ताजा अपडेट

मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

सोमाली यात्रुवाहक विमान समुद्री किनारमा अवतरण : सबै ५५ जना सकुशल

टी–२० विश्वकपमा पाकिस्तान र न्युजिल्याण्डको लगातार दोश्रो जीत

हिलबर्ट स्कुलले फागनु ५ गते १६ औं स्थापना दिवस मनाउँदै

कपिलवस्तु क्षेत्र नंं. १ मा एमालेलाई जिताउन अनेमसंघ एकजुट

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बाणगंगा क्याम्पसमा अनेरास्ववियुको प्यानल भारी मतले विजयी, स्वतन्त्र भन्दा नेविसंघ कमजोर

Lumbini Darpan 2 २०८१ चैत्र ६, बुधबार ०७:४८
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा ८ लौगाई स्थित बाणगंगा बहुमुखी क्याम्पसमा अनेरास्ववियुका शिव शर्मा (शिशिर पौडेल) को प्यानल नै भारी मतका साथ निर्वाचित भएको छ । सचिवमा अनेरास्ववियुकै प्रदिप पौडेल, कोषाध्यक्षमा ममता थारु निर्वाचित भएका छन् भने सदस्यहरुमा निर्मला सुनार (निशा), जीवन रायमाझी, पुष्पा घिमिरे, अन्जु कंडेल र रजनी विश्वकर्मा निर्वाचित भएका हुन् ।

यो संगै बाणगंगा बहुमुखी क्याम्पसमा अनेरास्ववियुले नेविसंघको विरासत तोड्न सफल भएको छ । चुनावी प्रतिस्पर्धामा रहेका अनेरास्ववियुका शिशिरले निकटतम प्रतिद्धन्द्धी स्वतन्त्र उम्मेद्वार विशाल विसीलाई ४५ मतान्तरले पराजित गरे विसीले ७३ र नेविसंघका पुजन बहादुर मल्लले ४६ मत प्राप्त गरे ।

यता सचिव तर्फ विद्यार्थी माझ लोकप्रिय अनेरास्ववियुका प्रदिप पौडेल १ सय ३६ मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी स्वतन्त्र उम्मेद्वार मन्जीत बेल्बासेलाई ८१ मतान्तरले पराजित गर्दै पौडेल निर्वाचित भएका हुन् भने नेविसंघका मिना ढुंगानाले ४० मत प्राप्त गरिन् ।

कोषाध्यक्षमा अनेरास्ववियुकी ममता थारु १ सय १ मतका साथ निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्धन्द्धी स्वतन्त्र उम्मेद्वार लक्ष्मण आचार्यलाई १९ मतले पराजित गर्दै निर्वाचित भएकी हुन् । स्वतन्त्रका आचार्यले ८२ तथा नेविसंघका प्रसुना भण्डारीले ४० मत प्राप्त गरिन् ।

यो क्याम्पसमा यस भन्दा अगाडिको स्ववियु निर्वाचन नेविसंघको तालाबन्दीका कारण हुन सकेको थिएन । यसरी हेर्दा यस क्याम्पसमा स्वतन्त्र भन्दा नेविसंघ निकै कमजोर देखिएको छ ।

स्ववियु सभापतिमा निर्वाचित भएसंगै शिशिर पौडेलले अमुल्य मतदान गरि सभापति सहित पुरै प्यानल सहित निर्वाचित गराउनुहुने सम्पुर्ण विद्यार्थी, संगठनका नेताहरु र शुभेच्छुकहरुलाई हार्दिक आभार एवम् कृतज्ञता व्यक्त गरेका छन् । सभापति पौडेलले निर्वाचित आफ्नो प्यानलले आगामी दिनमा सम्पुर्ण विद्यार्थीहरुको आवश्यकता र भावना अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।


प्रकाशित : २०८१ चैत्र ६, बुधबार ०७:४८

Lumbini Darpan 2

लेखकबाट थप

  • हिलबर्ट स्कुलले फागनु ५ गते १६ औं स्थापना दिवस मनाउँदै
  • कपिलवस्तु क्षेत्र नंं. १ मा एमालेलाई जिताउन अनेमसंघ एकजुट
  • कपिलवस्तुमा यहि माघ २९ गते एमाले युवा नेता बस्नेत र गुरुङ्ग आउने
  • बाणगंगा १ का मतदातासंग भेटघाट, अधुरा काम पुरा गर्छौ : उम्मेद्वार चौधरी
  • जनताका आधारभुत आवश्यकता सदनमा लैजाने उद्देश्यका साथ उम्मेद्वारी : बिश्राम प्रसाद चौधरी
प्रतिक्रिया

यो पनि पढौँ

पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

कपिलवस्तुमा यहि माघ २९ गते एमाले युवा नेता बस्नेत र गुरुङ्ग आउने

बाणगंगा १ का मतदातासंग भेटघाट, अधुरा काम पुरा गर्छौ : उम्मेद्वार चौधरी

जनताका आधारभुत आवश्यकता सदनमा लैजाने उद्देश्यका साथ उम्मेद्वारी : बिश्राम प्रसाद चौधरी

४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

निर्वाचन लक्षित एमाले बाणगङ्गा–६ को विस्तारित बैठक सम्पन्न

राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन

कपिलवस्तुमा जेन–जी युवाहरूको रास्वपाप्रति आकर्षण, मोहनलाल आचार्यलाई खुला समर्थन

संघियता खारेजी र राष्ट्रियताको रक्षाको नितिले राष्ट्रिय जनमोर्चाका उम्मेदवार उत्साहित चुनावी सभा सम्पन्न

कांग्रेसको विशेष महाधिवेशन आजदेखि शुरु हुँदै

कपिलवस्तु-३ मा प्रतिनिधिसभा सदस्यका लागि चार उम्मेदवार सिफारिस

एमालेबाट विश्राम प्रसाद थारु कपिलवस्तु–१ मा एकल सिफारिस

भर्खरै

  • मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

  • पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

  • टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

  • दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

  • ६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

  • सोमाली यात्रुवाहक विमान समुद्री किनारमा अवतरण : सबै ५५ जना सकुशल

  • टी–२० विश्वकपमा पाकिस्तान र न्युजिल्याण्डको लगातार दोश्रो जीत

  • हिलबर्ट स्कुलले फागनु ५ गते १६ औं स्थापना दिवस मनाउँदै

  • कपिलवस्तु क्षेत्र नंं. १ मा एमालेलाई जिताउन अनेमसंघ एकजुट

  • कपिलवस्तुमा यहि माघ २९ गते एमाले युवा नेता बस्नेत र गुरुङ्ग आउने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech