ताजा अपडेट

२ वर्षमै सबैको रोजाइ बन्दै ‘क्याफे डि बरबन’ : स्वाद, सुविधा र पारिवारिक वातावरणको उत्कृष्ट गन्तव्य 

जापान–कोरिया भाषा उत्तीर्ण ७० विद्यार्थी सम्मानित, ‘प्रथम ब्राइट डान्स आइडल–२०८३’ को उपाधि विजय घर्तीलाई

रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

तौलिहवामा लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

अनेरास्ववियु कपिलवस्तुको जिल्ला सम्मेलन फागुन १९ गते हुने, जिम्मेवारी समेत बाँडफाँड

Lumbini Darpan 2 २०७८ फाल्गुन १३, शुक्रबार २१:१७
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु कपिलवस्तुको सचिवालय बैठक सम्पन्न भएको छ । सिद्धार्थ क्याम्पसको सभाहलमा सम्पन्न सचिवालय बैठकले महत्वपुर्ण निर्णयहरु गरेको छ । बैठकले यहि फागुन १९ गते सिद्धार्थ क्याम्पसको सभाहलमा जिल्ला सम्मेलन गर्ने निर्णय गर्नुका साथै जिम्मेवारी बाँडफाँड समेत गरेको छ ।

जिल्ला सम्मेलनका लागि अनेरास्ववियु जिल्ला संयोजक दयाराम पौडेलको संयोजकत्वमा आर्थिक उप समिति, सह–संयोजक अन्जित खनालको संयोजकत्वमा विद्यार्थी परिचालन उप समिति, सन्दिप आचार्यको संयोजकत्वमा मन्च ब्यबस्थापन समिति, डेबिड भण्डारीको संयोजकत्वमा आवास तथा खाद्य ब्यबस्थापन उप समिति, दिपा गैरेको संयोजकत्वमा अतिथि सत्कार उप समिति, घनश्याम भरको संयोजकत्वमा प्रचार प्रसार उप समिति र संयोजक दयाराम पौडेलको संयोजकत्वमा प्रतिवेदन उप समिति निर्माण गरिएको छ । सचिवालय बैठका विभिन्न पालिका कमिटि र क्याम्पस कमिटिको समग्र अवस्थाको बारेमा रिर्पोटिङ गरिएको थियो ।

बैठकमा अनेरास्ववियु कपिलवस्तुका ईन्चार्ज लेखनाथ पौडेलले विभिन्न उप समिति तथा सम्पुर्णले आ आफ्ना जिम्मेवारी कुशलता पुर्वक सम्पन्न गर्न निर्देशन दिनुभयो । बैठकका प्रमुख अतिथि संगठनका केन्द्रिय सचिवालय सदस्य समेत रहनुभएका पौडेलले अनेरास्ववियु देशकै सबैभन्दा ठुलो बिद्यार्थी संगठन भएकाले पार्टीलाई मजबुत र बलियो बनाउन अहम भुमिका रहने बताउनुभयो ।

त्यस्तै नेकपा (एमाले) कपिलवस्तुका जिल्ला सचिवालय सदस्य एवम् विद्यार्थी जिल्ला सहईन्चार्ज बिकास आचार्यले पार्टीका नेता उत्पादन गर्ने थलो भनेको अनेरास्ववियु भएकाले संगठनलाई मजबुत र बलियो बनाउन आवश्यक रहेको बताउनुभयो । सचिवालय बैठकका विशिष्ठ अतिथि आचार्यले जिल्लाका सबै क्याम्पसका स्ववियु निर्वाचन अनेरास्ववियुले जित्नका लागि सबै लाग्न आवश्यक रहेको बताउनुभयो । बुद्धभूमि नगरपालिका वडा नं. ३ का वडाध्यक्ष समेत रहनुभएका आचार्यले अनेरास्ववियुबाट विद्यार्थी नेता मात्र नभई जनताको सेवा गर्ने जनप्रतिनिधि पनि बन्न सकिने बताउनुभयो । आचार्यले पार्टीलाई देशकै ठुलो पार्टी बनाउनका लागि विद्यार्थी संगठनको अहम भुमिका रहेको बताउदै अनुशासन पुर्वक संगठनका गतिविधि अगाडि बढाउन आग्रह गर्नुभयो ।


अनेरास्ववियु जिल्ला संयोजक दयाराम पौडेलले जिल्ला सम्मेलन भब्य र सभ्य रुपमा सफल पार्नका लागि सबैले आ आफ्नो ठाउँबाट लाग्न सचिवालय सदस्यहरुलाई निर्देशन दिनुभयो । जिल्ला संयोजक पौडेलले बैठका उपस्थित प्रमुख अतिथि, विशिष्ठ अतिथि, अतिथिलाई धन्यवाद दिंदै बैठमा गरेका निर्णयहरु अक्षरांश पालना गर्ने दृढता व्यक्त गर्नुभयो ।

सचिवालय बैठकमा नेकपा (एमाले) कपिलवस्तुका जिल्ला कमिटि सदस्य तथा संगठनका केन्द्रिय सदस्य बाबुराम अर्यालको विशिष्ठ आतिथ्यता, केन्द्रिय सदस्य ईन्दिरा पौडेल, पुर्व केन्द्रिय सदस्य केशव खनालको आतिथ्यता रहेको थियो ।

जिल्ला संयोजक दयाराम पौडेलको अध्यक्षता, सह संयोजक अन्जित खनालको सञ्चालनमा सम्पन्न बैठकमा अनेरास्ववियु बाणगंगा नगर कमिटि अध्यक्ष सन्दिप न्यौपाने, बुद्धभूमि नगर कमिटि अध्यक्ष पारस मरासिनी, क्याम्पस कमिटिका अध्यक्ष तथा जिल्ला सचिवालय सदस्यहरुको उपस्थिती रहेको थियो ।

 

 


प्रकाशित : २०७८ फाल्गुन १३, शुक्रबार २१:१७

Lumbini Darpan 2

लेखकबाट थप

  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
प्रतिक्रिया

यो पनि पढौँ

रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

एमालेको दुई दिने सदस्यता नवीकरण तथा विस्तार कार्यशाला आज बाट सुरु

रवि लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

कांग्रेस एकताका लागि शेखर कोइरालाका पाँच प्रस्ताव

गुण्डुमा एमाले सचिवालय बैठक

परिवर्तन रोज्ने जनताहरुलाई नै सबैभन्दा असुरक्षित बनाइयो : पोखरेल

संविधान संशोधनको सन्दर्भमा राष्ट्रिय जनमोर्चाद्वारा वृहत अन्तर्क्रिया सम्पन्न

भर्खरै

  • २ वर्षमै सबैको रोजाइ बन्दै ‘क्याफे डि बरबन’ : स्वाद, सुविधा र पारिवारिक वातावरणको उत्कृष्ट गन्तव्य 

  • जापान–कोरिया भाषा उत्तीर्ण ७० विद्यार्थी सम्मानित, ‘प्रथम ब्राइट डान्स आइडल–२०८३’ को उपाधि विजय घर्तीलाई

  • रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

  • तौलिहवामा लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

  • रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

  • रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

  • अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

  • १९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech