ताजा अपडेट

प्रेस चौतारी नेपाल कपिलबस्तुको जिल्ला बैठक सम्पन्न, निर्वाचन केन्द्रित महत्वपूर्ण निर्णय

आजदेखि शहीद सप्ताह शुरु

मानव अधिकार एलायन्स कपिलवस्तुको पूर्ण बैठक सम्पन्न । प्रदेश भेलाका लागि २ जना प्रतिनिधि चयन ।

कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकीमा आज राति पानी पर्ने सम्भावना

बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी

छापियो एक करोड ४२ लाखभन्दा बढी मतपत्र

उम्मेदवारी फिर्ताको अन्तिम समय आज १ बजे, चुनाव चिह्न पनि आजै

आजदेखि देशभर वर्षा र हिमपातको सम्भावना

रास्वपा कपिलवस्तु आयातित उम्मेदवारको कव्जामा : संगठनमा चरम असतुष्टि

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Lumbini Darpan 3 २०८२ भाद्र ४, बुधबार ११:१९
[sharethis-inline-buttons]

अरनिको राजमार्गअन्तर्गत काभ्रेको पाँचखाल नगरपालिका–५ केराघारी नजिक ट्रकको ठक्करबाट चौँरीदेउराली गाउँपालिका–८ का ३५ वर्षीय रुपेश खरेलको मृत्यु भएको छ ।
पाँचखालतर्फ गइरहेको ट्रकले उनलाई ठक्कर दिँदा उहाँको मृत्यु भएको पाँचखालकास्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । काठमाडौंबाट कोशीपारितर्फ मोटरसाइकलमा गइरहेका खरेलले ट्रकलाई उछिन्ने क्रममा दुर्घटना भएको हो । गम्भीर घाइते भएका उनलाई धुलिखेल अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीले ट्रक र त्यसका चालक माधवकुमार बडाललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।


प्रकाशित : २०८२ भाद्र ४, बुधबार ११:१९

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकीमा आज राति पानी पर्ने सम्भावना

बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी

छापियो एक करोड ४२ लाखभन्दा बढी मतपत्र

उम्मेदवारी फिर्ताको अन्तिम समय आज १ बजे, चुनाव चिह्न पनि आजै

आजदेखि देशभर वर्षा र हिमपातको सम्भावना

रास्वपा कपिलवस्तु आयातित उम्मेदवारको कव्जामा : संगठनमा चरम असतुष्टि

संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनको सन्देशसहित बाणगंगामा माघी महोत्सव

भर्खरै

  • प्रेस चौतारी नेपाल कपिलबस्तुको जिल्ला बैठक सम्पन्न, निर्वाचन केन्द्रित महत्वपूर्ण निर्णय

  • आजदेखि शहीद सप्ताह शुरु

  • मानव अधिकार एलायन्स कपिलवस्तुको पूर्ण बैठक सम्पन्न । प्रदेश भेलाका लागि २ जना प्रतिनिधि चयन ।

  • कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकीमा आज राति पानी पर्ने सम्भावना

  • बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी

  • छापियो एक करोड ४२ लाखभन्दा बढी मतपत्र

  • उम्मेदवारी फिर्ताको अन्तिम समय आज १ बजे, चुनाव चिह्न पनि आजै

  • आजदेखि देशभर वर्षा र हिमपातको सम्भावना

  • रास्वपा कपिलवस्तु आयातित उम्मेदवारको कव्जामा : संगठनमा चरम असतुष्टि

  • बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech