ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

नेपाल खेलकुद महासंघ कपिलवस्तुद्धारा संगठन विस्तारमा तिब्रता, बाणगंगा नगर कमिटि गठन

Lumbini Darpan 2 २०७८ चैत्र २६, शनिबार २०:२०
[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ बाणगंगा नगर कमिटिको अध्यक्षमा खुम राना सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । नेकपा एमालेको जनवर्गीय संगठन नेपाल खेलकुद महासंघ जिल्ला कमिटी कपिलवस्तुको आयोजनामा भएको प्रथम बाणगङ्गा अधिवेशन तथा भेला बाट खुम रानाको नेतृत्वमा ६ सदस्य पछि मनोनित गर्ने गरि ३७ सदस्यीय समिति गठन भएको छ । महासंघका जिल्ला ईन्चार्ज श्याम सुवेदीको संयोजकत्वको अध्यक्ष मण्डलले नगर कमिटि सर्वसम्मत चयन गरेको हो ।

जसको उपाध्यक्षमा महिला तर्फ स्मृति सुनार र पुरुष तर्फ पदम बेल्वासे, सचिवमा सुरज पोख्रेल, सह–सचिवमा मनोहर चौधरी, डोल बहादुर सुनार र कोषाध्यक्षमा सुरज सेन ठकुरी निर्वाचित भएका छन् । निर्वाचित सम्पुर्ण टिमलाइ नेपाल खेलकुद महासंका केन्द्रिय कमिटी सदस्य तेजेन्द्र पाण्डेले सपथ ग्रहण गराएका थिए ।

नेकपा एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले खेलाडीको बिकास सङ्गै नजिकिदै गरेको स्थानिय चुनाबमा एमालेका उमेदवार लाइ बिजय गराउन यस सङ्गठनमा आबद्ध सम्पुर्ण ब्याक्ति दत्तचित्त भएर लाग्नु पर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका शर्माले खेलकुद बाट नयाँ जोस, जाँगर र उत्साह थप्ने भएकोले पनि खेल जुनसुकै उमेर समुहका ब्याक्तिलाइ आबश्यक रहेको बताए ।
खेलकुदका विभिन्न क्षेत्र संस्थागत हुन नसकेकोले अब सम्पुर्ण खेल क्षेत्रलाइ संस्थागत गर्ने जिम्मा नेकपा एमालेमा आएकोले एमालेका सम्पुर्ण नेता तथा कार्यकर्ता लाइ प्रभावकारि ढ्ङ्गबाट खेललाइ अघि बढाउन अनुरोध समेत गरे । साथै उनले पहुँच को आधारमा खेलाडीलाइ प्राथमिकता दिने अहिलेको चलनलाई अब यस सङ्गठनले पुर्ण रुपमा हटाई योग्यता र क्षमताको आधारमा खेलाडीलाई प्राथमिकता दिने पनि बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाल खेलकुद महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण देबकोटाले खेलको रिङभित्र राजनिति गर्नु निकै घातक तर खेल क्षेत्रमा गरिएको राजनितिले खोल क्षेत्रलाइ अघि बढाउन सहयोग गर्ने भएकाले खेल क्षेत्रमा गरिने राजनिति गलत नभएको बताउए । कार्यक्रमका बिशिष्ठ अतिथि समेत रहेका देबकोटाले खेलकुद र खेलाडीको भबिष्य हेर्ने भनेको एमाले नै रहेकोले सम्पुर्ण खेलाडीलाइ एमाले निकट सङ्गठनमा जोडिन समेत अनुरोध गरे ।

त्यस्तै कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष तथा नेपाल खेलकुद महासंघ कपिलवस्तुका अध्यक्ष सुशिल कुवंरले प्रदेश अध्यक्ष लाइ बोलाएर अधिवेशन गर्ने पहिलो जिल्लानै कपिलवस्तु रहेको दाबी गरे । कपिलवस्तु जिल्ला खेलकुद क्षेत्रमा निकै अब्बल रहेको बताउँदै अझै प्रभावकारी ढङ्ग बाट अघि बढाउन लागी पर्ने प्रतिबद्धता समेत ब्यक्त गरे । साथै नजिकिदै गरेको स्थानिय चुनाबमा खेलकुद क्षेत्रबाट १० प्रतिशात भोट ल्याइ एमालेका उमेदवार लाइ बिजय गराउन अनुरोध समेत गरे ।

त्यस्तै कार्यक्रममा बोल्दै पार्टि सचिवालय सदस्य चेतना अधिकारिले हाम्रो समाजमा खेलकुदलाई महत्तव नदिने भएकाले अबका पुस्ताले खेलकुदमा लगानि गरेर खेलकुद क्षेत्रलाइ उचाइमा लैजानुपर्नेमा जोड दिएकी छन् ।

कार्यक्रममा पार्टीका जिल्ला कमिटि सचिवालय सदस्य तथा क्षेत्र नं. २ का सह संयोजक विश्व कार्की, पार्टी जिल्ला कमिटि सदस्य तथा राष्ट्रिय युवा संघ नेपाल जिल्ला अध्यक्ष कमल क्षेत्री, जिल्ला कमिटि सदस्य उमानाथ पौडेल लगायतको आतिथ्यता रहेको थियो ।

कपिलवस्तु उद्योग बाणिज्य संघ को सभाहला सम्पन्न भएको कार्यक्रममा नेपाल खेलकुद महासंघ कपिलवस्तु जिल्ला उपाध्यक्ष सबिना आचार्यको स्वागत मन्तव्य तथा बिबेक शर्माको संचालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७८ चैत्र २६, शनिबार २०:२०

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

गगन थापाको राजनीतिक प्रतिवेदन : सत्ता र गुटकेन्द्रित राजनीतिबाट बाहिरिँदै कांग्रेस पुनर्निर्माणको प्रस्ताव

शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश

दीपक मनाङे देउवा समूहको काँग्रेसमा प्रवेश

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech