ताजा अपडेट

बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

काठमाडौंमै आठ हजार १९७ मत बदर

लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस

सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा कांग्रेसको जिल्ला उपसभापति पदबाट राजीनामा

प्रोटिन र भिटामिनको स्रोत च्याउ: किन बढ्दैछ यसको माग?

कपिलवस्तुमा करिब ५९.४६ प्रतिशत मतदान

माल्दिभ्समा हुने साफ यू–२० च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

स्वदेशमा उद्यम गर्दै भविष्य बनाइरहेका पौरखी युवा सुुदिप

Lumbini Darpan 1 २०८२ कार्तिक १७, सोमबार १६:२६
[sharethis-inline-buttons]

लुदस,जितपुर ।

बिहान अरुले हातमुख धुँदैगर्दा सुदिप भुसालको दुध डेरीमा किसानहरु दुध लिएर आईपुग्छन् । कपिलवस्तु नगरपालिका–६ शिवपुरामा दुध डेरी, एग्रोभेट तथा भेटनरी पसल,कंक्रिट उद्योग र पुष्पनर्सरी एकसाथ गरेका कपिलवस्तुका २८ वर्षे भुसाललाई व्यवसायले राम्रो साथ दिएको छ ।

सामाजिक कार्यमासमेत सक्रिय भुसाल मेहनत गर्नेलाई अर्थोपार्जन गर्न विदेश जानुपर्दैन भन्ने लाग्छ । बिगत आठ वर्षदेखि उनले शिवपुरा आफ्नै घरमा एग्रोभेट तथा भेटनरी पसल सँगै दुध डेरी पनी संचालनमा ल्याएका छन् । व्यवसायमा प्रशस्त आम्दानी हुने भएकाले उनले परिवारसमेतलाई यही पेशामा आबद्ध गराए । हस्पिटलको जागिर गरेकी उनकी श्रीमतीले अहिले भुसालको व्यवसायमा साथ दिन थालिन् । गाउँका बेरोजगार र विदेश पलायन हुन थालेका युवालाई आफ्नै पसल तथा उद्योगमा रोजगार दिएको छु, भुसालले भने, स्वदेशमा परिश्रम गरे आम्दानी गर्न कठिन छैन ।

 

कृषि बजारमा थुप्रै सम्भावना छन् । विचौलियाका कारण किसान र उपभोक्ता मारमा परेको उनको गुनासो छ । किसानको मागलाई मध्यनगर गर्दे भुसालले आफ्नै दुधडेरी समेत सञ्चालनमा ल्याएका छन् । भुसाल एग्रोभेट तथा दुध डेरी र भुसाल कंक्रिट नामको उद्योग स्थापना गरेर उनले आफ्नै लगानीमा व्यवसाय थालेका हुन् । उनले दुधबाट कुल्पी,पनिर,दहि,घिउ,नौनी उत्पादन गरेर बिक्री गर्ने गर्दछन् । करिब १ बर्ष अगाडी शुरु गरेको कंक्रिट उद्योगबाट निर्माण गरिएका बेन्च,गमलाको पनी राम्रै बिक्रि भएको बताएका छन् ।

आमा बुबाले कृषि तथा पशुपालन क्षेत्रमा गरेको सङ्घर्षले उनलाई हौसला मिल्यो । अहिले उनले पुष्प नर्सरीको शुरुवात गरेका छन् । नर्सरीमा बिभिन्न प्रकारका फुल तथा तरकारीका बिरुवाहरु उत्पादन भैरहेको छ । उनी आफु भित्रको श्रम र सीपलाई परिश्रमको मोति मानेर स्वदेशमा नै रोप्यो भने अबश्य फल्दछ । चितवनबाट कृषि पशु प्राबिधिक अध्ययन गरेर आएका भुसाल भन्छन् दिदि भिनाजुको अभिभावकत्व र प्रेरणाले गर्दा आज यो स्थानमा आएको छु । आगामी दिनमा पनी उहाँहरुकै साथ, सहयोग र सल्लाहले अगाढी बढ्ने उनले बताए ।


प्रकाशित : २०८२ कार्तिक १७, सोमबार १६:२६

Lumbini Darpan 1

लेखकबाट थप

  • माल्दिभ्समा हुने साफ यू–२० च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा
  • इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
  • उपचारका लागि आर्थिक सहयोग गरिदिन साम्बाको अपिल
  • स्वास्थ्यकर्मीलाई चुनावमा नखटाउन आग्रह
  • लागूऔषध तस्कर मारिएपछि हिंसा रोक्न मेक्सिकोमा हजारौँ सैनिक तैनाथ
प्रतिक्रिया

यो पनि पढौँ

जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस

सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा कांग्रेसको जिल्ला उपसभापति पदबाट राजीनामा

प्रोटिन र भिटामिनको स्रोत च्याउ: किन बढ्दैछ यसको माग?

कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध

उपचारका लागि आर्थिक सहयोग गरिदिन साम्बाको अपिल

स्वास्थ्यकर्मीलाई चुनावमा नखटाउन आग्रह

सुकुम्वासीका समस्या समाधान गर्ने एक मात्र पार्टी एमाले हो: नेता पोख्रेल

क्षेत्र नं १ मा विकासको एजेण्डा अघि सार्दै चौधरीको मतदातासँग अपिल

टी–२० विश्वकपमा अफगानिस्तानले क्यानडालाई ८२ रनले हरायो

बाणगंगा नगरपालिका–६ मा वडा स्तरीय भेला सम्पन्न

कपिलवस्तुका तीन स्थानमा विष्फोटक पदार्थ राख्ने बाणगंगाका एक व्यक्ति पक्राउ

भर्खरै

  • बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

  • काठमाडौंमै आठ हजार १९७ मत बदर

  • लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

  • जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस

  • सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा कांग्रेसको जिल्ला उपसभापति पदबाट राजीनामा

  • प्रोटिन र भिटामिनको स्रोत च्याउ: किन बढ्दैछ यसको माग?

  • कपिलवस्तुमा करिब ५९.४६ प्रतिशत मतदान

  • माल्दिभ्समा हुने साफ यू–२० च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

  • रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

  • कपिलवस्तु १ मा बदलियो जनसर्मथन भाट अगाडी


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech