ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

भत्ता लिन अमराई जानु पर्ने वृद्धवृद्धाको समस्या हल गर्नेछुः वडाध्यक्षका उम्मेद्वार पोख्रेल

Lumbini Darpan 2 २०७९ बैशाख २५, आईतवार १८:५८
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु

अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नंं ६ का वडाध्यक्ष पदका उम्मेद्वार गोबिन्द पोख्रलले निर्वाचित भएका वडालाई समृद्ध बनाउने खाका तयार पार्नका लागि चुनावी मैदानमा उत्रीनुभएको छ । नेकपा एकिकृत समाजवादीका तर्फबाट गठबन्धनका तर्फबाट वडाध्यक्षका उम्मेद्वार पोख्रेलसंगै महिला सदस्यमा कुशुम थापा, दलित महिला सदस्यमा गिता विक, खुल्ला सदस्यमा कमल ज्ञवाली र सुर्य बहादुर सारु जनताको सेवा गर्ने अठोटका साथ निर्वाचनमा उत्रीनुभएको छ ।

वि.स.२०४२ विद्यार्थी सालमा विद्यार्थीकाल देखि नै राजनीतिमा होमिनुभएका वडाध्यक्ष पदका उम्मेद्वार पोख्रेल विभिन्न आन्दोलन तथा जिम्मेवारीको राम्रो अनुभव भएको व्यक्तिको रुपमा चिनिनुहुन्छ ।

नेकपा एकिकृत समाजवादी अर्घाखाँचीको जिल्ला कमिटि सदस्य समेत रहनुभएका वडाध्यक्षका पदका उम्मेद्वार पोख्रेल गत स्थानीय तहको निर्वाचनमा जिल्ला भरीका वडा सदस्य मध्ये लोकप्रिय मतका साथ वडा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
वडा सदस्य भएर काम गर्दा वडा र वडावासीको आवश्यकता र मागको बारेमा थाहा भएकोले अब वडाध्यक्ष भएर ती माग र आवश्यकता पुरा गर्ने अठोटका साथ वडाध्यक्षमा उम्मेद्वारी दिएको बताउनुभयो ।

शिवादह माविको निर्वाचन मार्फत २ कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएका पोख्रेल करिव १७ बर्ष देखि सदस्यमा रहदै आउनुभएको छ जस्ले गर्दा शिक्षा क्षेत्र तर्फ पनि उहाँलाई राम्रो ज्ञान छ ।

युवा, प्रखर वक्ता र समाजसेवीको रुपमा परिचित वडाध्यक्षका उम्मेद्वार पोख्रेलले आफु निर्वाचित भएमा भौगोलिक विकटताका कारण वृद्धवृद्धाहरुलाई राज्यले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि ठाडा अमराई जाने समस्यालाई हल गरी वडाबाटै ब्यबस्था गर्ने पहिलो प्राथमिकता रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । टाढाबाट सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि ज्येष्ठ नागरिक टाढा धाउनुपर्ने समस्या तर्फ अन्य जनप्रतिनीधिको ध्यान नगएको बताउदै आफुले त्यसको हल गर्ने बताउनुभयो ।

त्यस्तै शिवादह माविलाई आफ्नो कार्यकाल भित्र कक्षा १२ सम्म अध्यापन हुने ब्यबस्था गर्ने, गुणस्तरीय शिक्षाका लागि पहल पर्ने बताउदै सडक स्तरोन्नती तथा कालोपत्रेका लागि पहल गर्ने बताउनुभयो । त्यस्तै अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, ग्रामिण भेगका पछाडी परेका महिला, गरिव, विपन्न तथा दलित समुदाय लगायत सबै वडावासीलाई समावेश गरेर अगाडि बढ्ने उहाँले बताउनुभयो ।
वडाध्यक्षमा निर्वाचित भए पछि वडाको समग्र शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, भौतिक विकास निर्माण, खानेपानी, विद्युत लगायतका विकासका पुर्वाधारलाई विशेष प्राथमितका साथ अगाडि बढाउने पोख्रेलले बताउनुभयो ।

मतदाताले पनि समाजसेवीलाई वडाध्यक्षको उम्मेद्वारको रुपमा पाउँदा खुसी व्यक्त गर्दै भोट हाल्न उत्सुक भएका छन् । दैनिक १ सय जना नेता तथा कार्यकर्ताहरुको उपस्थितीमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम भईरहेको शितगंगा ६ गठबन्धन निर्वाचन परिचालन कमिटिले जनाएको छ ।


प्रकाशित : २०७९ बैशाख २५, आईतवार १८:५८

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

गगन थापाको राजनीतिक प्रतिवेदन : सत्ता र गुटकेन्द्रित राजनीतिबाट बाहिरिँदै कांग्रेस पुनर्निर्माणको प्रस्ताव

शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश

दीपक मनाङे देउवा समूहको काँग्रेसमा प्रवेश

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech