ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

शुद्धोदनका मतदाता भन्छन् ‘गाउँपालिका अध्यक्षमा चौधरी नै योग्य’

Lumbini Darpan 2 २०७९ बैशाख २५, आईतवार १२:००
[sharethis-inline-buttons]

कपिलवस्तु, २५ वैशाख

कपिलवस्तु जिल्लाको शुद्धोदन गाउँपालिकामा नेकपा (एमाले)ले चुनावी अभियानलाई तिब्रता दिएको छ । अभियानको क्रममा शनिबार गाउँपालिकाको वडा नम्बर १ मा मतदाता भेटघाट कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ । नेकपा एमालेका तर्फबाट गाउँपालिका अध्यक्षका प्रत्यासी विनोद चौधरीसहितको टोली घरदैलोमा पुग्दा स्थानीय मतदाता निकै उत्साहित बनेका छन् । भेटघाटको क्रममा स्थानीय मतदाताले शुद्धोधन गाउँपालिकामा नयाँ नेतृत्वको आवश्यकता महशुस गरेको बताएका छन् । शुद्धोदन गाउँपालिकालाई विकास र समृद्धि बाटोमा अघि बढाउन एमाले उम्मेद्वार विनोद चौधरी नै योग्य रहेको स्थानीय मतदाताले ठहर गरेका छन् । मतदाताले शुद्धोदनको आवश्यकता चौधरी नै रहेको बताउदै आफ्नो अमूल्य मत दिएर विजयी बनाउने आश्वासन समेत दिएका छन् ।

एमालेले नेतृत्व गरेका पालिकाहरुमा विकासको लहर आएको देखेर शुद्धोदनका जनताले पनि यसपाली एमालेकै उम्मेद्वारलाई विजयी गराउन चाहेकोे बताएका छन् । गाउँपालिकामा हालसम्म खासै परिवर्तन आउन नसकेको र विकास निर्मातमा समेत भेदभावपूर्ण व्यवहार हुने गरेका गुनासो गर्दै, अब यस्तो अवस्था आउन नदिन र सबै पक्षलाई समेटेर लैजान स्थानीयले उम्मेद्वार चौधरीलाई सुझाव दिएका छन् । मतदातका गुनासोलाई सम्वोधन गर्दै अध्यक्षका प्रत्यासी चौधरीले भन्नुभयो, ‘म अध्यक्ष हुनु भनेको तपाईहरु नै अध्यक्ष भए जस्तै हो । चुनाव जिते पछि तपाईहरुको समस्या समाधान गर्नु नै मेरो पहिलो प्राथमिकता रहनेछ ।’

चौधरीले आफुले जितेमा गाउँपालिको मुहार फेर्ने बताउनुभयो । उहाँले आफुले कसैलाई, कुनै पनि आधारमा भेदभाव वा पक्षपातपूर्ण व्यवहार नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । अध्यक्षका प्रत्यासी चौधरीले एमाले नेतृत्वको सरकारले गरेका भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, सिमा सुरक्षा, राष्ट्रियता स्वाधिनता जस्ता महत्वपूर्ण कामका कारण शुद्धोधनका जनताले एमालेलाई रोज्ने दावी गर्नु भयो । अध्यक्षका प्रत्यासी चौधरीले गाउँपालिका कार्यालयसंग सबै सहायक सडक जोडदै कालोपत्रे गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो । चौधरीले आफ्नो पार्टीले शुद्धोधन गाउँपालिकामा विजयी भएमा कृषिमा आधारित उद्योगलाई प्रोत्साहन गर्ने, युवाहरुलाई रोजगारीसंग जोडने, सडक संजाल विस्तार गर्ने जस्ता कार्यहरुलाई प्रभावकारी कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै गाउँपालिका उपाध्यक्षकी प्रत्यासी जलिमुन्निसा मुसलमानले समुदायमा महिलाहरु माथि थुुप्रै विभेद रहेको चर्चा गर्दै विभेदका विरुद्ध आफुले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताउनुभयो । उपाध्यक्षकी प्रत्यासी जलिमुन्निसा मुसलमानले समुदायका विपन्न बालबालिका, हिंसा पिडित महिला र वृद्धका लागि एमालेले विशेष प्याकेज ल्याउने जिकिर गर्नुभयो । त्यसैगरी एमालेको तर्फबाट गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्षका प्रत्यासी अब्दुल मोजिब खाँले आफुले जितेमा वडा भित्र शुद्ध खानेपानी व्यवस्था, गुणस्तरिय शिक्षा, भ्रष्टाचारमुक्त समाज, बालबालिका, वृद्ध ,अशक्त र अपाङ्ता भएका व्यक्तिहरूलाई घरमा पुगेर सुरक्षा भत्ता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।


प्रकाशित : २०७९ बैशाख २५, आईतवार १२:००

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

गगन थापाको राजनीतिक प्रतिवेदन : सत्ता र गुटकेन्द्रित राजनीतिबाट बाहिरिँदै कांग्रेस पुनर्निर्माणको प्रस्ताव

शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश

दीपक मनाङे देउवा समूहको काँग्रेसमा प्रवेश

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech