ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कपिलवस्तु युवा जिल्ला ईन्चार्जको जिम्मेवारी सर्वेन्द्रदेव खनाललाई, को हुन् युवा नेता खनाल ?

Lumbini Darpan 2 २०८० असार १, शुक्रबार १८:२२
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कपिलवस्तुको पार्टीको तर्फबाट युवा जिल्ला ईन्चार्जको जिम्मेवारी सर्वेन्द्रदेव खनालले पाउनुभएको छ । नेकपा (एमाले) जिल्ला कमिटी कपिलवस्तुको सचिवालय बैठकले युवा जिल्ला ईन्चार्जको जिम्मेवारी खनाललाई दिएको हो । पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य समेत रहनुभएका युवा नेता खनाललाई ईन्चार्जको जिम्मेवारी दिएसंगै जिल्लाका युवावर्गहरु उत्साहित भएका छन् ।

युवा नेता खनालले युवा जिल्ला ईन्चार्जको जिम्मेवारी प्रदान गर्ने पार्टीका अग्रज नेता, युवावर्ग सम्पुर्णमा आभार व्यक्त गर्दै पार्टी र संगठनको हित विपरित नजाने बताउनुभयो ।

लामो समयदेखि संगठन र समाजसेवामा आवद्ध भई कपिलवस्तुमा संगठन निर्माणमा अहम भूमिका निर्वाह गर्दै आउनु भएका खनालले अनुभव, ज्ञान र दक्षता अनुसार युवाहरुलाई समावेश गरि पार्टीको विकास, विस्तारका लागि अझै तत्पर हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

विशेष गरि पार्टीलाई सांगठनिक रुपमा मजबुत बनाउन, पार्टी हरेक गतिविधिलाई चुस्त दु्रस्त राख्न र राजनीतीमा युवाहरुको पहुँच पु–याई युवा नेतृत्वको विकास गर्ने संकल्पका साथ आफुले यो जिम्मेवारी लिएको बताउनुभयो ।

लामो समय देखि राजनीती मार्फत निरन्तर रुपमा समाज सेवा गर्दै आउनुभएका खनाल युवावर्गहरुको रोजाई र लोकप्रिय नेताको रुपमा चिनिनुहुन्छ ।

२०४५ सालमा सालमा तत्कालिन नेपाल प्रगतिशिल बिद्यार्थी युनियनको सदस्यता प्राप्त गरि राजनीतिमा सुरु गर्नुभएका खनाल २०४६ सालको आन्दोलनमा सक्रिय रुपमा सहभागी हुनुभएको थियो ।

त्यस्तै २०५१ सालमा त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पाको तत्कालिन प्रारम्भिक कमिटीको अध्यक्ष हुनुभएको थियो २०५४ मा पार्टीको जनवर्गीय संगठन जनसांस्कृतिक मन्च कपिलवस्तुको सदस्य हुंदै २०५५ मा जिल्ला सचिव भई जिम्मेवारी पुरा गर्नुभयो ।

उहाँ २०५६ मा तत्कालिन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुको जिल्ला कमिटी सदस्य हुनुभएको थियो भने २०५८ मा नेकपा (एमाले) को संगठित सदस्यता प्राप्त गरि पार्टीमा जोडिनुभएको थियो ।

२०६२ मा तत्कालिन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुको जिल्ला अध्यक्ष भई जिम्मेवारी सम्हालेको अनुभव छ ।

उहाँ २०६२/६३ को ऐतिहासिक जनाअन्दोलनमा सक्रिय रुपमा सहभागी समेत हुनुभएको थियो ।

त्यस्तै २०६३ मा तत्कालिन प्ररायुसङ लुम्बिनी अञ्चल सचिव हुनुभयो भने नेकपा (एमाले) क्षेत्रीय कमिटी सचिवालय सदस्य हुदै रिटर्नि फेडेरेशन इन्चार्ज समेत हुनुभएका खनाल हाल पार्टीको जिल्ला कमिटी सचिवालय सदस्य तथा युवा इन्चार्ज हुनुभएको छ ।

 


प्रकाशित : २०८० असार १, शुक्रबार १८:२२

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

गगन थापाको राजनीतिक प्रतिवेदन : सत्ता र गुटकेन्द्रित राजनीतिबाट बाहिरिँदै कांग्रेस पुनर्निर्माणको प्रस्ताव

शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश

दीपक मनाङे देउवा समूहको काँग्रेसमा प्रवेश

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech