ताजा अपडेट

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

जीवनका निर्णय

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

बाणगंगा नगरमा कांग्रेसले गरेको व्यवहार प्रति एमाले बाणगंगाको गम्भिर ध्यानाकर्षण

Lumbini Darpan 2 २०८१ श्रावण ६, आईतवार १८:४७
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिकाका नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा कर्मचारी प्रति नेपाली कांग्रेस बाणंगा नगर समितिले गरेको अपमानजनक ब्यवहार प्रति नेकपा (एमाले) बाणगंगा नगर कमिटीले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । एमाले बाणगंगा नगर कमिटी अध्यक्ष युवराज पोख्रेलद्धारा हस्ताक्षरित विज्ञप्ति जारी गरि गम्भिर ध्यानाकर्षण भएको जनाईएको छ ।

विज्ञप्तिमा यही असार २५ गते बाणगंगा नगरपालिका नगरकार्यपालिकाको कार्यालय, नगर प्रमुखको कार्य कक्षमा नेपाली कांग्रेस बाणगंगा नगर समितिको नेतृत्वमा भएको अपमानजनक ब्यवहार प्रति नेकपा (एमाले) नगर कमिटी बाणगंगाको गम्भिर ध्यान आकृष्ट भएको छ । श्री जनसेवा आधारभुत विद्यालय, बाणगंगा ८, उद्यपुर मोर्मीको विषय लगायतका विषयमा ज्ञापन पत्र बुझाउने सन्दर्भमा नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, शिक्षा शाखा प्रमुख लगायतका कार्यालयका कर्मचारीहरु माथि गरिएको अपमानपूर्ण, अशिष्ट ब्यवहार प्रति खेद प्रकट गर्दै यस्ता गतिविधीहरु नदोहोराउन आग्रह गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा अपमानपूर्ण, अशिष्ट ब्यवहारले नगरपालिकाको गरिमा माथि धावा बोल्ने कुनै पनि कार्य लोकतान्त्रिक पार्टीका निम्ति सहिय नहुने त्यो लोकतन्त्रका निम्ति दूर्भाग्यपूर्ण हुने हाम्रो पार्टीको ठहर रहेको उल्लेख छ । एउटा लोकतान्त्रिक पार्टीका नेता, कार्यकर्ताबाट भएको यस खालको असभ्य, अपमानजनक ब्यवहारबाट समृद्ध नगरको यात्रा र सिंगो नगरबासीको जनचाहना पुरा गर्ने कार्यमा कठिनाई हुने हाम्रो पार्टीको निष्कर्ष रहेको भन्दै सबै खाले समस्याको समाधान विधी, पद्धती, शिष्ट, मर्यादित छलफल, संवादबाट हुने हुदा संयम्तापूर्ण, लोकतान्त्रिक विधी, प्रक्रिया, कानूनी, मूल्य, मान्यताबाट साझा ढंगले समस्याको समाधान खोज्न विज्ञप्ती मार्फत आग्रह गरिएको एमाले बाणगंगा नगर कमिटीले जनाएको छ ।


प्रकाशित : २०८१ श्रावण ६, आईतवार १८:४७

Lumbini Darpan 2

लेखकबाट थप

  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
प्रतिक्रिया

यो पनि पढौँ

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

एमालेको दुई दिने सदस्यता नवीकरण तथा विस्तार कार्यशाला आज बाट सुरु

रवि लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

कांग्रेस एकताका लागि शेखर कोइरालाका पाँच प्रस्ताव

गुण्डुमा एमाले सचिवालय बैठक

परिवर्तन रोज्ने जनताहरुलाई नै सबैभन्दा असुरक्षित बनाइयो : पोखरेल

भर्खरै

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

  • एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

  • श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

  • सुनचाँदीको मुल्य बढ्यो

  • जीवनका निर्णय

  • अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

  • सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

  • बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech