ताजा अपडेट

विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण

महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड

प्रधानमन्त्री बालेन मंसिर ७ र ८ मा भारत भ्रमणमा जाने

दोस्रो कपिलवस्तु व्यापार मेलाको तयारी तीव्र, पत्रकार सम्मेलनमार्फत जानकारी गरिँदै

दीपक मनाङे देउवा समूहको काँग्रेसमा प्रवेश

जबराको हिरासत प्रकरण : एसएसपी खड्का आयोगमा, करिब एक घण्टा बयान

पिपरा कोठी सामुदायिक वनको १७औँ साधारण सभा : ३ करोड ३६ लाखको बजेट प्रस्तुत

लोकभजन–चुड्का संरक्षणमा बाणगंगाको सक्रियता : नगर कार्यसमितिको पहिलो बैठक सम्पन्न

नेपाल किसान ट्रयाक्टर समितिको मानवीय पहल ७० युनिट रगत संकलन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

Lumbini Darpan 2 २०८३ भाद्र १, सोमबार १७:४७
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
वातावरणमैत्री तथा प्रविधिमैत्री यातायात सेवाको विस्तार गर्ने उद्देश्य सहित शुभयात्रा ई.मोबिलिटी प्रा.लि.कपिलवस्तुले आफ्नो औपचारिक सेवा शुभारम्भ गरेको छ । संस्थाले ई.ड्राईभ लुम्बिनीसँगको सहकार्यमा मोबाइल एपमार्फत सञ्चालन हुने विद्युतिय सवारी सेवा सुरु गरेको हो ।

बाणगंगा नगरपालिकाका १० जना युवाहरूको करिब ५ करोड रुपैयाँ लगानीमा पाँच वटा विद्युतिय कारमार्फत व्यवसायको सुरुवात गरिएको कम्पनीले जनाएको छ। आधुनिक प्रविधिको प्रयोग गर्दै मोबाइल एपमार्फत यात्रुहरूले सहज रूपमा सेवा लिन सक्ने व्यवस्था गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथी बाणगंगा नगरपालिकाका मेयर चक्रपाणि यर्यालले विद्युतीय सवारी सेवाको विस्तारले वातावरण प्रदूषण न्यूनीकरणमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्दै यसले नगरको समृद्धि, दिगो विकास तथा नागरिकलाई गाउँदेखि शहरसम्म सुरक्षित, भरपर्दो र सहज यातायात सुविधा उपलब्ध गराउने बताउनुभयो। उहाँले सेवाको प्रभावकारी विस्तारका लागि सञ्चालकहरूले व्यापक प्रचारप्रसार गर्नुका साथै सर्वसाधारणलाई मोबाइल एप प्रयोग सम्बन्धी जानकारी र अभिमुखीकरण दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

त्यस्तै, शुभयात्रा ई. मोबिलिटी प्रा.लि.का अध्यक्ष मनोज पौडेलले हाल पाँच वटा विद्युतीय कार मार्फत सेवा सुरु गरिएको भए पनि निकट भविष्यमा चार्जिङ स्टेशन स्थापना, थप विद्युतिय सवारी साधन सञ्चालन तथा मोटरसाइकलमार्फत समेत सेवा विस्तार गर्ने योजना रहेको जानकारी दिंदै सन्चालक हरुले भविष्यमा ठूला गाडिसहितको टुर्स एन्ड ट्राभल्सको परिकल्पना समेत रहेको बताउनुभयो । उहाँले कपिलवस्तुलाई स्वच्छ, सुरक्षित र आधुनिक यातायात सेवासँग जोड्ने लक्ष्यका साथ कम्पनी अघि बढिरहेको बताउनुभयो ।

कार्यक्रममा विभिन्न संघसंस्था, व्यवसायी, बुद्धिजीवी, सञ्चारकर्मी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले युवाहरूको लगानीमा सुरु भएको यस नवप्रवर्तनकारी सेवाले जिल्लाको यातायात क्षेत्रमा नयाँ सम्भावना सिर्जना गर्ने विश्वास व्यक्त गरेका थिए ।


प्रकाशित : २०८३ भाद्र १, सोमबार १७:४७

Lumbini Darpan 2

लेखकबाट थप

  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान
  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत
  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
प्रतिक्रिया

यो पनि पढौँ

महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड

प्रधानमन्त्री बालेन मंसिर ७ र ८ मा भारत भ्रमणमा जाने

दोस्रो कपिलवस्तु व्यापार मेलाको तयारी तीव्र, पत्रकार सम्मेलनमार्फत जानकारी गरिँदै

जबराको हिरासत प्रकरण : एसएसपी खड्का आयोगमा, करिब एक घण्टा बयान

पिपरा कोठी सामुदायिक वनको १७औँ साधारण सभा : ३ करोड ३६ लाखको बजेट प्रस्तुत

नेपाल किसान ट्रयाक्टर समितिको मानवीय पहल ७० युनिट रगत संकलन

लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

भर्खरै

  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण

  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड

  • प्रधानमन्त्री बालेन मंसिर ७ र ८ मा भारत भ्रमणमा जाने

  • दोस्रो कपिलवस्तु व्यापार मेलाको तयारी तीव्र, पत्रकार सम्मेलनमार्फत जानकारी गरिँदै

  • दीपक मनाङे देउवा समूहको काँग्रेसमा प्रवेश

  • जबराको हिरासत प्रकरण : एसएसपी खड्का आयोगमा, करिब एक घण्टा बयान

  • पिपरा कोठी सामुदायिक वनको १७औँ साधारण सभा : ३ करोड ३६ लाखको बजेट प्रस्तुत

  • लोकभजन–चुड्का संरक्षणमा बाणगंगाको सक्रियता : नगर कार्यसमितिको पहिलो बैठक सम्पन्न

  • नेपाल किसान ट्रयाक्टर समितिको मानवीय पहल ७० युनिट रगत संकलन

  • लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech