लुदअ बैशाख १२, धनुषा
जनकपुरधाम उपमहानगरपालिकामा कांग्रेसका असन्तुष्ट मनोज शाहले स्वतन्त्र उम्मेदवारी दिनु भएको छ ।
कांग्रेस जिल्ला सभापतिबाट राजीनामा दिएर साहले मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिनुभएको हो । सत्ता गठबन्धनले जसपालाई मेयर पद दिने निर्णय गरेपछि असन्तुष्ट साहले स्वतन्त्र उम्मेदवारी दिनु भएको हो ।




















