ताजा अपडेट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

गिलासमा मत हाल्दा गर्व लाग्छ : शिवकला

लुम्बिनी दर्पण २०८२ फाल्गुन १३, बुधबार २१:३२

 

लुदस, जीतपुर

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–५ सिमलखोर माइत भएकी शिवकला राष्ट्रिय जनमोर्चामा भोट दिँदा आफूलाई गर्व लाग्ने बताउँछिन्। चुनावी माहोल तातेका बेला केही राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कार्यकर्ताबीच चर्किएको बहसमा शिवकलाको तर्कले माहोल नै शान्त बनेको स्थानीयले बताएका छन्।

उनले तथाकथित ‘जेनजी आन्दोलन’ र देशको पछिल्लो राजनीतिक अवस्थालाई जोड्दै दुई ठूला दलको अहमता र कमजोर नेतृत्वका कारण जनअसन्तुष्टि बढेको टिप्पणी गरिन्। उक्त आन्दोलन कुनै नयाँ दल उत्पादन गर्ने उद्देश्यले नभएको उनको दाबी छ। “नयाँ भन्दैमा तत्काल विश्वास गरिहाल्ने अवस्था छैन,” उनले भनिन्, “पुराना दलहरूले भ्रष्टाचार चरम सीमामा पुर्‍याए, प्रदेश संरचनालाई राजनीतिक भर्ती केन्द्र बनाइयो, त्यसैले निराशा छाएको हो।”

रास्वपाले विगतमा प्रदेश खारेजीको मुद्दा उठाए पनि हाल चुनावी एजेन्डाबाट त्यसलाई ओझेलमा पारेको उनले आरोप लगाइन्। उनका भनाइ छेउमै बसेकी मिनालाई पनि मन पर्‍यो।

शिवकला यत्तिमै सीमित भइनन्। राष्ट्रिय जनमोर्चा पुरानो पार्टी भए पनि राष्ट्र र राष्ट्रियताको रक्षाका लागि निरन्तर संघर्षरत रहेको बताउँदै उनले भनिन्, “चुनाव जितोस् वा नजितोस्, आफ्नो एक–एक मतले राष्ट्रभाव बोलिरहन्छ, त्यसैले गर्व लाग्छ।”

बहसमा सहभागी केही व्यक्तिले “सानो पार्टीले जित्ला त?” भन्ने प्रश्न उठाए। त्यसको जवाफमा शिवकलाले भनिन्, “हिजो जितेका दलहरू कसरी भ्रष्टाचारमा लिप्त भए, अहिले मत परिवर्तनको कुरा गर्न थालिएको छ। नयाँप्रति के विश्वास? निरन्तर सबैको विश्वास जितेको पार्टी नै राष्ट्रिय जनमोर्चा हो।”

उनले अन्त्यमा दोहोर्‍याउँदै भनिन्, “गिलासमा मत हाल्दा पछुताउन पर्दैन। जिते देशको मुहार फेरिन्छ, हारे पनि मतले पिरोल्दैन। गिलासमा मत हाल्दा गर्व लाग्छ।” कपिलवस्तु क्षेत्र नं १ मा माधव भाट क्षेत्री २ मा लक्ष्मी भण्डारी र षेत्र नं ३ मा केर सिंह अदैै चुनावी संघर्षमा छन् । उनिहरुको निष्कलंक छवि र निरन्तर जनसेवा भाव र राष्टियताका मुद्धाका कारण चुवानी मावल तातेको छ ।


प्रकाशित : २०८२ फाल्गुन १३, बुधबार २१:३२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै
  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

भर्खरै

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech