ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

विभिन्न पार्टीबाट बाणगंगा २ मा ५२ जना एमाले प्रवेश, कार्यकर्ता भन्छन, ‘एमालेको विकल्प छैन’

Lumbini Darpan 2 २०७९ बैशाख १७, शनिबार २०:०३
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु

कपिलवस्तुको बाणगंगा नगरपालिकामा एमाले बलियो बन्दै गएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा बाणगंगाको वडा नं. २ मा विभिन्न पार्टी परित्याग गरि ५२ जना नेकपा (एमाले) मा प्रवेश गरेका छन् । जसमध्ये ३१ जना युवा मात्र रहेका छन् यसले पार्टीलाई झन बलियो बनाएको छ ।

पार्टी सदस्यता वितरण तथा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा उक्त संख्यामा एमाले प्रवेश गरेका हुन । निर्वाचन परिचालन कमिटी वडा नं–२ का संयोजक ताराजन घिमिरे को अध्यक्षता, केन्द्रिय लेखा आयोग उपाध्यक्ष बिष्णु पन्थीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

त्यस्तै प्रदेश कमिटी सचिवालय सदस्य एवं क्षेत्र नं–१ का ईञ्चार्ज कृष्ण पौडेल, प्रदेश कमिटी सदस्य टामार्जन राना, प्रदेश सल्लाहकार परिषद सदस्य खेमराज मरासिनी, जिल्ला उपाध्यक्ष, निर्वाचन क्षेत्र नं.१ का संयोजक एवं निर्वाचन परिचालन कमिटी बाणगंगाका संयोजक विश्राम प्रसाद थारु, जिल्ला सचिवालय सदस्य, पार्टीका जिल्ला सचिवालय सदस्य, निर्वाचन क्षेत्र नं.१ का सह–संयोजक एवं निर्वाचन परिचालन कमिटी बाणगंगाका सचिवालय सदस्य बिश्व कार्की, जिल्ला कमिटी सदस्य, निर्वाचन परिचालन कमिटीका बाणगंगाका सचिवालय सदस्य एवं युवा परिचालन नगर संयोजक कमल क्षेत्री, पार्टी नगर कमिटीका कार्यबाहक अध्यक्ष मुक्त बहादुर कार्कीको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिस्णु पन्थीले अब बाणगङ्गा मत्र नभएर कपिलवस्तुका हरेक पालिका एमालेमय भएको बताउनु भयो । कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘जनताले यस्तो बैमानि गठबन्धन लाइ बुझिसके, पहिला पनि एमाले रोजेका थिए अहिले पनि एमाले नै रोज्नेमा कुनै दुइमत छैन’ । गठबन्धन स्वार्थमा रोमलिएको छ त्यसैले एमाले नै देशको बिकास गर्ने पार्टि हो ।” उहाँले भन्नुभयो । एमालेले बाणगङ्गा २ मा अध्यक्षमा बिष्णु पौडेल, महिला सदस्यमा शान्ता पाण्डे, दलित महिला सदस्यमा सुमित्रा दमै खुल्ला सदस्यमा झिमलाल सापकोटा, प्रेम बहादुर रौतारलाइ उम्मेद्वार बनाएको छ ।

 

 


प्रकाशित : २०७९ बैशाख १७, शनिबार २०:०३

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

गगन थापाको राजनीतिक प्रतिवेदन : सत्ता र गुटकेन्द्रित राजनीतिबाट बाहिरिँदै कांग्रेस पुनर्निर्माणको प्रस्ताव

शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश

दीपक मनाङे देउवा समूहको काँग्रेसमा प्रवेश

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech