ताजा अपडेट

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

राष्ट्रिय युवा संघका संगठित सदस्य दिवगंत पौडेलको स्मृतिमा शोक सभा

Lumbini Darpan 2 २०७८ फाल्गुन ७, शनिबार १९:०३
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
राष्ट्रिय युवा संघ नेपालका संगठित सदस्य दिवगंत नवलराज पौडेलको स्मृतिमा शोक सभा सम्पन्न गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल बाणगंगा नगरपालिका वडा नं. ८ वडा कमिटिको आयोजनामा दिवंगत पौडेलको ७ औँ दिनको स्मृतिमा शोक सभा गरिएको हो ।

शोक सभामा दिवगंत पौडेलको योगदान तथा उहाँले गरेका सामाजिक कार्यहरुको स्मरण गर्दै पार्टीका नेता तथा कार्यकर्ताले गहिरो श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

शोक सभामा नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटि सचिवालय सदस्य कृष्ण पौडेलले कम्युनिष्ट आन्दोलन सफल भएमा मात्रै दिवंगत पौडेलले गरेको पार्टी प्रतिको योगदानको कदर हुने बताउनुभएको थियो । उहाले दिवंगत पौडेलको त्याग योगदानको पार्टीले सधै उच्च कदर गर्ने प्रतिवद्धता व्यक्त गर्दै शोकाकुल परिवार तथा आफन्तजन प्रति गहिरो समवेदना व्यक्त गर्नुभयो ।

त्यस्तै राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुका ईन्चार्ज कृष्ण सापकोटाले पनि शोक मन्तब्य राख्दै गहिरो श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।

शोक सभामा नेकपा (एमाले) कपिलवस्तु जिल्ला सचिवालय सदस्य, क्षेत्र नं. १ का सह संयोजक, निर्वाचन विभाग प्रमुख एवम् संगठन विभाग उप प्रमुख विश्व कार्की, सचिवालय सदस्य राधेश्याम न्यौपाने, जिल्ला कमिटि सदस्य भिष्मराज भुसाल, बाबुराम अर्याल, बिश्वास जिसी, तुल्सी प्रसाद अर्याल, दिलकुमारी भण्डारी, राधिका पौडेल, बाणगंगा नगर कमिटि अध्यक्ष युवराज पोख्रेल, वडाध्यक्ष गुणानिधि भुसाल, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय कोषाध्यक्ष बिष्णु भण्डारी, अखिल नेपाल किसान महासंघका जिल्ला अध्यक्ष शालिकराम पौडेल, राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुका सदस्य सुशिल कुवंर, राष्ट्रिय युवा संघ नेपाल बाणगंगा ८ वडा ईन्चार्ज दिपक जिसी, अखिल नेपाल महिला संघ जिल्ला सदस्य गंगा रिजाल लगायत पार्टीका प्रदेश, जिल्ला, नगर कमिटिका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

दिवगंत पौडेल परिवार तथा आफन्तजन समेतको उपस्थिती रहेको शोक सभा राष्ट्रिय युवा संघ नेपाल बाणगंगा ८ वडा कमिटि अध्यक्ष निर्मल गुरुङको अध्यक्षता तथा राष्ट्रिय युवा संघ नेपाल बाणगंगा नगर कमिटि सचिव तिलक गिरीको सञ्चालनमा सम्पन्न भएको थियो ।

दिवंगत पौडेलको २६ बर्षको उमेरमा यहि फागुन १ गते सवारी दुर्घट्नामा परि निधन भएको थियो ।


प्रकाशित : २०७८ फाल्गुन ७, शनिबार १९:०३

Lumbini Darpan 2

लेखकबाट थप

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

एमालेको दुई दिने सदस्यता नवीकरण तथा विस्तार कार्यशाला आज बाट सुरु

रवि लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

भर्खरै

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech