ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

वडामै बसेर जनताको सेवा गर्छुः वडाध्यक्षका उम्मेद्वार गाहा

Lumbini Darpan 2 २०७९ बैशाख १९, सोमबार १८:२९
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
महिला हक अधिकार संविधानमा सुनिश्चित गरेता पनि अझै पनि राजनितिक दलहरुले महिलाहरुलाई उपेक्षा गर्दै आएका छन् । आसन्न स्थानीय तहको निर्वाचनमा महिला उम्मेद्वारको संख्या न्युन छ । यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दलहरुले तामझामका साथ मनोनयन गरे तर महिला उम्मेद्वारको संख्यामा न्युन रह्यो । नेकपा एमालेले सबैभन्दा बढी महिला उम्मेद्वार बनाउने देशमै पहिलो पार्टी बनेको छ ।

अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. १४ मा नेकपा एमालेले महिलालाई वडाध्यक्ष पदको रुपमा उम्मेद्वार उठाएको छ जुन प्रशंसनीय रहेको वडावासी तथा मतदाताहरुले बताएका छन् । शितगंगा नगरपालिका वडा नं. १४ मा नेकपा एमालेको तर्फबाट चुमा गाहा वडाध्यक्ष पदको उम्मेद्वार भएसंगै चर्चा चलेको छ ।

वि.स. २०३६ सालमा सिमलपानीमा जन्मिनुभएकी गाहा गएको स्थानीय तहको निर्वाचनमा वडासदस्यको रुपमा निर्वाचित हुनुभएको थियो । वडा सदस्य हुंदा वडावासीको सबै समस्या र वडामा गनुपर्ने विकास निर्माणका काम नजिकदेखि औल्याउने अवसर पाएकाले अब वडाध्यक्ष भएर वडावासीको सेवा गर्ने ईच्छा रहेकाले उम्मेद्वारी दिएको बताउनुभयो ।

वडामै बसेर वडावासीका घरघरमा गई काम गरी वडालाई समृद्ध बनाउने खाका तयार पार्नका लागि आफ्नो उम्मेद्वारी रहेको बताउनुभयो । वडाध्यक्ष पदकी उम्मेद्वार गाहाले बसाईसराई गरि सुगम अर्थात शहर जाने व्यक्ति निर्वाचनका बेला मात्र गाउँमा आएर जनताको समस्या र आवश्यकता बुझ्न नसक्ने बताउनुभयो । निर्वाचनमा जित्नु मात्र ठुलो कुरा नभई वडावासीका माग सम्बोधन गर्ने र वडाको भौतिक संगै सामाजिक रुपान्तरणमा भुमिका खेल्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

विशेष गरि विभिन्न कारणले पछाडि परेका महिलाहरुको क्षमता विकास गरि आर्थिक उपार्जन, रोजगारी संगै आत्मनिर्भर बनाउने कार्यका लागि आफ्नो अहम भुमिका रहने बताउनुभयो । त्यसका लागि महिलाहरुलाई विभिन्न सिपमुलक तालिम, चेतनामुलक प्रशिक्षण तथा अवसर प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

वडामा रहेका नदीजन्य पदार्थ तथा प्राकृतिक स्रोत साधनको अवैध उत्खनन्मा रोकथाम, भ्रष्टाचारलाई निर्मुल पारी सुशासनको प्रत्याभुत गर्न, सामुदायिक वन क्षेत्रको संरक्षण तथा प्रवद्र्धन गर्दै शिक्षा क्षेत्रमा पछाडि रहेको वडा नंं १४ लाई मजबुत र बलियो बनाउने अठोट गर्नुभयो ।


प्रकाशित : २०७९ बैशाख १९, सोमबार १८:२९

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

गगन थापाको राजनीतिक प्रतिवेदन : सत्ता र गुटकेन्द्रित राजनीतिबाट बाहिरिँदै कांग्रेस पुनर्निर्माणको प्रस्ताव

शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश

दीपक मनाङे देउवा समूहको काँग्रेसमा प्रवेश

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech