ताजा अपडेट

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

नागको पूजा गरेर मनाइयो नागपञ्चमी

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

पशुपति गिरी नेतृत्वको अखिल संयुक्त प्यानल सिद्धार्थ क्याम्पसद्धारा घोषणा पत्र जारी

Lumbini Darpan 2 २०८१ चैत्र २, शनिबार ०७:२१
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
यहि चैत्र ५ गते हुने स्ववियु निर्वाचनको मिति नजिकिदै गर्दा स्ववियु उम्मेद्वारहरु आफ्ना प्रतिवद्धता सहित विद्यार्थी सामु गईरहेका छन् । सोहि क्रिममा जिल्लमै ठुलो र र्विाधिक चासोको बिषय बनेको कपिलवस्तुको बाणगंगा बुंची स्थित सिद्धार्थ क्याम्पसको अखिल संयुक्त प्यानलले आफ्ना प्रतिवद्धता सहित घोषणा पत्र जारी गरेको छ । पशुपति गिरीको नेतृत्वमा रहेको अखिल संयुक्त प्यानलले आफ्नो घोषणा पत्र जारी गरेको छ ।

घोषणा पत्रमा क्याम्पसको विद्यार्थी सख्याको र वर्तमान आवश्यकतालाई मध्यनजर राख्दै छुट्टै प्रशासनिक भवनको लागि अभिलम्ब पहल गरिने, वर्तमान आवश्यकतालाई मध्यनजर राख्दै बीबीए एमबिए कक्षा सञ्चालनका लागि यथाशिघ्र चाँडो सम्बन्धित निकाय सामु पहल गरिने, क्याम्पसको प्रवेशद्वार रहेको एउटै बाटोबाट मङ्गलबारको हाडबजारको दिन हुने किनबेचका कारणले विद्यार्र्थी वर्गमाथि हुन गएको अहजतालाई ध्यान दिदै सहजताका लागि पहल गरिने, गुणस्तरीय शिक्षाका लागि प्रविधिमैत्री शिक्षण सिकाईका लागि पहल गरिने, खेलप्रेमी विद्यार्थीको लागि मध्येनजर राख्दै खेलकुदलाई थप व्यवस्थित गरिनेछ, आईसिटी अनुरुप पुस्तकालयलाई थप व्यवस्थित गर्नका लागि पहल गरिने उल्लेख गरिएको छ ।

त्यस्तै विद्यार्थीको चापलाई मध्यनजर राख्दै यातायातको व्यवस्थालाई थप सुविधायुक्त बनाइने, क्याम्पसको खेल मैदानलाई थप व्यवस्थित गर्नको लागि प्याराफिट सहितको सुविधासम्पन्न खेलमैदान निर्माण गर्न पहल गरिने, सेनिटरी प्याड बैंकलाई थप व्यवस्थित गरिने, विद्यार्थी सख्याको चापलाई मध्यनजर राख्दै खानेपानी र शौचालयलाई थप व्यवस्थित गर्न पहल गरिने, आन्तरिक परीक्षा र नतिजा प्रकाशनको समयतालिकालाई थप व्यवस्थित गर्न पहल गरिने, विधार्थिको अन्तर्निहित प्रतिभालाई थप प्रस्फुटित पार्नको लागि विभिन्न किसिमका अतिरिक्त तथा रचनात्मक क्रियाकलाप सञ्चालन गरिने, सौन्दर्यताले भरिपूर्ण क्याम्पस हाताभित्र रहेको फुलबारीलाई थप व्यवस्थित बनाइने, विषयगत शिक्षकद्वारा अध्यापन गरिने व्यवस्थालाई सुनिश्चित गरिनेछ र समय सापेक्षा स्वास्थ्य परिक्षणका लागि व्यवस्था गरिने घोषणा पत्रमा उल्लेख गरिएको छ ।

यता विद्यार्थीहरुको समस्यालाई मत्तयनजर गर्दै बाहिरी जिल्ला, विपन्न, गरिब, जेहेन्दार, सिमान्तकृत तथा अपाङ्गता भएका विद्यार्थीहरुलाई विशेष छुटको पहल गरिने तथा विद्यार्थीहरुका आवश्यकतालाई मध्यनजर राख्दै स्ववियु कार्यकक्ष भित्रै निःशुल्क फोटोकपिको व्यवस्थापन गरिने समेत प्रतिवद्धता व्यक्त गरिएको छ ।

अखिल संयुक्त प्यानलबाट सभापतिमा पशुपति गिरी, सचिवमा अर्चना आचार्य र कोषाध्यक्षमा प्रतिक्षा नेपालीले उम्मेदवारी दिएका छन् भने सदस्यहरुमा पुस्कर मरासिनी, दिपा थारु, पशुपति यादव, शाखा खत्री, सिता पाण्डे, प्रमिला थारु र नविन आचार्यले उम्मेदवारी दर्ता गराएका छन् ।


प्रकाशित : २०८१ चैत्र २, शनिबार ०७:२१

Lumbini Darpan 2

लेखकबाट थप

  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

भर्खरै

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

  • लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

  • नागको पूजा गरेर मनाइयो नागपञ्चमी

  • सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

  • सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

  • निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

  • एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech