ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

युवाको साथ र बृद्धबृद्धाको आशिर्वाद पाएका छवि रेश्मी भन्छन्, ‘वडाको मुहार फेर्छु’

Lumbini Darpan 2 २०७९ बैशाख २०, मंगलवार १७:१४
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
युवावर्ग मात्र हैन ज्येष्ठ नागरिकहरुको सर्वाधिक रोजाईमा परि सबैको मन जित्दै मतदाता भेटघाटमा ब्यस्त छबि रेश्मी मगर वडाध्यक्ष भई वडाको मुहार फेर्ने अठोटका साथ अगाडि बढ्नुभएको छ । नेकपा एमालेको तर्फबाट कपिलवस्तुको बाणगंगा नगरपालिकाको सुन्दरनगरी वडा नं. ४ का वडाध्यक्ष पदका उम्मेद्वार रेश्मी युवावर्गहरुको सर्वाधिक रोजाईमा परि लोकप्रिय नेताको रुपमा चिनिनुहुन्छ । बैशाख ३० गते हुने आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीले टिकट दिएसंगै वडाको समृद्धिका लागि वडाध्यक्षको उम्मेद्वारी रहेको बताउदै मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा ब्यस्त रेश्मी ज्येष्ठ नागरिकहरुको पनि आशिर्वाद लिदै घरघरमा पुग्नुभएको छ ।

लगातार १४ बर्ष सम्म पार्टी जिल्ला कमिटि सदस्य रहदै विभिन्न जिम्मेवारी सम्हाल्दै राजनीतिक तथा सामाजिक क्षेत्रमा होमिदै आउनुभएका रेश्मी सामाजिक संघ संस्थामा आवद्ध हुनुहुन्छ । २०६२/६३ को जनआन्दोलनको युवा परिचालन समितिको संयोजक भई अप्ठ्यारो परिस्थितीको सामना गर्दै विभिन्न अनुभवहरुले बटुल्नुभएका रेश्मीलाई उम्मेद्वार बनाएकोमा मतदाताहरुले खुसी व्यक्त गरेका छन् ।

जिल्ला खेलकुद विकास समितिको अध्यक्ष हुंदा ७७ वटै जिल्ला मध्ये उत्कृष्ट अवार्ड पाउन सफल, नेपाल वन पैदावार उद्योग व्यवसायी संघ पुर्व जिल्ला महासचिव, नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला पुर्व वरिष्ठ उपाध्यक्ष, कपिलवस्तु जेसीजको पुर्व सचिव भई विभिन्न जिम्मेवारी सफलतापुर्वक पुरा गरेको अनुभव रेश्मीसंग छ । कपिलवस्तु उद्योग वाणिज्य संघको सदस्य, सचिव हुंदै लोकप्रिय मतका साथ बरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै यस क्षेत्रका उद्योगी व्यवसायीहरुको हक हितमा प्राथमिकताका साथ लागिरहनुभएको छ ।

वडाध्यक्षमा निर्वाचित भएपछि विशेष गरी वडाको समग्र विकासमा युवाहरुलाई नेतृत्वमा ल्याउन र बाणगंगाको मुटु चारनम्बर क्षेत्रको मुहार फेर्ने प्रमुख लक्ष्य रहेको बताउनुभयो । वडाको बाटोघाटो, सडक कालोपत्रे, शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, युवालाई अवसर, महिलालाई आत्मनिर्भर बनाई भौतिक विकाससंगै समग्र सामाजिक रुपान्तरणमा आफ्नो अहम भुमिका रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

वडाध्यक्षका उम्मेद्वार रेश्मीले बाणगंगा नगरपालिका वडा नं. ४ का गरिव, विपन्न, महिला, वालवालिका, ज्येष्ठ नागरिक लगायत सबैलाई समावेश गरि वडाका समग्र विकासका काम अगाडि बढाउदै लैजाने र युवा स्वरोजगारलाई विशेष ध्यान दिने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । रेश्मीले निर्वाचनका बेला दलको चुनाव चिन्ह लिएर आएपनि वडाध्यक्षमा निर्वाचित भएपछि सम्पुर्ण वडावासीको आवश्यकता र माग अनुसार कार्यहरु सञ्चालन गर्नेमा जोड दिनुभयो ।


प्रकाशित : २०७९ बैशाख २०, मंगलवार १७:१४

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

गगन थापाको राजनीतिक प्रतिवेदन : सत्ता र गुटकेन्द्रित राजनीतिबाट बाहिरिँदै कांग्रेस पुनर्निर्माणको प्रस्ताव

शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश

दीपक मनाङे देउवा समूहको काँग्रेसमा प्रवेश

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech