ताजा अपडेट

माल्दिभ्समा हुने साफ यू–२० च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

कपिलवस्तु १ मा बदलियो जनसर्मथन भाट अगाडी

कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध

कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित

इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा

सबैलाई मिलाएर अगाडि जाने तागत कांग्रेसमा मात्र छ ; सभापति गगनकुमार थापा

४४औँ मगर दिवस, बनकसियामा विविध सांस्कतिक कार्यक्रम

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

तिलौराकोटदेखि काठमाडौ बुद्धमार्गमा एसी बस संचालन

लुम्बिनी दर्पण २०८२ पुष ८, मंगलवार २१:५२
[sharethis-inline-buttons]

बुद्धस्थल तिलौराकोटदेखि काठमाडौ सम्म सुविधा सम्पन्न एसी बस सेवा सञ्चालनमा आएको छ ।

पश्चिम नेपाल बस व्यवसायी प्रालिद्वारा सञ्चालित मालिका टुर्बो जेटले सो सेवा सुरु गरेको हो । राजा शुद्धोधनको राजप्रसाद तथा सिद्धार्थ गौतमले आफ्नो बाल्यकाल र युवा अवस्थाको २९ बर्ष बिताएको राजप्रसादस्थल तिलौराकोटबाट तौलिहवाको भिक्षु चौक, जगदिशपुर, कुस्मा बनकसिया सुठौली कोपवा, चार नम्बर, बुटवल हुँदै काठमाडौं सम्म सेवा सुरु गरेको हो ।

मालिका टुर्बो जेटका तीनवटा एसी बसले दैनिक तौलिहवा–काठमाडौं र काठमाडौ–तौलिहवा रुटमा सञ्चालनमा रहेर यात्रुलाई सेवा दिने छन् । ४ वटा सिल्पर सिट सहित आरामदायी सोफा सिट रहेको ४५ सिट क्षमता भएको बसको सेवा पहिलो पटक सञ्चालन ल्याइएको मालिका टुर्बो जेटका सञ्चालक दिपक ज्ञवालीले बताए ।

तौलिहवाबाट हरेक दिन काठमाडौका लागि छुट्ने र काठमाडौबाट तौलिहवाका लागि छुट्ने बसमा यात्रा गर्ने यात्रीहरुका लागि अनलाइन टिकट बुकिङ्गको सेवा समेत उपलब्ध गराइएको छ ।

अनलाइन बुकिङ्गका लागि मालिका टुर्बो जेट भिक्षुचोक तौलिहवामा गएर अनलाइन बुकिङ्ग सेवा लिन सकिने जनाइएको छ । कपिलवस्तु जिल्लामा बुद्धस्थल तिलौराकोटलाई प्राथमिकता दिएर पहिलो पटक एसी बसको सेवा सञ्चालन गरिएकाले तिलौराकोट सहितका पुरातात्विक र पर्यटकियस्थलमा आउने पर्यटकलाई समेत सहजता हुने सञ्चालक ज्ञवालीले स्पष्ट पारे ।

“यात्रुका लागि आरामदायी यात्राका लागि सुविधा सम्पन्न सेवा प्रवाहसँगै पर्यटकीय क्षेत्रको विकासमा सहयोग पुर्याउने उद्देश्यले सो सेवा सुरु गरेका हौं”–उनले भने ।

पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले कपिलवस्तुको सदरमुकाम तौलिहवा हुँदाहुँदै पनि सिद्धार्थ गौतमले आफ्नो बाल्यकाल र युवा अवस्थाको २९ बर्ष बिताएको तिलौराकोटबाट बस सेवा सुरु गर्न पाउनु खुसीको कुरा भएको बताए । “यो ठाउँलाई जोड्नुको उदेश्य यहाँको पर्यटन प्रवद्र्धन गर्नु पनि हो, तथीस्थलको प्रचारप्रसारसँगै धार्मिक हिसावले पनि एसी बस सेवा सञ्चालनले यो ठाउँलाई पुण्य हुने हिसावले प्रालिले लगानीकर्तालाई बस सेवा सञ्चालनका लागि अनुरोध गरेको हो”–उनले भने ।


प्रकाशित : २०८२ पुष ८, मंगलवार २१:५२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो
  • कपिलवस्तु १ मा बदलियो जनसर्मथन भाट अगाडी
  • सबैलाई मिलाएर अगाडि जाने तागत कांग्रेसमा मात्र छ ; सभापति गगनकुमार थापा
  • ४४औँ मगर दिवस, बनकसियामा विविध सांस्कतिक कार्यक्रम
  • कपिलवस्तुमा जनप्रतिनिधिहरु आचारसंहिता विपरित खुलेयाम चुनावी प्रचारप्रसारमा
प्रतिक्रिया

यो पनि पढौँ

रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

कपिलवस्तु १ मा बदलियो जनसर्मथन भाट अगाडी

कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध

इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा

सबैलाई मिलाएर अगाडि जाने तागत कांग्रेसमा मात्र छ ; सभापति गगनकुमार थापा

४४औँ मगर दिवस, बनकसियामा विविध सांस्कतिक कार्यक्रम

मधेशको समृद्धिसंगै देशको प्रगतिका लागि मेरो उम्मेद्वारी : विश्राम प्रसाद चौधरी

कपिलवस्तुमा जनप्रतिनिधिहरु आचारसंहिता विपरित खुलेयाम चुनावी प्रचारप्रसारमा

गिलासमा मत हाल्दा गर्व लाग्छ : शिवकला

उपचारका लागि आर्थिक सहयोग गरिदिन साम्बाको अपिल

स्वास्थ्यकर्मीलाई चुनावमा नखटाउन आग्रह

भर्खरै

  • माल्दिभ्समा हुने साफ यू–२० च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

  • रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

  • कपिलवस्तु १ मा बदलियो जनसर्मथन भाट अगाडी

  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश

  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध

  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित

  • इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा

  • सबैलाई मिलाएर अगाडि जाने तागत कांग्रेसमा मात्र छ ; सभापति गगनकुमार थापा

  • ४४औँ मगर दिवस, बनकसियामा विविध सांस्कतिक कार्यक्रम

  • मधेशको समृद्धिसंगै देशको प्रगतिका लागि मेरो उम्मेद्वारी : विश्राम प्रसाद चौधरी


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech