ताजा अपडेट

बाणगंगा नदीका ठेक्कामा स्काभेटर लगाउने तयारी : पुर्वाधारमा क्षतीहुने भन्दै स्थानीय चिन्तित

सग्रहवामा शाक्यहरू पितृ स्मरण

मनकामनाबाट फर्केको माइक्रो दुर्घटना अपडेट : ७ जनाको घटनास्थलमै मृत्यु

कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

बहुसरोकार मञ्चद्वारा प्रथम २५७०औँ शाक्य पितृ स्मरण दिवस मनाइने

क्रोएशिया–अमेरिका पठाइदिने भन्दै लाखौं ठगी, तीन जना प्रहरी नियन्त्रणमा

स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा

बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

काठमाडौंमै आठ हजार १९७ मत बदर

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

चीनले ४ जनालाई फाँसी दिएपछि क्यानडा आक्रोशित

लुम्बिनी दर्पण २०८१ चैत्र ८, शुक्रबार ११:३४
[sharethis-inline-buttons]

क्यानडाले चीनमा ४ क्यानेडियन नागरिकलाई मृत्युदण्ड दिएकोमा कडा निन्दा गरेको छ।क्यानडाकी विदेशमन्त्री मेलानी जोलीले यो फाँसी मानवताको आधारभूत अधिकारको विरुद्ध भएको बताएकी छन् । क्यानडाले चीनलाई यी मानिसहरूलाई माफ गर्न अपील गरेको थियो तर चीनले अस्विकार गरेको थियो ।क्यानडाले सबै प्रकारको मृत्युदण्डको विरोध गरेको बताएको छ । क्यानडाले पीडित परिवारलाई सहयोग गरिरहेको छ । अर्कोतर्फ, चीनले फाँसीको बचाउ गर्दै यी व्यक्तिहरू लागूऔषध मुद्दामा दोषी रहेको बताएको छ। यो घटनाका कारण क्यानडा–चीन सम्बन्धमा तनाव उत्कर्षमा पुगेको छ ।
चीनले लागूऔषधका सम्बन्धमा आफ्नो नीति निकै कडा रहेको बताएको छ । चीनले यी व्यक्तिलाई कानुनअनुसार सजाय दिइएको पनि बताएको छ । चीनले क्यानडालाई आफ्नो कानून र न्याय प्रणालीको सम्मान गर्न र आधारहीन बयानहरू बन्द गर्न आग्रह गरेको छ।चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले लागु औषधसम्बन्धी अपराध विरुद्ध लड्नु सबै देशको साझा दायित्व भएको बताए । ‘क्यानडाले कानुनको शासनको सम्मान गर्नुपर्छ र चीनको न्यायिक सार्वभौमसत्तामा हस्तक्षेप गर्न बन्द गर्नुपर्छ।’क्यानडाकी विदेशमन्त्री मेलानी जोलीले ४ जना क्यानाडाली नागरिकको दोहोरो नागरिकता रहेको बताएकी छन् । क्यानाडाले यस्तै मामिलाहरू सामना गरिरहेका आफ्ना अन्य नागरिकहरूको लागि उदारता खोज्नेछ। तर, विज्ञहरूले यसको पछाडी अनेक खेलको औंल्याइ रहेका छन्। चीनले बारम्बार आफ्नो कुरा बुझाउन यस्ता रणनीति अपनाउने गर्ने गरेको जनाउँदै आएका छन् । उनीहरुले यो खेल २०१८ को जस्तो नहोस् भन्ने लाग्छ । सन् २०१८ देखि क्यानाडा–चीन सम्बन्धमा तनाव छ ।
त्यसपछि ट्रम्प प्रशासनको आग्रहमा चिनियाँ दूरसञ्चार कम्पनी हुवावेका प्रमुख वित्तीय अधिकृत मेङ वान्झाउलाई भ्यानकुभरमा हिरासतमा लिइएको थियो भने बदलामा चीनले तुरुन्तै २ क्यानाडाली नागरिकलाई पक्राउ गरेको थियो । त्यसपछि दुबै वार्ताको टेबलमा आए र पछि मेग र दुबै क्यानेडियन नागरिकलाई २०२१ मा रिहा गरियो।यस महिनाको सुरुमा पनि चीनले क्यानाडाली कृषि र खाद्य उत्पादनहरूमा २।६ बिलियन भन्दा बढी ट्यारिफ घोषणा गर्यो। ओटावाले गत वर्ष चिनियाँ विद्युतीय सवारी साधान, स्टिल र आल्मुनियम उत्पादनमा लगाएको शुल्कको प्रतिक्रियामा यो कदम चालिएको हो। ओटावास्थित चिनियाँ दूतावासले एक विज्ञप्तिमा क्यानडाले गैरजिम्मेवार टिप्पणी गरिरहेको बताएको छ। दूतावासले मृत्युदण्ड दिइएको हो कि भनेर पुष्टि गरेन, तर चीनले लागुऔषध सम्बन्धी अपराधका लागि सधैं कठोर सजाय दिइरहेको छ र लागूऔषध समस्या प्रति शून्य सहनशीलताको दृष्टिकोण राख्ने गरेको भने स्पष्ट पारेको छ ।

 


प्रकाशित : २०८१ चैत्र ८, शुक्रबार ११:३४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बाणगंगा नदीका ठेक्कामा स्काभेटर लगाउने तयारी : पुर्वाधारमा क्षतीहुने भन्दै स्थानीय चिन्तित
  • सग्रहवामा शाक्यहरू पितृ स्मरण
  • मनकामनाबाट फर्केको माइक्रो दुर्घटना अपडेट : ७ जनाको घटनास्थलमै मृत्यु
  • बहुसरोकार मञ्चद्वारा प्रथम २५७०औँ शाक्य पितृ स्मरण दिवस मनाइने
  • स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा
प्रतिक्रिया

यो पनि पढौँ

बाणगंगा नदीका ठेक्कामा स्काभेटर लगाउने तयारी : पुर्वाधारमा क्षतीहुने भन्दै स्थानीय चिन्तित

सग्रहवामा शाक्यहरू पितृ स्मरण

मनकामनाबाट फर्केको माइक्रो दुर्घटना अपडेट : ७ जनाको घटनास्थलमै मृत्यु

बहुसरोकार मञ्चद्वारा प्रथम २५७०औँ शाक्य पितृ स्मरण दिवस मनाइने

स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा

बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

काठमाडौंमै आठ हजार १९७ मत बदर

लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

कपिलवस्तुमा करिब ५९.४६ प्रतिशत मतदान

रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

कपिलवस्तु १ मा बदलियो जनसर्मथन भाट अगाडी

इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा

भर्खरै

  • बाणगंगा नदीका ठेक्कामा स्काभेटर लगाउने तयारी : पुर्वाधारमा क्षतीहुने भन्दै स्थानीय चिन्तित

  • सग्रहवामा शाक्यहरू पितृ स्मरण

  • मनकामनाबाट फर्केको माइक्रो दुर्घटना अपडेट : ७ जनाको घटनास्थलमै मृत्यु

  • कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

  • बहुसरोकार मञ्चद्वारा प्रथम २५७०औँ शाक्य पितृ स्मरण दिवस मनाइने

  • क्रोएशिया–अमेरिका पठाइदिने भन्दै लाखौं ठगी, तीन जना प्रहरी नियन्त्रणमा

  • स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा

  • बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

  • काठमाडौंमै आठ हजार १९७ मत बदर

  • लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech