ताजा अपडेट

दसैँ टीकाको साइत कुन देशमा कहिले ?

शिव मन्दिर वनको १९ औं वार्षिक साधारण सभा सम्पन्न

संविधान माथि विभिन्न शक्तिबाट भईरहेको आक्रमण सैह्य छैन : ईन्चार्ज न्यौपाने

बाणगंगामा एमाले र कांग्रेसले मनाए संविधान दिवस: संविधान रक्षासंगै संशोधन आवश्यक

रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र

लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई

राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

प्रधानमन्त्री ओलीले दिए राजीनामा

लुम्बिनी दर्पण २०८२ भाद्र २४, मंगलवार १४:५४
[sharethis-inline-buttons]

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । भ्रष्टाचार विरोधी आन्दोलनका क्रममा ठूलो जनधनको क्षतिपछि प्रधानमन्त्री ओलीले राजीनामा दिएका हुन् ।

ओलीले राजीनामा दिएको प्रधानमन्त्रीको सचिवालयले पुष्टि गरेको छ । ओलीले मंगलबार साँझ सर्वदलीय बैठकसमेत बोलाएका छन् ।

ओली पछिल्लो पटक २०८१ असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । ओली २०४८ सालबाटै सांसद् बनेका ओली त्यसयता कुनै न कुनै रूपमा सत्तामा रहँदै आएका थिए । उनी २०७२ साल असोज २४ मा पहिलो पटक प्रधानमन्त्री बनेका थिए ।

२०७४ मा दोस्रो र २०७८ सालमा केही समयका लागि तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बने । पछिल्लो पटक कांग्रेससँग मिलेर उनले सरकारको नेतृत्व गरे पनि जनअपेक्षाअनुसार काम गर्न नसकेपछि उनीप्रति व्यापक असन्तुष्टि सडकमा पोखिएको हो ।


प्रकाशित : २०८२ भाद्र २४, मंगलवार १४:५४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • नेकपा एमाले कपिलवस्तुका पुर्व अध्यक्ष शर्माको घर आगजनी
  • पुर्व मन्त्री एव नेपाली कांग्रेस नेता उपाध्यायको घरमा आगजनी
  • शेरबहादुर देउवा र पत्नी आरजु राणा घाइते
  • प्रधानमन्त्री निवास बालुवाटारमा छिरे प्रदर्शनकारी
  • संयमित रहन जेनजीलाई बालेनको आह्वान
प्रतिक्रिया

यो पनि पढौँ

दसैँ टीकाको साइत कुन देशमा कहिले ?

बाणगंगामा एमाले र कांग्रेसले मनाए संविधान दिवस: संविधान रक्षासंगै संशोधन आवश्यक

रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र

लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई

राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह

राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयोस- प्रकाशमान सिंह

विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन

पार्टी कार्यालय पुगे प्रचण्ड

कारागारबाट भागेका सात सय पाँच कैदीबन्दी पक्राउ

भारतमा गाडी दुर्घटना हुँदा ४ नेपालीको मृत्यु, २ जना घाइते

भर्खरै

  • दसैँ टीकाको साइत कुन देशमा कहिले ?

  • शिव मन्दिर वनको १९ औं वार्षिक साधारण सभा सम्पन्न

  • संविधान माथि विभिन्न शक्तिबाट भईरहेको आक्रमण सैह्य छैन : ईन्चार्ज न्यौपाने

  • बाणगंगामा एमाले र कांग्रेसले मनाए संविधान दिवस: संविधान रक्षासंगै संशोधन आवश्यक

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र

  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई

  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह

  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयोस- प्रकाशमान सिंह


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech