ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बाणगंगा नगरको कार्यपालिका बैठकः पूर्णसरसफाई देखि घुम्ति शिविर संचालनको निर्णय

Lumbini Darpan 2 २०८१ चैत्र ५, मंगलवार ०६:१५
[sharethis-inline-buttons]

लुदस, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ । उक्त बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको हो । नगरको १२ औं कार्यपालिका बैठकले अघिल्लो कार्यपालिका बैठकका निर्णयहरुको समिक्षा गरेको नगरप्रवक्ता विष्णु प्रसाद पौडेलले लुम्बिनी दर्पणलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले कार्यपालिकाका अघिल्ला निर्णयहरुको प्रभावकारी रुपमा कार्यान्वयन भएको निष्कर्ष निकालेको छ । बैठकले स्थानीय विकास पूर्वाधार सहयोग कार्यक्रमलाई स्वीकृत गर्ने निर्णय गरेको उनले जानकारी दिए । बैठकले नगरपालिकाका प्रशासन शाखा प्रमुख केशवराज भट्टराई फोकल पर्सन रहने गरि सरसफाई ईकाई गठन गरेको छ ।

प्रवक्ता पौडेलका अनुसार उक्त ईकाईको सदस्यहरुमा ईन्जिनियर सुनिल श्रेष्ठ, दिपक पाण्डे र कल्पना बुढाथोकी रहेका छन् । आगामी चैत्र २१ गते बाणगंगा नगरपालिका ११ ओदारीमा एकिकृत घुम्ति शिविर संचालन गर्ने बैठकले निर्णय गरेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले आगामी चैत्र २३ गते बाणगंगा नगरपालिका ७ वनगाईमा रहेको जनचेतना आधारभूत विद्यालयमा नगरको दोस्रो सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने, चैत्र २५ गते नगरपालिकामै वृहत सरसफाई सम्मेलन गर्ने निर्णय गरेको छ ।

उहाँले बाणगंगा नगरपालिका पूर्ण सरसफाई नगर बन्ने अभियानमा रहेको बताउनुभयो । उहाँका अनुसार उक्त अभियानको सुरुवात वडा नं.२ बाट सुरु भएर क्रमश महेन्द्र राजमार्गसंग जोडिएका वडाहरु १, ४, ८ र ७ मा अभियान संचालन हुदैं पहिलो चरणमा यी वडाहरु पूर्ण सरसफाई वडा घोषणा हुुने छन् । बैठकले नगरपालिकाको दोस्रो चौमासिक समिक्षा कार्यक्रम आगामी चैत्र २८ गते नगरपालिकाको सभाहलमा गर्ने निर्णय समेत गरेको छ ।

बैठकमा नगरप्रमुख चक्रपाणी अर्यालले चालु आर्थिक बर्षका योजनाहरु समयमै सम्पन्न गर्ने दिशातर्फ अघि बढ्न जनप्रतिनिधि र कर्मचारीहरुलाई निर्देशन दिनुभयो । उहाँले पूर्ण सरसफाई नगर बनाउने अभियानमा सबै सरोकारवालाहरुसंग हातेमालो गर्दै अघि बढ्न नगर प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले नगरको यस अभियानलाई सफल बनाउन सबैलाई आह्वान समेत गनुभएको छ ।

बैठकमा समसामयिक विषयमा छलफल समेत भएको थियो ।


प्रकाशित : २०८१ चैत्र ५, मंगलवार ०६:१५

Lumbini Darpan 2

लेखकबाट थप

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech