ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

स्थानीयका विकासका माग बुझ्दै एमालेका उम्मेद्वार, मत खेर जान नदिने प्रतिवद्धता

Lumbini Darpan 2 २०७९ कार्तिक १५, मंगलवार ०९:१९
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु

नेकपा (एमाले) क्षेत्र नं. १ का उम्मेद्वारहरुले मतदाताहरुसंग प्रत्यक्ष विकास निर्माणका सवाल बारे बुझ्न थालेका छन् । आसन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा निर्वाचन अन्तर्गत एमाले कपिलवस्तु क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार बलराम अधिकारी, प्रदेश सभा (क) का उम्मेद्वार बिष्णु पन्थी र (ख) का उम्मेद्वार मधुसुधन शरण चौधरीले जनताका गाउँवस्तीमा गर्नुपर्ने विकास निर्माणका कामको योजना सहित मतदातासंग भेटघाट गर्नुभएको छ ।

प्रतिनिधि सभा सदस्यका उम्मेद्वार अधिकारी, प्रदेश सांसदका उम्मेद्वार बिष्णु पन्थीले बाणगंगा नगरपालिका वडा नं. १ का उप्टहवा, डांडाकुडां, वैरिया, शान्ति श्रीनगर टोल, बठनपुरा, निवुवा लगायत विभिन्न ठाउँका मतदातासंग भेटघाट तथा कार्यकतासंग अन्तरक्रिया गर्नुभएको हो ।

सोहि क्रममा मतदाताले उत्तम नगर (उप्टहवा) मा सिंचाईको व्यवस्था गर्नुपर्ने, सम्भावित नदि कटान क्षेत्रमा तटबन्ध गरिनुपर्ने, सामुदायिक भवनको निर्माण, छापे ढुङ्गा मन्दिर संरक्षणका आवश्यक बजेट विनियोजन, पोखरि मर्मत हुनुपर्ने माग गरेका थिए । त्यस्तै सुकुम्बासीलाई ब्यबस्थापन गर्नुपर्ने, निबुवा बाट आयु मेडिकल सम्म बाटो स्तरोन्नति तथा कालोपत्रे, बठनपुरामा कल्भर्ट बनाउनुपर्ने, छोटा विद्युत पोल फेर्ने, ठाकुरापुर देखि पिपरा जोड्ने सडक कालोपत्रे गर्नुपर्ने, बठनपुरा देखि झुंगा जोड्ने सडकको स्तरोन्नती तथा कालोपत्रे, सिंचाइ बोर्डिङ मर्मत, स्वास्थ्य सेवा गुणस्तरीय हुनुपर्ने उम्मेद्वारहरुसंग स्थानीयले माग गरेका थिए ।

प्रतिनिधि सभा सांसदका उम्मेद्वार अधिकारीले जनताका माग र आवश्यकतालाई क्रमशः बजेटको व्यवस्था गरि पुरा गर्दै जाने बताउनुभयो । उहाँले जनताले तिरेको रकमबाट विकास निर्माणका काम गरिने भएकाले सबै नागरिक जिम्मेवार हुन आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै प्रदेश सांसदका उम्मेद्वार पन्थीले बाट आयु मेडिकल सम्म बाटो स्तरोन्नति तथा कालोपत्रे गर्ने प्रतिवद्धता व्यक्त गर्दै एमालेको नेतृत्वमा एमालेको प्रदेश सरकार हुंदा भएका विकास निर्माणका काम बारे स्पष्ट पार्नुभयो । उहाँले चार नम्बर जितपुर देखि उप्टहवा जाने सडकको स्तरोन्नति, शान्ति श्रीनगरको भित्री बाटो तथा वैरीयाका कल्भर्ट समेत निर्माण, त्यस्तै बाणगंगा र गजेहडा भुपु सैनिक खानेपानीमा अत्याधुनिक ल्यावको व्यवस्था, खानेपानी ओभरहेड ट्यांकीको शुरुवात गर्ने काम आफ्नै पहलमा एमाले नेतृत्वको प्रदेश सरकार हुंदा भएको बताउनुभयो । त्यस्तै सिद्धार्थ क्याम्पसमा भौतिक संरचना निर्माण, वाल माविमा कृषि भौंतिक पुर्वाधार र अन्य भित्री सडक खण्ड र पुलपुलेसा निर्माण तथा स्तरोन्नति गरिएको बताउनुभयो ।

त्यस्तै शुद्धोधन गाउँपालिका वडा नं. ३ का विभिन्न लवनी, सुरईना लगायत विभिन्न स्थानमा क्षेत्र नं. १ (ख) प्रदेश सांसदका उम्मेद्वार मधुसुदन शरण चौधरीले मतदातासंग भेटघाट गर्नुभएको छ । भौतिकसंगै सामाजिक रुपान्तरणको क्षेत्रमा विकास गर्ने खाका सहित निर्वाचनमा होमिनुभएका चौधरीले सुर्य चिन्हमा भोट हालि जनताको सेवा गर्ने अवसर प्रदान गर्नेमा आफु ढुक्क रहेको बताउनुभएको छ ।


प्रकाशित : २०७९ कार्तिक १५, मंगलवार ०९:१९

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

गगन थापाको राजनीतिक प्रतिवेदन : सत्ता र गुटकेन्द्रित राजनीतिबाट बाहिरिँदै कांग्रेस पुनर्निर्माणको प्रस्ताव

शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश

दीपक मनाङे देउवा समूहको काँग्रेसमा प्रवेश

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech