ । २००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टीका महासचिव पुष्पलालको टुक्रा टुक्रामा रहेका कम्युनिष्टहरुलाई एकिकृत गर्ने काममा महत्वपूर्ण योगदान रहेको पुष्पलाल नेपाली समाजको रुपान्तरणमा कम्युनिष्ट र कांग्रेस एकिकृत रुपमा सघर्ष गर्नुपर्नेमा जोड दिनु हुन्थ्र्यो । जिल्ला अध्यक्ष शर्माद्धारा जारी विज्ञप्तीमा सामान्ती चिन्तनबाट कम्युनिष्ट कार्यकर्ता मुक्त बन्दै नेपाली समाजको सकारात्मक रुपान्तरणमा पुष्पलालले खेलेको भूमिकाबाट कम्युनिष्ट कार्यकर्तामा सधै शक्ति प्राप्त हुने भनिएको छ ।

पुष्पलालको सादा जीवन उच्च विचार प्रतिको सकारात्मक सोचका कारण समाज रुपान्तरणमा महत्वपूर्ण बल पुगेको उल्लेख गरिएको छ । जिल्ला अध्यक्ष शर्माद्धारा जारी विज्ञप्तीमा जातिय विभेद, समाजका विकृती, विसंगती, कुसस्कारका विरुद्ध निरन्तर आफुलाई अब्बल सावित गर्नुहुने सरल, सादा जीवनका धनी पुष्पलालको जीवन शैलीबाट नेपाली समाजको विकासमा सार्थक भूमिका रहेका भनिएको छ ।


प्रकाशित : २०८० श्रावण ७, आईतवार ०८:२७

Lumbini Darpan 2

लेखकबाट थप

  • कपिलवस्तुका घिमिरे अनेरास्ववियुको केन्द्रीय सदस्यमा लोकप्रिय मत सहित विजयी
  • अनेरास्ववियु महाधिवेशनः कपिलवस्तुका घिमिरेको केन्द्रिय सदस्यमा उम्मेद्वारी, को हुन् घिमिरे ?
  • गर्मीका कारण बाणगंगाका विद्यालयमा चार दिन बिदा
  • ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ चारनम्बरमा विद्यार्थीको आकर्षण बढ्दो, यी हुन सुविधा
  • मिलिजुली महिला दिदी वहिनी सेनेटरी प्याड उद्योग स्थापना
प्रतिक्रिया

यो पनि पढौँ

कर्मचारीको कुलिङ पिरियडबारे छलफलमा प्रधानमन्त्री

रास्वपाका दुई नेतामाथि रड प्रहार गर्ने कांग्रेसका वडाध्यक्ष फरार

सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

रास्वपाद्वारा आज पनि ‘सदन’मा नाराबाजी, बैठक स्थगित

‘नीलाे रिबन’ लगाएर सदन गए रास्वपाका सांसद

उपमेयरमाथि कागजात चोरेको आरोप, कार्यालय प्रवेशमा रोक

‘भिजिट भिसा ६४ सालदेखिकै समस्या हो, त्यत्तिकै छाड्दैनौं’

धवल शमशेर अदालतमा हाजिर, रविन्द्र मिश्र अझै ‘फरार’

रास्वपालाई सभामुखले भने- सधैं विरोध गरेर हुँदैन, बजेट पारित गर्नैपर्छ

भिजिट भिसामा माओवादी गलेको छैन : वर्षमान पुन

कर्मचारीतन्त्रले नागरिकको मन जितेमात्र लोकतन्त्र दर्‍हो हुन्छ : राष्ट्रपति पाैडेल

जेलमा रहेका रवि लामिछानेलाई पार्टी सभापति र संसदीय दलको नेता बनाएको भन्दै कांग्रेसको व्यंग्य

भर्खरै

  • वाणगंगामा लागूऔषधविरुद्ध सचेतनामूलक सडक नाटक सम्पन्न

  • ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

  • ११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी

  • इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु

  • इजरायल-इरान युद्ध रोक्न आग्रह गर्दै काठमाडाैंमा मानवअधिकारकर्मीकाे प्रदर्शन

  • कर्मचारीको कुलिङ पिरियडबारे छलफलमा प्रधानमन्त्री

  • रास्वपाका दुई नेतामाथि रड प्रहार गर्ने कांग्रेसका वडाध्यक्ष फरार

  • इजरायलमा रहेका नेपालीको उद्धार गर्न दूतावासले सुरु गर्‍यो रजिष्ट्रेसन प्रक्रिया

  • मुग्लिन–नारायणगढ सडक : हायसमा ढुंगा खस्यो, एम्बुलेन्सको सिसा चर्कियो

  • सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech