ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

प्रदेश सभा सदस्य न्यौपानेद्धारा सम्पुर्णमा धन्यवाद एवम् आभार व्यक्त

Lumbini Darpan 2 २०७९ मंसिर २५, आईतवार ०८:३९
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
नेकपा एमालेले समानुपातिक पद्धतिबाट चयन हुने लुम्बिनी प्रदेशसभा सदस्यको नाम टुंगो लगाएको छ । पार्टीको सचिवालय बैठकले ११ सांसदको नाम टुंगो लगाएको हो । जसमा एकमात्र पुरुषमा गिरिधारीलाल न्यौपाने पनि पर्नुभएको छ । नेकपा (एमाले) लुम्बिनी प्रदेश सह ईन्चार्ज, केन्द्रिय सदस्य तथा पार्टीको कृषि तथा पशुपंक्षी विभाग प्रमुख समेत रहनुभएका न्यौपानेले सुर्य चिन्हमा मतदान गर्नुहुने सम्पुर्णमा आभार एवम् धन्यवाद ज्ञापन गर्नुभएको छ ।

उहाँले नेकपा एमालेको तर्फबाट समानुपातिक प्रणालिबाट लुम्बिनी प्रदेश सभा सदस्यमा सुर्य चिन्हमा मतदान गरि निर्वाचित गराउनुभएकोमा सम्पुर्ण भिन्न विचार भएका मतदाता प्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ । यसैगरि लुम्बिनी प्रदेश सभा सदस्य पदमा सिफारिस गर्नुभएकोमा पार्टीका केन्द्रिय अध्यक्ष केपी शर्मा ओली र पार्टीका सचिवालय पदाधिकारी तथा सदस्यहरुलाई पनि विशेष धन्यवाद व्यक्त गर्नुभएको छ ।

निर्वाचनका सन्दर्भमा प्रत्यक्ष एवम् परोक्ष रुपमा पार्टीका उम्मेद्वार र सिंगो निर्वाचनलाई सफल पार्नका निम्ति उत्साहका साथ योगदान पुर्‍याउहुने सिंगो पार्टी पक्ति, सिंगो युवा जमात, आफन्तजन, सुरक्षाकर्मी, सचारकर्मी, निर्वाचनमा खटिनुहुने कर्मचारी, मतदाता एवम् आमावुवा, दाजुभाई, दिदीबहिनी प्रति हार्दिक धन्यवाद, आभार एवम् कृतज्ञता ब्यक्त गर्दछौं ।

उहाँले धन्यवाद ज्ञापन गर्दै भन्नुभएको छ, ‘नेकपा (एमाले) प्रति देखाउनु भएको यस प्रकारको सम्मान एवम् शुभेच्क्षाबाट हाम्रो पार्टी र संगठनलाई थप उर्जा, बल प्राप्त भएको छ । निर्वाचनका सन्दर्भमा गरिएका प्रतिवद्धता र जनचाहना अनुरुप नेपाली जनताकोे चाहना पुरा गर्ने कामका निम्ति जननिर्वाचन प्रतिनिधी, सिंगो पार्टी पक्ति, राजनैतिक दल र सरोकारवाला बीच सहकार्य गर्दै अगाडी बढ्ने कुरा जारी स्पष्ट छ’ ।
प्रदेश सभा सदस्य न्यौपानेले निर्वाचनबाट निर्वाचित एमाले वा अन्य दलका सम्पुर्णलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै लोकतान्त्रिक प्रणालीमा हार जित स्वभाविक रहेको भन्दै सुखी नेपाली, समृद्ध नेपालको सपना पुरा गर्न आफु लागिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


प्रकाशित : २०७९ मंसिर २५, आईतवार ०८:३९

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

गगन थापाको राजनीतिक प्रतिवेदन : सत्ता र गुटकेन्द्रित राजनीतिबाट बाहिरिँदै कांग्रेस पुनर्निर्माणको प्रस्ताव

शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश

दीपक मनाङे देउवा समूहको काँग्रेसमा प्रवेश

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech